Admin_OB

भारतमा यस्तो : हाकिमसंग छुट्टि माग्दा नदिएपछि हाकिममाथि नै गोली प्रहार

भारतमा बिहेको लागि छुट्टी नपाएपछि एक सैनिक जवानले आफ्नै हाकिममाथि गोली प्रहार गरेका छन् । असाम राज्यमा सशस्त्र प्रहरीबलको रुपमा कार्यरत रहेका २५ बर्षीय लक्ष्मीकान्त बर्मनले उनका हाकिम सब इन्सपेक्टर भोलानाथ दासमाथि गोली चलाएका हुन् । सुरुमा लक्ष्मीकान्त बर्मनले आफ्नो विवाहकालागि छुट्टी मागेका थ�. . .


राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सरकारको वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम प्रस्तुत

काठमाडौँ, वैशाख २०। राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रयसभा)को आजको संयुक्त बैठकमा उहाँले अपराह्न १६ः१० मा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । राष्ट्रपतिले सङ्घीय संसद्को कुनै. . .


चिकित्सकले एचआइभी सङ्क्रमित सुई प्रयोग गरी ९० जनामा एचआइभी सारेको आरोपमा पक्राउ

कराँची– पाकिस्तानका एक चिकित्सकले एचआइभी सङ्क्रमित सुई प्रयोग गरी ६५ जना बालबालिका समेत कम्तीमा ९० जनामा एचआइभी सारेको आरोपमा पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन् ।     स्थानीय प्रहरी अधिकारी कमरान नवाजले स्वास्थ्य निकायहरुबाटै गुनासो आएपछि चिकित्सकलाई गिरफ्तार गरिएको बताए । उनले �. . .


बंगालको खाडीमा बनेको चक्रवात फानीको प्रभाव नेपालमा,सावधानी अपनाउन मौसमविद्को आग्रह

काठमाण्डौ बैशाख २०, बंगालको खाडीमा बनेको चक्रवात फानीको प्रभाव नेपालमा पनि देखिन थालेको छ । यसकै प्रभावले पूर्वको थोरै ठाउँमा मेघगर्जनसहित पानी पर्न थालेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको प्रभाव विस्तारै बढ्दै जानेछ । महाशाखाका अनुसार यो चक्रवात ने. . .


उदयपुरका धेरै होटल, पसल करको दायरामा आएनन् , अवैधरूपमा सञ्चालन हुँदै

गाईघाट, वैशाख २० गते । उदयपुर जिल्लाको सदरमुकाम गाईघाटलगायत त्रियुगा नगरपालिका क्षेत्र, चौदण्डी नगरपालिकाको बेल्टारबजार तथा कटारी नगरपालिकाको कटारी बजार क्षेत्रमा अझै पनि अधिकांश होटल तथा पसल करको दायरमा आउन नसकी अवैधरूपमा सञ्चालन हुँदै आएका छन् । त्रियुगा उद्योग वाणिज्य सङ्घ गाईघाटका अनुसार ग�. . .


झापाका स्थानीय निकायका उपप्रमुख अधिकांश समय न्यायिक समितिमा आउने मुद्दा मिलाउनमै व्यस्त

भद्रपुर, वैशाख २० गते । झापाका गाउँपालिका र नगरपालिकाका उपप्रमुखको अधिकांश समय न्यायिक समितिमा आउने मुद्दा मिलाउनमै बित्ने गरेको छ । संविधानले नै स्थानीय तहका उपप्रमुखलाई प्रारम्भिक तहका मुद्दा छिनोफानो गर्ने गरी न्यायिक समितिको संयोजकको अधिकार दिएकाले अधिकांश विवाद सिधै समितिमा आउन थालेको छ । �. . .


सन्दर्भ : विश्व प्रेस स्वतन्त्रता दिवस, साहसिक पत्रकारहरुप्रति सम्मान व्यक्त गर्ने दिन

काठमाडौँ, वैशाख २० गते । सन् १९९३ देखि मे ३ तारिखलाई विश्व प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाउने गरिएको छ । संयुक्त राष्ट्रसङ्घको साधारणसभाले निर्णय गरेर आह्वान गरेअनुसार यो दिवस हरेक सदस्य राष्ट्रमा मनाउने प्रचलन शुरु भएको हो ।यो वर्ष राष्ट्रसङ्घकै आयोजनामा इथियोपियाको राजधानी आदिस अबावामा विशे�. . .


आज सरकारको वार्षिक नीति तथा कार्यक्रम सङ्घीय संसद्मा पेस हुँदै

काठमाडौँ, वैशाख २०। आर्थिक वर्ष २०७६/७७ को वार्षिक नीति तथा कार्यक्रम शुक्रबार सङ्घीय संसद्मा पेस हुँदैछ । सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेस गर्नुहुनेछ । संयुक्त बैठक अपराह्न ४ बजे बोलाइएको छ । यो वर्ष बजेट पूर्वको छलफल अघि नै नीत. . .


विराटनगरमा एसईई बास्केटबल ट्यालेन्ट हन्ट सुरु, बिकेभीएमको खेल सामग्री सहयोग

विराटनगर बैशाख २० ,  विराटनगरमा सक्रिय रुपमा बास्केटबल गतिविधि गर्दै आएको विराटनगर बास्केटबल एकेडेमी तेस्रो एसईई बास्केटबल ट्यालेन्ट हन्ट सुरु गरेको छ । गत बैशाख १४ गतेदेखि एसइइ परिक्षा दिएर बिदामा बासेका विधार्थीहरुका लागि १ महिना बास्केटबल तालिम सुरु भएको हो । एसईई बास्केटबल ट्यालेन्ट हन्टको �. . .


झापामा यस्तो : सापट लगेको आफ्नो ३६ लाख रुपैया डुबेपछि अनसन बसे दाहाल

दिप्सन खत्री झापा बैशाख २० । झापाको गौरादह—१ का यामनाथ दाहालले लाखौं रकम डुब्दा पनि कहिँ कतैबाट न्याय नपाएको भन्दै आमरन अनसन बसेका छन् । स्थानीय सृजना घिमिरेले लेनदेनको क्रममा सापट लगेको आफ्नो ३६ लाख रुपैया बर्षौ बित्दा पनि फिर्ता नदिएपछि उनी अन्ततः अनसन नै बस्न बाध्य भएका हुन् । गौरादह बजारमा उनी य�. . .


आइपीएल अपडेट : सुपर ओभरमा सनराईजर्स हैदरावादलाई हराउँदै मुम्बई इन्डियन्स प्ले अफमा

एजेन्सी - सुपर ओभरमा सनराईजर्स हैदरावादलाई हराउँदै मुम्बई इन्डियन्स भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको प्ले अफमा पुगेको छ । वान्खाडे क्रिकेट स्टेडियममा बिहीबार राति मुम्बईले दिएको एक सय ६३ रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ६२ रन जोड्दै बराबरी गरेपछि खे. . .


के हो खतरनाक महामारी बर्ड फ्लू ? यस रोगबाट कसरी बच्ने ?

‘कुखुराको मासु चाहिँ नल्याउनू है ! बर्ड फ्लूको महामारी चलेको बेला कहाँ कुखुराको मासु खानु । बरु खसीको मासु वा राँगाको मासु भए पनि ल्याउनू, तर कुखुरा चाहिँ ल्याउँदै नल्याउनू !’     आजभोलि मासु खाने प्रायः सबैको घरमा यो सम्वाद सुन्ने गरिन्छ । हरेक वर्षझै यस पटक पनि नेपालमा बर्ड फ्लुको संक्रमण. . .