Admin_OB

यस्तो पनि : अनुदानको चामल बाटोमै बिक्री भएको खुलासा

जाजरकोट, वैशाख १९ गते । नेपाल खाद्य संस्थान सर्मी डिपोका लागि पठाएको चामल बाटोमै बिक्री भएको छ । संस्थानबाट मुड्केचुला गाउँपालिका–७ सर्मीस्थित डिपोका लागि ल्याउँदै गरेको खाद्यान्न रुकुमको आठबिसकोट नगरपालिका–४ त्रिवेणीमा बिक्री भएको खुलासा भएको हो । त्रिवेणी जाजरकोट, डोल्पा र रुकुमबीच सिमानामा प�. . .


बिराटनगरको सेन्ट्रल मलमा आगामी शनिबार गायिका इन्दिरा जोशी र कर्मा ब्याण्डको प्रस्तुति रहने

बिराटनगर बैशाख १९ , नयाँ बर्षको अबसरमा सेन्ट्रल मलले छुटको अवसर सहित वैशाख महिनाभर विभिन्न कार्यक्रम संचालन गर्दै आएको छ  । विराटनगरमा बिभिन्न सांगीतिक समुह , कलाकार साथै डान्स ग्रुपलाई सामेल गरी हरेक शनिबार बिभिन्न कार्यक्रम गर्दै आएको छ । यहि बैशाख २१ गते  सेन्ट्रल मलमा गायिका इन्दिरा जोशी साथै कर. . .


संखुवासाभामा बिद्युतको झड्काले लागि एकको मृत्यु ,५ जना घाईते

संखुवासभा, बैशाख १९ गते । घरमा जडान भएको बिद्युत बाल्ने क्रममा तथा मोवायल चार्ज गर्ने क्रममा बिद्युतको झट्काले लागेर संखुवासाभामा १ जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन् । बुधवार बेलुका साढे ७ बजेको समयमा संखुवासभाको सभापोखरी गाउँपालिका-६ स्वाचीमा बिद्युत बाल्ने क्रममा तथा मोवायल चार्ज गर्ने. . .


बर्ड फ्लूबाट नेपालमै पहिलो पटक मानिसको मृत्यु

काठमाडौं बैशाख १९ , इन्फ्लूएन्जा ए (एच५एन१) बर्ड फ्लूबाट नेपालमै पहिलो पटक मानिसको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरेर काभ्रेका २१ वर्षीय युवाको मृत्यु भएको जानकारी दिएको हो ।     राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा उक्त बिरामीको घाँटीको र्य. . .


इटहरीमा आज बिहान बसकाे ठक्करल एक जना बृद्दकाे  मृत्यु

इटहरी बैशाख १९ , सुनसरीको इटहरीमा आज बिहान बसकाे ठक्करल एक जना बृद्दकाे  मृत्यु भएको छ । पूर्वतर्फ जाँदै गरेकाे ना ६ ख ६६३१ नम्बरकाे बसले ठक्कर दिदा ७२ वर्षीया धनबहादुर भण्डारीको ज्यान गएको हो । प्रहरीका अनुसार भण्डारीलाइ उपचारका लागि अस्पताल लैजादै गर्दा मृत्यु भएकाे हाे ।बसलाइ प्रहरीले नियन्त्रण. . .


झापामा यातायात व्यवसायीको मनपरी : यात्रुलाई न भाडामा सहुलियत न आरक्षित सिट

झापा बैशाख १८। सार्वजनिक यातायातमा सिट आरक्षण तथा भाडामा सहुलियत गरिनुपर्ने प्रावधान भए पनि झापामा भने त्यसको कुनै परबाह छैन । नियामक निकायले अनुगमन नगर्नु तथा यातायात व्यवसायीको अटेरीका कारण यात्रुहरु आफ्नो अधिकारबाट वञ्चित भएका छन् । सरकारले सार्वजनिक यातायातमा महिला अपाङ्गता भएका र जेष्ठ ना�. . .


“मजदूरको लागि सरकारले श्रमिक ऐनलाई कार्यान्वयन गराउनतर्फ केन्द्रित रहनुपर्छ” – मेयर पराजुली

विराटनगर, वैशाख १८ गते । श्रम, सीप र पसिना बगाउने श्रमिकका लागि सरकारले गम्भीर भएर मनन गर्नुपर्ने श्रमिक नेताहरुले माग गरेका छन् । श्रमिकले पाउने न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षामा राज्यले विशेष ध्यान दिनुपर्ने भन्दै अर्थतन्त्र चलायमान राख्न ठूलो मद्दत गर्ने श्रमिकका उपचारका लागि श्रमिक अस्प�. . .


विराटनगर महानगरपालिका प्रदेश १ को स्थायी राजधानी बन्ने प्रतिक्षामा ,यस्ता छन् आधार !

विराटनगर , वैशाख  १८ गते । अस्थायी रूपमा प्रदेश नं १ को राजधानीको रुपमा रहेको विराटनगर महानगरपालिका स्थायी राजधानीको रुपमा स्थापित हुने पर्खाइमा रहेको छ । प्रदेशसभाको वैशाख १९ गते बस्ने बैठकमा प्रदेश स्थायी राजधानी र नामकरणको प्रस्ताव पेश हुने र सम्भवतः वैशाख २२ गते प्रदेशको राजधानी र नाम प्रदेशसभा�. . .


राष्ट्रपति भण्डारी चीनको भ्रमण सकेर नेपाल आगमन

काठमाडौँ, वैशाख १८ गते ।  राष्ट्रपति विद्यादेवी भण्डारी आफ्ना चिनियाँ समकक्षी सी चीनफिङको निमन्त्रणामा चीनको आठ दिवसीय राजकीय भ्रमण पूरा गरी आज बिहान स्वदेश फर्कनुभयो । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभ. . .


मजदुर दिवस : उद्योग बढे तर रोजगारीका दर भने घट्ने क्रममा

काठमाडौँ, वैशाख १८ गते । ठूला तथा मझौला उद्योगको दर्ता सङ्ख्या बढे पनि त्यसमा हुने लगानी र सिर्जना गर्ने रोजगारीको दर भने घट्दोे देखिएको छ । चालु आर्थिक वर्षको पहिलो नौ महिना (साउनदेखि चैतसम्म)मा उद्योग विभागमा ३४५ मझौला तथा ठूला उद्योग दर्ता भएका छन् । एक खर्ब ८४ अर्ब ६५ करोड रुपियाँ लगानीका यी उद्योग�. . .


विराटनगरमा सडक ढाकेर व्यापार गर्नेे व्यापारीलाई कार्वाही सुरु

विराटनगर बैशाख १८, विराटनगर महानगरमा फुटपाथ नियमन र नियन्त्रणका लागि सोमबारदेखि अनुगमन सुरु गरिएको छ । तोकिएको नियम विपरित सडक ,पेटीमा सामान राख्ने पसललाई कारवाही समेत गरिएको छ । सडक ढाकेर व्यापार गर्ने व्यापारीलाई अनुगमन टोलीले अल्टिमेटम तथा केहिलाई तत्काल कार्वाही समेत गरिएको थियो । अनुगमनमा �. . .


नेपालमा अपराधको पहिलो तह मानिने सार्वजनिक अपराधका घटना निक्कै बढी

काठमाडौँ, वैशाख १५ गते । मुलुकमा अन्य अपराधको तुलनामा सार्वजनिक अपराधका घटना निक्कै बढी हुन्छ । अपराधको पहिलो तह मानिने यस्ता कसुरका प्रकृति धेरै हुने भएकाले जुनसुकै स्थानमा पनि घट्न सक्छ । यस्ता अपराधको बेवास्ता गरी रोक्नतर्फ लागिएन भने गम्भीर प्रकृतिको घटना निम्तिने खतरा हुने सुरक्षा अधिकारीको �. . .