Admin_OB

तीनकुनेको प्रदर्शनका क्रममा मारिएका दुई जनाको परिवारलाई भाटभटेनीको सहयोग

चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादी समूहले गरेको प्रदर्शनका क्रममा मारिएका दुई जनाको परिवारलाई भाटभटेनी सुपरमार्केट्सले नगद सहयोग गरेको छ । भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङले मृतकका परिवारलाई भेट गरी मंगलबार बिहान चेक हस्तान्तरण गरेका हुन् । तीनकुने हिंसाका क्रममा काठमाडौंका दुई जना यु�. . .


हामी जनता पनि सच्चिने कि? – विवेक दाहाल

नेपालमा दशकौँदेखि राजनीति, तन्त्र, र व्यवस्थामा बहस हुँदै आएको छ। विगतमा हामी धेरै चोटि वाद र तन्त्रका बीचमा फस्न पुगेका छौँ। नेताहरूको आलोचना गर्ने चलन राम्रैसंग जरा गाडिसकेको छ, तर के हामी जनता आफैं सच्चिने प्रयास गर्दैछौं? केवल नेताहरूलाई गाली गरेर मात्र परिवर्तन सम्भव छ? कि हामीले पनि आफ्नो सोचाइ फ�. . .


सभापति रवि लामिछानेको पक्राउको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी मानवअधिकार आयोग जाने

सभापति रवि लामिछानेको पक्राउको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी मानवअधिकार आयोग जाने भएको छ । न्यायिक प्रक्रिया नपुर्‍याई प्रहरीले गरेको पक्राउ, धरपकड, पक्राउ गर्नुअघि प्रहरीले सोधेको अन्तिम इच्छालगायतका विषयमा रास्वपाले आयोग जाने तयारी गरेको रास्वपाकी सहप्रवक्ता तथा लामिछानेको सचिवालय प्रमु�. . .


रास्वपाले निष्कासन गरेका मुकुलको रवि लामिछानेप्रति सामाजिक सञ्जालमार्फत यस्तो टिप्पणी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेका डा. मुकुल ढकालले सभापति रवि लामिछाने पुर्पक्षका निम्ति कारागार जाँदै गर्दा यसलाई दल बनाउने अवसरका रूपमा लिनुपर्ने टिप्पणी गरेका छन् । पछिल्लो समय उनले लगातार रास्वपा बनाउने धारणा सामाजिक सञ्जालमार्फत राखिरहेका छन् । . . .


मोरङको बूढीगंगामा एम्बुलेन्स दुर्घटना, चालकको मृत्यु

विराटनगर, चैत्र ३ , मोरङको बूढीगंगा गाउँपालिका–३ स्थित महालक्ष्मी वायरअगाडि शनिबार राति एम्बुलेन्स दुर्घटना हुँदा चालकको ज्यान गएको छ। कोशी राजमार्गमा राति १०:४५ बजेतिर मनमाया श्रेष्ठ स्मृति प्रतिष्ठान मोरङ लेखिएको को १ च ४७७४ नम्बरको एम्बुलेन्स अनियन्त्रित भई दुर्घटनामा परेको हो। मोरङ ट्राफिक �. . .


विराटनगरको ह्यापि आवर हेभनमा ‘होलीका २.०’, काठमान्डौकि डिजे कृतिको विशेष कार्यक्रम

विराटनगर – विराटनगरको पिपल चोक स्थित ह्यापि आवर हेभनमा यस वर्ष पनि होली विशेष कार्यक्रम ‘होलीका २.०’ आयोजना हुने भएको छ। राजधानीको चर्चित क्लब प्याटिनमकी डिजे कृतिको धमाकेदार म्युजिकसँगै कार्यक्रमलाई थप आकर्षक बनाइने आयोजकले जनाएको छ। होलीको रौनकलाई बढाउन कार्यक्रमभित्र म्युजिक, रेन डान्स, विभिन�. . .


विराटनगर इन्टरनेशनल कलेजमा स्प्रिङ कार्निभल: “दि एलिमेन्ट्स” को विशेष प्रस्तुति हुने

विराटनगर ,फाल्गुन २० विराटनगरको भृकुटी मार्गमा रहेको विराटनगर इन्टरनेशनल कलेजले आउँदो फाल्गुन २१ गते, बुधबार भव्य स्प्रिङ कार्निभल आयोजना गर्ने भएको छ। कलेजका विद्यार्थीहरूको पूर्ण व्यवस्थापनमा सञ्चालन हुन लागेको यस कार्निभलमा नेपालका चर्चित संगीत समूह "दि एलिमेन्ट्स" ले विशेष प्रस्तुति दिनेछन�. . .


मेरिल्याण्ड कलेज विराटनगरमा अब विज्ञान संकाय पनि

विराटनगर फाल्गुन १८ , विराटनगरको रंगेली रोड स्थित मेरिल्याण्ड कलेजले अब विज्ञान संकाय पनि सञ्चालन गर्ने भएको छ। कलेजमा हालसम्म व्यवस्थापन संकायमा मात्रै कक्षा ११ र १२ को पढाइ हुँदै आएको थियो। तर, आगामी शैक्षिक सत्रदेखि विज्ञान संकायसमेत सञ्चालन गरिने कलेजका प्राचार्य लक्ष्मण ढकालले जानकारी दिएका छ. . .


कोशी खेलकुद महोत्सव: पुरुष सडक दौडमा तेह्रथुमका लिम्बू र महिलामा खोटाङ्गकी बस्नेत प्रथम

विराटनगर : विराटनगरमा जारी प्रथम कोशी प्रदेश खेलकुद महोत्सव- २०८१ प्रदेशस्तरीय एथलेटिक्स प्रतियोगिता अन्तर्गतको पुरुष ५ किलोमिटर सडक दौड प्रतियोगितामा तेह्रथुमका सरोज लिम्बू प्रथम हुनुभएको छ। लिम्बूले ५ किलोमिटरको रोड रेस १५ मिनेट ४४ सेकन्डमा पूरा गर्दै प्रथम हुनुभएको हो। कोशी प्रदेशका सामाजिक �. . .


विराटनगरमा पहिलो पटक किलोमा बिरयानी!

विराटनगर, फाल्गुन १३, विराटनगरका बिरयानी पारखीहरूका लागि खुसीको खबर रहेको छ, विराटनगर पिपलचोकस्थित ह्यापी आवर हेभेन रेस्टुरेन्टमा फेब्रुअरी २७ देखि मार्च ६ सम्म ‘बिरयानी मेला’ आयोजना गरिने भएको छ। यो मेलामा हैदरावादी बिरयानी, कलकत्ता बिरयानी लगायतका प्रख्यात बिरयानीहरू किलोमा अर्डर गरेर स्वाद ल�. . .


चिकित्सा शिक्षा आयोगको हालैको निर्णयप्रति गम्भीर असहमति- अध्यक्ष प्राडा. ज्ञानेन्द्रमान सिंह कार्की

चिकित्सा शिक्षा आयोगको पछिल्लो निर्णयप्रति मेडिकल कलेज एण्ड डेन्टल कलेज एशोसिएसन अफ नेपालले आपत्ति जनाएको छ । निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारी आठौं तहका मेडिकल अधिकृत सरह निर्वाह भत्ता उपलब्ध गराउने निर्णयप्रति एशोसिएसन अफ नेपालले आपत्ति जनाएको हो । मेडिकल कलेज एण्ड डेन्टल �. . .


चीनमा पहिरो जाँदा २९ जना बेपत्ता

विराटनगर, माघ २७, दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तमा शनिवार पहिरो जाँदा २९ जना बेपत्ता भएका छन् । बेपत्ता भएकाहरूको संख्या अझै पुष्टि हुन नसकेको बताइएको छ । निरन्तर वर्षा र भौगर्भिक अवस्थाका कारण पहिरो गएको बताइएको छ । यिबिन शहरको जुनलियन काउन्टीको जिनपिङ गाउँमा पहिरो गएको थियो ।. . .