काठमाडौं, वैशाख २२ । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा लिग चरणका खेलहरु आइतबार (आज) सकिँदैछन् । आजका खेलहरुपछि ‘प्लेअफ’मा पुग्ने चौथो तथा अन्तिम टोलीको टुंगो लाग्नेछ । आज किंग्स इलेभेन पन्जाब र चेन्नाई सुपर किंग्स भिड्दा मुम्बई इन्डियन्सले कोलकाता नाइट राइडर्ससित खेल्नेछ । यसअघि, शनिबार रात�. . .
बिराटनगर बैशाख २२, बिराटनगरमा परिवर्तनको लागि हातेमालो नामक युवा समुहले शनिबार मातातिर्थ औशीकाे अवसरमा बिराटनगर पुष्पलाल चाैकमा रहेको महिला जागृति बृद्धाआश्रममा कार्यक्रम गरेको छ । बृद्धाआश्रममा युवाहरुले आमाहरुलाई चियापान तथा खिर खुवाई मातातिर्थ औशी मनाएका थिए । साथै उक्त स्थानमा छरिएर रहे�. . .
जयकृष्ण यादव इनरुवा, वैशाख २२ गते । उखु पेल्ने काम समयमा नहुँदा सुनसरी र मोरङका कृषकले यस वर्ष पनि भुक्तानी पाउनमा ढिलाइ भएको छ । मङ्सिरदेखि नै उखु पेल्नुपर्नेमा त्यसो नभएकाले भुक्तानीमा ढिलाइ भएको हो । पुसमा मात्रै उखु पेल्न सुरु हुँदा उखु नै सुकेकाले किसानले सोचे अनुसारको प्रतिफल नपाएको रामनन्द म. . .
कैलाली जिल्लामा एक १३ वर्षीया बालिका बलात्कारको आरोपमा ८३ वर्षीय बृद्ध पक्राउ परेका छन् । गत आईतवार साँझ जिल्लाको घोडाघोडी नगरपालिका–१२ शिवपुरका ८३ वर्षीय छोटेलाल डगौराले स्थानिय १३ बर्षिया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा पक्राउ परेको नेपाल प्रहरीले जनाएको छ । डगौरालाई कै�. . .
नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरमबीच पार्टी एकता गर्ने सहमति भएको छ । गएराति अबेरसम्म चलेको छलफलले एकताको सहमति गरेको हो । सहमति भएसँगै एकीकृत पार्टीको नाम समाजवादी पार्टी नेपाल राख्ने सहमति भएको छ । एकीकृत पार्टीमा नयाँ शक्तिका संयोजक डाक्टर बाबुराम भट्टराई पहिलो वरीयताको अध्यक्ष रह�. . .
काठमाडौ बैशाख २१ । ललितपुरको सानेपामा केटीको विषयमा दुई समुहबीच छुरी हानाहान हुँदा एक जनाको मृत्यु भएको छ । केटीको बिषयमा भएको विवादले दुई समूहबीच छुरी हानाहानसम्मको अवस्था सिर्जना भएको थियो । छुरी लागेर ललितपुर महानगरपालिका वडा नम्बर ६ प्रयाग पोखरी बस्ने २० बर्षीय अन्सल शाक्यको मृत्यु भएको छ । �. . .
आज मातातिर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिन। जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गरी आशिर्वाद लिएर मातातिर्थ औंसी मनाइँदैछ। आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो पर्व प्रत्येक वर्षको वैशाख कृष्ण औँसीका दिन मनाइन्छ । जीवित अथवा दिवङ्गत दुवै आमाको तृप्तिका लागि आजको दिनलाई पुण्यतम पर्व मा�. . .
शान्तिराज राई, मोरङ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले १ नम्बर प्रदेशको नाम यो अधिवेशनमा प्रस्ताव नगर्ने भएपछि प्रमुख प्रतिपक्षी र संघीय समाजवादी फोरमले ‘किरात’ प्रस्ताव गर्न सक्ने सो दलका सांसदलहरुले बताएका छन् । तीन दिनदेखि चलेको सत्ता रुढ नेकपाको संसदीय दलको बैठकमा किरात र सगरमाथाको �. . .
यलु जोशी काठमाडौँ, वैशाख २१ गते । ललितपुर लामाटारकी मीठू पौडेलको आँखाभरि आँशु थियो । शनिबार परेको आमा खुवाउने औंसीका अवसरमा छोरीको सम्झना आइरहेको उहाँले बताउनुभयो । आँसु पुस्दै उहाँले भन्नुभयो, ‘तीन वर्ष भयो भेट नभएको निकै याद आइरहेको छ ।’ समाज कल्याण केन्द्र पशुपति परिसरमा रहेको वृद्धाश्रममा १३ व�. . .
काठमाडौँ, वैशाख २१ गते । देशभरका सबै सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई सेनेटरी प्याड निःशुल्करूपमा उपलब्द गराइने घोषणा गरिएको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम सम्बोधन गर्दै सो घोषणा गर्नुभएको हो । सामान्यतया कक्षा ६ मा पुगेक. . .
बिर्तामोड वैशाख २० , झापाको बुद्धशान्ति गाउँपालिका- ४ जोरलाभरमा स्कुल बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ। शुक्रबार बिहान भित्री सडकखण्डमा कर्णाली एजुकेशन फाउन्डेशनको मे १ ख १८१९ नम्बरको स्कुल बसको ठक्करबाट सोही पैदलयात्री ४१ वर्षीय राजेन्द्र जबेगुको घटनास्थलमै मृत्यु भएको हो। बसका चालक गोप�. . .
आइसीसी टी २० क्रिकेटमा नेपाल तीन स्थानमा माथि उक्लिएको छ । १४ औं स्थानमा रहेको नेपालले आइरल्यान्ड र जिम्बाबेलाई पछि पार्दै ११ स्थानमा उक्लेको हो । १४ औं वरियतामा रहेको नेपालले गत माघमा युएईसँग भएको ३ खेलको ट्वान्टी ट्वान्टी सिरिज जितेपछि नेपालले ३ स्थान सुधार गर्दै ११ औं स्थानामा पुगेको हो । युएईविर�. . .