विराटनगर-६ स्थित विराटनगर इन्टरनेसनल कलेजमा "फुटुरामा २०२४" कार्यक्रम सम्पन्न भएको छ । कलेजमा शनिबार आयोजित कार्यक्रममा १४ सय बढीको सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कलेजले आइएनजी स्किल एकेडेमीसंगको सहकार्यमा उक्त कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा विश्वमा चर्चामा आइरहेका एआई, डाट�. . .
विराटनगर साउन ९ , झापाका सन्तोष लक्समले ‘मिस्टर नेपाल वर्ल्ड–२०२४’ को उपाधि जितेका छन् । शनिवार राति काठमाडौंको सोल्टी होटलमा सम्पन्न ग्राण्ड फिनालेमा सन्तोषले ३८ जना युवाहरुलाई पछि पार्दै मुख्य उपाधिमा कब्जा जमाएका हुन् । प्रतियोगितामा मिस्टर नेपाल वर्ल्डको उपाधि विजेता लक्समले अब ‘मिस्टर वर्ल्�. . .
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा भदौ २७ देखि ३० गतेसम्म कृषि एक्स्पो आयोजना हुने भएको छ । विराटनगरसँग जोडिएको कटहरी गाउँपालिकामा रहेको कृषि थोक बजारमा कृषि एक्स्पो आयोजना गरिने भएको हो । महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउतले विगतमा काठमाडौं र चितवनमा मात्र सीमित रहेको कृषि एक्. . .
विराटनगर साउन २७, मोरङको कटहरीस्थित जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ५८ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४३.६७ प्रतिशत धेरै हो । यस संस्थाले अघिल्लो वर्ष ४० करोड ५२ लाख रुपैयाँ नाफा कमाएको थियो । संस्थाको . . .
झापा साउन २५, सम्पर्कविहीन भएका प्रभु बैंक बिर्तामोडका कर्मचारी प्रमोद सिटौलाका परिवार तथा आफन्तजनले उनको खोजी गरिदिन सबैसँग आग्रह गरेका छन्। सिटौलाकी आमा पवित्रा सिटौलाले छोराको खोजी गरिदिन आग्रह गरेकी छन्। बिहीबार साँझ बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै छोरालाई घरबाटै लैजाने तीन जना व्यक्तिह�. . .
विराटनगर साउन २५, शुक्रबार बिहानै विराटनगरसहित पूर्वका विभिन्न स्थानमा भुइँचालोको धक्का महसुस भएको छ । बिहान ७ बजेर १२ मिनेटमा गएको भूकम्पबाट झापा, मोरङ लगायत कोशीका विभिन्न स्थानमा धक्का महसुस भएको हो। ४ दशमलव ५ म्याग्नेच्युटको भुइँचालो गएको केन्द्रीय यूरो मेडिटेरेनियन सिस्मोलोजिकल सेन्टरले ज�. . .
विराटनगर साउन २५ , विराटनगर र आसपासमा आज बिहान ७:१२ बजे भूकम्पकोको धक्का महसुश गरिएको छ । थप विवरण आउन बाकि. . .
विराटनगर , साउन २४ विश्वमा नै नेपालको नाम राख्न सफल प्रसिद्ध आँखा चिकित्सक डा सन्दूक रुइत र सनातन धर्म शंकरराचार्य पीठ वेद वेदवेदाङ्ग संस्कृत पाठशाला झापालाई आज विराटनगरमा एक समारोहवीच पुरस्कारबाट सम्मान गरिएको छ । पूर्वप्रधानमन्त्री नगेन्द्रप्रसाद – आशालता रिजाल प्रतिष्ठान विराटनगरद्वारा स्थ�. . .
एनआईसी एसिया बैंकले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा ६८.९ प्रतिशत घटेको छ । बैंकले अघिल्लो आर्थिक वर्षमा ४ अर्ब ४४ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । गत आर्थिक वर्ष १ अर्ब. . .
विराटनगर साउन १९ , कक्षा १२ को पूरक परीक्षा आगामी भदौ २५ र २६ गते हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षामा न्यूनतम डी वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी दुई विषयमा नन ग्रेडेड प्राप्त गरेका वा दुई विषयमा अनुपस्थित भएका वा अन्य विषयमा डी वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी कुनै एक विष�. . .
विराटनगर साउन १९, विराटनगरका ३ जना विद्यार्थीले शिक्षकको लाइसेन्स पाँच-पाँच वर्षमा नवीकरण गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। विराटनगरको ब्राइट भिजन ल कलेजमा अध्ययन गरिरहेका विद्यार्थीहरु अनिशकुमार कट्टेल, श्रेया विष्ट र विशेष अछामीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसमे�. . .
श्रीलंकामा जारी नवौँ संस्करणको एसिया कप टी-२० महिला क्रिकेटको पहिलो खेलमा युएईमाथि नेपालले ऐतिहासिक जित निकालेको छ ।युएईले दिएको ११६ रनको लक्ष्य पछ्याएको नेपालले १६ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्यो । एसिया कपमा तेस्रो पटक सहभागी भएको नेपालले पहिलो जित निकालेको हो । नेपालका लागि सम्झना खड्काले �. . .