राजविराज, वैशाख १६। सप्तरीको खडक नगरपालिका ४ स्थित मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । पूर्व पश्चिम लोकराजमार्ग अन्तर्गत सो खण्डमा मोटरसाइकलले साइकल यात्री स्थानीय ७० वर्षीय विन्देश्वर साहलाई पछाडिबाट ठक्कर दिदा मृत्यु भएको प्रहरीले जनाएको छ । पश्चिमबाट पूर्व तर्फ जादै गरेको स ५ प ८३६�. . .
काठमाडौँ, वैशाख १६ गते । विश्व नृत्य दिवस विभिन्न कार्यक्रम गरी नेपालमा पनि सोमबार मनाइँदैछ । अन्तर्राष्ट्रिय तथा विश्व नृत्य दिवस अङ्ग्रेजी पात्रोअनुसार हरेक वर्ष अप्रिल महिनाको २९ तारिखमा पर्छ । नृत्य निर्देशक संघका उपाध्यक्ष सञ्जय राजोपाध्यायले भन्नुभयो, “नेपालमा पनि नृत्यकलाको संस्कृति, परम�. . .
लक्ष्मण दर्नाल काठमाडौँ, वैशाख १६ गते । यातायात व्यवस्था विभागले तीन महिनाभित्र बाँकी रहेका सवारी अनुमतिपत्र (लाइसेन्स)को प्रिन्ट गरिसक्ने जनाएको छ । मन्द्रास सेक्युरिटी प्रिन्टर्सलाई प्रिन्ट तथा कार्ड खरिदका लागि सम्झौता गरेपछि बाँकी काम छिट्टै सकिने विभागको दाबी छ । विभागका महानिर्देशक कुमारप�. . .
खोटाङ, वैशाख १५ गते । खोटाङको रावावेशी गाउँपालिका-३ लेखर्कमा शनिवार चट्याङ लागेर १ जनाको मृत्यु भएको छ । बेलुका पौने ७ बजे बर्षासंगै खसेको चट्याङ लागेर सोही स्थान बस्ने बर्ष ४५ की कमला श्रेष्ठ गम्भीर घाईते भई उपचारको लागी स्वास्थ्य चौकी लामिडाँडा लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार�. . .
सुनसरी, वैशाख १५ । सुनसरीको ईटहरी उप-महानगरपालिका-१६ कान्छी चोक स्थित जाल्पा पेट्रोल पम्प नजिकबाट प्रहरीले शनिवार ८ जना जुवाडेलाई पक्राउ गरेको छ । स्थानीय दुर्गा प्रसाद कोइरालाको घरमा तास खेलाई रहेको भन्ने गोप्य सूचनाको आधारमा अपरान्ह सवा ४ बजे कोइराला सहित सोही स्थान बस्ने राम बहादुर धिमाल, बिदुर �. . .
बेइजिङ, वैशाख १५ गते । राष्ट्रपति विद्यादेवी भण्डारीसँग चिनियाँ व्यापारिक शेयर बजार (चाइना कमर्शियल स्टक इण्टरप्राइजेज) को संयुक्त आर्थिक समिति (इकोनोमिक ज्वाइण्ट कमिटी) का अध्यक्ष वाङ फुकिङ तथा चीन – नेपाल आर्थिक तथा व्यापार मञ्चका प्रमुख व्यक्तित्वसँग भेटवार्ता गर्नुभएको छ । उक्त अवसरमा राष्ट्�. . .
विर्तामोड , वैशाख १५ गते । मोटो रकम असुलेर भारतीय नागरिकलाई नेपाली नागरिकता बनाइदिने गिरोह झापामा सक्रिय रहेको पाइएको छ । गृह मन्त्रालयले जन्मसिद्धका छोराछोरीलाई वंशजको आधारमा नागरिकता दिन परिपत्र गरे यता गैर नेपाली नागरिकले स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र स्थानीय नागरिकलाई रकम ख�. . .
इन्डियन प्रिमियर लिग अन्तर्गतको आजको खेलमा सन्दिप लामिछाने प्लेइङ्ग ११ मा परेका छन् । अहिले देल्लीको कोट्ला मैदानमा हुने रोयल च्यालेन्जर्स बैंगलौर विरुद्धको खेलमा उनले आफ्नो नियमित टिम देल्ली क्यापिटलको लागि खेल्नेछन् । टस जितेर पहिले ब्याटिगं रोजेको देल्लीले आफ्नो टिममा एक परिवर्तन गर्दै क्रिस. . .
नेपालले एसीसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मलेसियालाई फाइनलमा ५९ रनले पराजित गर्दै डिफेन्डिङ च्याम्पियनसमेत रहेको नेपालले उपाधि जितेको हो । थाइल्यान्डमा सम्पन्न फाइनल खेलमा १४१ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको मलेसियाले ३४.५ ओभरमा सबै विकेटको क्षतिमा ८१ रन मा. . .
My Story : Tootle का सीईओ सिक्षितले यसरी सुनाए आफ्नो सफलताको कथा (भिडियो) https://www.youtube.com/watch?v=BhvvfQFBeIg. . .
भक्तपुर, वैशाख १५ गते । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले सञ्चालन गरेको कक्षा १२ को परीक्षा आजबाट देशभर एकैसाथ शुरु भएको छ । आज बिहान ७ बजेबाट देशभरका एक हजार १०७ परीक्षा केन्द्रहरुमा शान्तिपूर्ण रुपमा परीक्षा शुरु भएको बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर�. . .
बिराटनगर बैशाख १५ , मातातीर्थ औंशीलाई लक्षित गरेर मेगा बैंकले विशेष अफर ल्याएको छ । सम्पूर्ण आमाहरुको सम्मानमा बैंकले आफ्ना ग्राहकहरुलाई मेगा बैंकको केन्द्रीय कार्यालय रहेको राइजिङ मलमा सपिङ गर्दा १० प्रतिशतसम्मको छुट वा बढीमा एक हजार रुपैँया छुटको व्यवस्था गरेको छ । फोन पे मोबाइल एपको क्यूआर कोड . . .