Admin_OB

निहारीका कलेजका विद्यार्थीलाई एक दिने होटल मेनेजमेन्ट सम्बन्धी कार्यशाला

विराटनगर । विराटनगर–५ मा रहेको निहारिका कलेजले कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई एक दिने कार्यशाला गोष्ठिको आयोजना करेको छ । कलेजमा पहिलो ब्याचको विएचएममा अध्ययनरत विद्यार्थी तथा पढाउँने शिक्षकलाई एक दिने होटेल मेनेजमेन्टको क्षेत्र र अवसर सम्वन्धी कार्यशाला गोष्ठिको आयोजना गरिएको कलेजका क्याम�. . .


ग्लोबल आइएमईको एटिएम सेवा महानगर पसिरमा

विराटनगर । ग्लोबल आइएमई बैंकले बिराटनगर महानगरपालिका परिसरमा एटिएम सेवा सुरु गरेको छ । बिराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले उक्त एटिएम सेवाको उद्घाटन गरेका छन् । कार्यक्रममा बिराटनगर महानगरपालिकाका उप– मेयर इन्दिरा कार्की, प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी लगाएतको उपस्थिति रहेको थियो . . .


रोल्पाको थबाङमा वडाध्यक्षका लागि न्यून मतदान

रोल्पा । रोल्पाको थबाङ गाउँपालिका-१ को वडाध्यक्षका लागि भएको उपचुनावमा न्यून मतदान भएको छ । जम्मा १ हजार २ सय ७४ जना मतदाता रहेको वडा नम्बर १ को अध्यक्षको चुनावमा २ सय ९ जनाले मात्र मतदान गरेको मुख्य निर्वाचन अधिकृत रमेश प्रसाद ज्ञवालीले जानकारी दिनुभयो । प्रतिशतको हिसावले यो १७ प्रतिशत भन्दा पनि कम �. . .


भायानेटले विराटनगरको भाटभटेनीमा उपभोक्तालाई अफर बारे जानकारी दिँदै

विराटनगर । इन्टरनेट सेवा प्रदायक संस्था भायानेट कम्युनिकेशनले बार्षिकोत्सवका अवसरमा क्यालभली अफर आकर्षक योजना सार्बजनिक गरेको छ । योजना आन्तरगत ग्राहकले ३४ हजार रुपैयामा १ वर्षका लागि इन्टरनेट नेट टिभी र साओमीको रेड्मी नोट ८ प्रो प्राप्त गर्ने ईन्टरनेट सेवा प्रदायक कम्पनीले जनाएको छ। छन। त्यसैगर. . .


विराटनगरको ठुलोमिल पस्चिमको नयाँ सडकमा जेब्रा क्रसिङ निर्माण

विराटनगर । विराटनगरमा लेनियन्ट नेपाल नामक सामाजिक सस्थाले विराटनगरको ठूलोमिल चोकबाट पश्चिम कंचनवारि जाने सडकको नव निर्मित सडकमा आईलान्ड र जेब्रा क्रसिङ्ग निर्माण गरेको छ । शनिबार एक कार्यक्रमको आयोजना गरि उक्त सस्थाले जेब्रा क्रसिङ निर्माण गरेको हो । विराटनगर महानगरपालिका प्रमुख भिम पराजुली, जिल. . .


भारतमा भएको सवारी दुर्घटनामा परी कम्तीमा सात जनाको मृत्यु

काठमाडौं । भारतमा शनिबार राति भएको सवारी दुर्घटनामा परी कम्तीमा सात जनाको मृत्यु भएको छ । रातको १२.३० बजे भएको दुर्घटनाका कारण अन्य २४ भन्दा बढी घाइते भएको अधिकारीहरूले जनाएका छन् । धुले जिल्लाको भिन्चर क्षेत्रमा रहेको भोरी नदीको पुलबाट गाडी नदीमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा प�. . .


विराटनगरको गुद्री बजारमा प्याजको खुद्रा मुल्य एक सय ४० रुपैया प्रतिकिलो

विराटनगर । विराटनगरको गुद्री बजारमा भेटिएकी उपभोक्ता रिना श्रेष्ठले प्याजको भाउ अत्याधिक महँगो भएको बताईन् । ‘प्याज किनर खाईसक्नु छैन’ श्रेष्ठले भनिन्, तरकारी बजारमा प्याजसँगै यो सामान चै सस्तो छ भनेर चित बुझाउने ठाउँ छैन ।’ सबै थोकमा भारतीय भर पर्नुपर्ने बाध्यताका कारण नेपालीले समस्या झेल्नु बाध्. . .


पाँचथरको फाल्गुनन्द गाउँपालिकामा अध्यक्षको लागि मतदान जारी

पाँचथर । पाँचथरमा फाल्गुनन्द गाँउपालिका अध्यक्षसहित फिदिम नगरपालिका-१ र हिलिहाङ गाँउपालिका-७ को वडाध्यक्षका लागि मतदान सुरु भएको छ। तीनवटै स्थानमा बिहान सात बजेदेखि नै मतदान सुरु भएको मृख्य निर्वाचन अधिकृत मोहनराज भट्टराईले जानकारी दिए। फिदिम -१ को वडाध्यक्षका लागि भौतिक पुर्वाधार तथा यातायातमन. . .


बिराटनगरमा नयाँ सभाहल निर्माण हुने,हलमा हेलिप्याड समेत हुने

विराटनगर मङ्सिर १४ । विराटनगरमा व्यवस्थित सभाहलको अभाव भएको बेला नयाँ सभाहल निर्माण हुने भएको छ । विराटनगरको बैजनाथपुरमा अढाइ विघा क्षेत्रफलमा ८० करोडको लागतमा १७ सय क्षमताको चार तल्ले सभाहल निर्माण हुन लागेको हो । शहरी विकास मन्त्रालयको लगानीमा निर्माण गरिने सभाहल निर्माण हुन लागेको हो  । उन�. . .


मेडिकल कलेजले शुल्क फिर्ता गर्न अझै आनाकानी गर्दै

देवबहादुर कुँवर काठमाडौँ, मङ्सिर १४ गते । चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीबाट उठाइएको अतिरिक्त तथा बढी शुल्क फिर्ता गर्न मेडिकल कलेज सञ्चालकले अझै आनाकानी गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र मेडिकल कलेज सञ्चालकबीच मङ्गलबार शुल्क फिर्ता गर्ने विषयमा सहमति भए पनि कुनै मेडिकल कलेज. . .


अभिभावकलाई महत्वपूर्ण : सम्झाएर मात्र सुधार्न सकिन्छ बालबालिका

यलु जोशी काठमाडौँ, मङ्सिर १४ गते । केही दिनअघि सामाजिक सञ्जालमा आमाले बच्चालाई पिटेको एउटा भिडियो धेरै भाइरल भयो । धेरै नराम्रो प्रतिक्रिया पनि आयो । के बच्चालाई यसरी पिट्नुहुन्छ त ? अभिभावक अनुशासनको नाममा अथवा आफ्नो रिस बालबालिकालाई पिटेर वा गाली गर्ने गर्छन् । सङ्कटा मन्दिरमा दर्शन गर्न आउनुभ�. . .


“मैले सात वर्ष ब्यापारमा घाटा खाए तर हिम्मत हारिन” – महेश जाजु

विराटनगर मङ्सिर १४। विराटनगरमा हरेक अंग्रेजी महिनाको अन्तिम बिहिबार हुने ‘लास्ट थर्सडे’ कार्यक्रममा बिहिबार   एसियन थाई फुड्स प्रा. लि तथा जाजु ग्रुपका अध्यक्ष महेश कुमार जाजुले आफ्नो साफलताको कथा सुनाएका छन् ।  बिराटनगरको होटेल नमस्कारमा भएको उक्त कार्यक्रममा ८० बढी युवाहरु बीच आफ्नो कथा पास्के�. . .