धरान मङ्सिर १६ , धरान उपमहानगरपालिकामा नेपाली कांग्रेसले जित निश्चित गर्ने सम्भावना बढेको छ । धरान उपमहानगरपालिकामा नेपाली कांग्रेसका उमेदवार तिलक राई दुईहजार ६०६ मतले अघि देखिएका छन् । पछिल्लो मतपरिणामअनुसार कांग्रेसका तिलक राईले अहिलेसम्म अहिलेसम्म २५ हजार ९९५ मत प्राप्त गरेका छन् भने नेकपाक�. . .
बलिउडमा हुन त आजकाल नयाँ नायक नायिकाको प्रवेशमा होडबाजी नै छ । तर यीमध्ये निकै कमले मात्रै मानिसको मनमा राज गर्न सक्छन् । यस्तै एक अभिनेता छन् बोमन इरानी । बोमन आज आफ्नो ६० औं जन्मदिन मनाइहेका छन् । उनको जन्मदिनको मौकामा आज हामी तपाईंलाइ उनीसँग सम्बन्धित केही रोचक जानकारी दिँदै छौं । सुन्दा अचम्म लाग्ल�. . .
१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आज (सोमबार) विभिन्न १२ खेलमा प्रतिस्पर्धा हुनेछ । आजै सातदोवाटो स्थित तेक्वान्दोमा १३ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदैछ । यसैगरी कराँते, पुरुष फुटबल, खो खो टेबलटेनिस, टेनिस, गल्फ र महिला पुरुष भबिलको कांस्य पदकका लागि भिडन्त हुनेछ । पोखरामा ब्याडमिन्टन, म. . .
आइतबार बिहान जिल्ला अस्पताल उदयपुरमा श्रीमतीलाई प्रसूति व्यथा लागेपछि उपचार गर्न आएका प्रेम बुढाथोकी अस्पतालमा उनको मृत्यु भएसके पनि अझै बेपत्ता छन् । जिल्ला अस्पतालका अनुसार आइतबार त्रियुगा नगरपालिका ४ का बुढाथोकीले २६ वर्षीया श्रीमती सुष्मालाई सुत्केरी व्यथा लागेपछि उपचारका लागि जिल्ला अस्�. . .
काठमाडौँ, मङ्सिर १६ गते । महिनावारी लुकाउने कुरा हो कि खुलेर बहस गर्ने कुरा हो । यसबारेमा सहरका किशोरी समुदाय अझै अन्यौलमा छन् । सुदूरपश्चिमको अछाम र डोटी लगायतका क्षेत्रमा महिनावारी अझै कडा छुवाछूतको विषय मानिन्छ । शनिबार राजधानीमा भने पूर्वमिस नेपालहरू महिनावारीबारे एकै मञ्चमा खुलेर बोले । प्राक. . .
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १० वडा कार्यालयले एकै परिवारका ६ जनाको ज्यान जाने दुर्घटना भए पछि वडा कार्यालयले शोक प्रस्ताव पारित गर्दै मंसीर १६ गते सोमबार एक दिन वडा शोक विदाको घोषणा गरेको छ। त्रियुगा नगरपालिका वडा नम्बर १० अन्तर्गतका कार्यालय, निजि तथा सामुदायीक विद्यालयहरु एक द�. . .
विराटनगर । सिद्धबाबा भनिने कृष्णदास गिरीलाई प्रहरीले एम्बुलेन्समा हालेर सुनसरी लगेको छ । विरामीको नाटक गर्दै अस्पतालमा नै बस्न थाले पछि प्रहरीले कृष्णदास गिरीलाई एम्बुलेन्समा चढाएर जिल्ला प्रहरी कार्यालय सुनसरी लगेको हो । उनलाई बिहान ५ बजे बिराटनगरस्थित बिराट नर्सिङ होमबाट नियन्त्रणमा लिएको हो ।. . .
विराटनगर मङ्सिर १६ सिद्धबाबा भनिने कृष्णदास गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई बिहान ५ बजे बिराटनगरस्थित बिराट नर्सिङ होमबाट पक्राउ पुर्जी थमाउदै नियन्त्रणमा लिइएको हो । बिहानै जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी बिनोद शर्मा नेतृत्वको प्रहरी टोली अस्पताल पुगेको थियो । गिरीलाई एम्�. . .
धरान । सुनसरीको धरान उपमहानगरपालिकामा मेयरका लागि भएको उपचुनावमा कांग्रेसले अग्रता बढाउँदै लगेको छ । पछिल्लो मत परिणाम अनुसार कांग्रेसका तिलक राईको २४ हजार ६ सय ५१ मत आएको छ भने नेकपाका प्रकाश राईले २३ हजार ४ मत पाउनु भएको छ । १ हजार ६ सय ४७ मतान्तर भएको थियो ।. . .
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानीय तह भ्रष्टाचारमा डुबेको ठहर गरेको छ। अख्तियारमा यतिबेला स्थानीय तहमा भएका अनियमिततासम्बन्धी उजुरीको चाङ लागेको छ। योजना कार्यान्वयन तथा व्यवस्थापन, सेवा तथा खरिद, कर्मचारी व्यवस्थापन, सामाजिक सुरक्षा भत्ता तथा सेवा वितरण, सार्वजनिक जग्गा सिफार. . .
विराटनगर । विराटनगर–९ मा रहेको एम्स कलेजका विद्यार्थीहरुले कलेजका विभिन्न सदनका विद्यार्थीहरु बिच मेनेजमेण्ट क्विज गरेका छन् । कलेजको नियमानुसार विद्यार्थी क्लब मध्येको ट्युलिप हाउसका विद्यार्थीहरुले कलेजले प्रदान गरेको मासिक परियोजना अन्तर्गतको कार्य गरेका हुन् । यस प्रकारको कलेजको चलनले विद. . .
धरान । धरान उपमहानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसको अग्रता कायम छ । धरानका वडा नम्बरहरू १४ देखि २० सम्मका सात वडाको मतगणनामा नेपाली कांग्रेस ४७७ मतले अगाडि छ । धरानमा कुल २० वडा छन् ।कुल २३४०९ मत गणना हुँदा कांग्रेसले तिलक राईले १०९९४ र नेकपाका प्रकाश राईले १०५१७ मत पाएका छन् । वडा नम्बर १५ को गणन. . .