दाङ। वडा अध्यक्षका लागि उपनिर्वाचन हुने क्षेत्रमा लक्षित गरेर दाङमा बम बिस्फोट भएको छ । दाङको घोराही उपमहानगरपालिका वडा न १६ बाहुन डाँडामा शनिबार बिहान बिस्फोट भएको हो । शनिबार बिहान ठूलो बिस्फोट भएको र अहिले सो स्थानमा सुरक्षाकर्मी पुगेर अनुसन्धान थालेको दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसा�. . .
काठमाण्डाै - प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र पालिकाका रिक्त ५२ पदका लागि शनिबार उपचुनाव हुँदैछ । निर्वाचन आयोगका अनुसार ३७ जिल्लाका २४७ मतदान स्थल र ५३७ मतदान केन्द्रमा बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुनेछ ।प्रतिनिधिसभातर्फ २१, प्रदेशसभा सदस्य तर्फ ४३ र पालिकाका विभिन्न पदका लागि २७३. . .
विराटनगर । मौन अवधिमा पोखरीबाट धमाधम माछा मार्न थालिएपछि मोरङको धनपालथान गाउँपालिका वडा नम्बर २ मा स्थानीयले माछासहित व्यक्तिलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन् । धनपालथान वडा नम्बर २ मा भोलि उपनिर्वाचन हुँदैछ तर केही व्यक्तिले चुुनावलाई नै प्रभावित पार्न मतदातालाई माछा वितरण गर्ने य. . .
राजेश शर्मा जोगवनी । भारतीय प्रहरीले शुक्रवारको फारबिसगंजबाट चोरीको सुमो सहित दुईजनालाई पक्राउ गरेको छ । भारतीय प्रहरीले दिएको जानकारी अनुसार बंगालबाट सूमो गोल्ड गाड़ी चोरी गरेर भाग्दै गरेको अबस्थामा गाडी सहित प्रहरीले पक्राउ गरेको हो । पुलिसलाई देखेपछि कलेजचोकको ओभरब्रिज नजिकै डब्लु बि ७३ सी ६२�. . .
सुनसरी । वलात्कार गरेको आरोप लागेका सिद्धबाबा कृष्णदास महाराज विरूद्ध प्रहरीले पक्राउ गर्ने तयारी गरेको छ । मा उजुरी परे पछि सुनसरी प्रहरीले अनुसन्धान शुरु गरेको छ । आफ्नै अनुयानीलाई बलात्कार गरेको आरोप लागेपछि प्रहरीले अनुसन्धान शुरु गरेको जनाएको छ । नेताहरुको संरक्षणमा रहेका कृष्णदास महारज विरु. . .
विराटनगर । गत २५ नोभेम्बर २०१९ मा भारतको मुम्बाइमा भएको मिस्टर आइकन वल्डमा नेपालको प्रतिनिधि गर्दै मुम्बाइ पुगेको अमर ल्हायो मगरले तेश्रो उपाधि हाँसिल गरेका छन् । १० वटा देशको प्रतिस्पर्धामा नेपालबाट अमर ल्हायो मगर मुम्बइ पुगेका थिए । भारतको मुम्बाइमा भएको मिस्टर आइकन वल्डमा फिलिपिन्सका मार्टिन बि. . .
मेगा बैंक नेपाल सन् २०१९ का लागि ‘बैंक अफ दि इयर’ बन्न सफल भएको छ । बेलायतको लण्डनस्थित फाइनान्सियल टाइम्स्ले सन् २०१९ का लागि अन्तर्राष्ट्रियस्तरमै प्रतिष्ठित ‘बैंक अफ दि एयर २०१९, नेपाल’ बाट मेगा बैंकलाई सम्मान गरेको हो । फाइनान्सियल टाइम्स्ले प्रकाशित गर्ने ९० वर्ष भन्दा बढी इतिहास बोकेको विश्वव. . .
विराटनगर , विराट नर्सिङ होम अगाडी एमुलेन्स चालक माथी फार्मेसी सञ्चालकले कुटपिट गरे गरी घाईते बनाएका छन् । एम्बुलेन्सका चालकलाई कुटपिट गर्ने फार्मेसी सञ्चालकलाई मोरङ प्रहरीले शुक्रबार बिहान पक्राउ गरिसकेको छ । विराटनगर –३ स्थित अस्पताल अगाडि रहेको हाम्रो गोलबजार फार्मेसी (औषधि पसल) का सञ्चालक सिरह. . .
विराटनगर । बलात्कारको गम्भिर आरोप लागेका सुनसरीको चतरास्थित आश्रममा बस्ने सिद्धबाबा भनिने कृष्णदास गिरी आश्रम छोडेर फरार भएका छन । आफ्नै अनुयायी महिलामाथि गत ४ कात्तिकमा बलात्कार गरेको आरोप लागे पछि शुत्रबार विहानै देखि आश्रम छोडेर उपचार गर्ने विराटनगर जाने भन्दै हिडेको स्थानीयले बताएका छन । बला�. . .
काठमान्डौ । जिल्ला प्रहरी कार्यालय कैलालीले अवैध लागूऔषध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका(५ का २८ वर्षीय इन्द्रजीत धामी, धनगढी उपमहानगरपालिका(८ की १८ वर्षीया एलिसा तामाङ र बाजुरा त्रिवेणी नगरपालिका ३ घर भई धनगढी उपमहनगरपालिका(१ बस्ने १९ वर्षीया मोनिका . . .
काठमाडौं । दैलेखमा गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् । सुर्खेतबाट दैलेख जाँदै गरेको बुलबुले यातायतको भे १ ज १०२९ नम्बरको गाडी गुराँस गाउँपालिका–४ मा दुर्घटनामा परेको हो । कर्णाली प्रदेशका डीआईजी पूर्णचन्द्र जोशीका अनुसार घाइतेको उद्धारकार्य जारी छ । केही घा. . .
काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार बिहीबारको तुलनामा शुक्रबार सुन प्रतितोला तीन सय र चाँदी प्रतितोला पाँच रुपैयाँ वृद्धि भएको हो । बिहीबार प्रतितोला ७१ हजार रुपैयाँ रहेको छापावाला सुनको मूल्य शुक्रबार तीन सय रुपैयाँ व. . .