Admin_OB

बिराटनगरको नोबेल अस्पतालमा अन्तर्राष्ट्रिय स्तरको बगैंचा र पार्किङ बनाईने

बिराटनगर, १६ बैशाख । बिराटनगरको कन्चंबारीमा रहेको नोबेल शिक्षण अस्पताल परिषरमा ठुलो लगानीमा अन्तर्राष्ट्रिय स्तरको बगैंचा र पार्किङ बनाईने भएको छ । अस्पताललाई व्यवस्थित, स्वच्छ एवं मनमोहक वातावरण बनाउँन नोबेलले ३२ करोडको लागतमा बगैंचा र पार्किङ बनाउँन लागेको हो । अस्पतालहरु मध्ये नेपालमै पहिलो �. . .


मोरङको बेलबारीमा यस्तो घटना : आफनै छोरी बलात्कार गर्ने बाबु पक्राउ

बेलबारी बैशाख १७ । मोरङको बेलबारीमा आफ्नै छोरी बलात्कार गर्ने बाबु पक्राउ परेका छन ।  मोरङको बेलबारी ११ भाङबारीका एक जना आफ्नै छोरीलाई यौन दुब्र्यबहार गरेको आरोपमा पक्राउ परेका छन । १४ बर्षिया छोरी कला लावती (नाम परिबर्तन) को जाहेरीका आधारमा उनलाई सोमबार पक्राउ गरिएको ईलाका प्रहरी कार्यलय बेलबारीक. . .


झापामा यस्तो : आफै सहायक केन्द्राध्यक्ष अनि आफै परीक्षार्थी, ल्याए परीक्षामा प्रथम नतिजा

बिर्तामोड बैशाख १६ । विवादित लक्ष्मी माध्यमिक विधालय अर्जुनधारा–६ का सहायक प्रधानाध्यापक घनश्याम डाँगीको कर्तुतले अभिभावक, स्थानीयवासी र शिक्षा सरोकारवाला चकित भएका छन् । विधालयका प्रधानाध्यापक विरेन्द्र प्रसाद गुप्ताका मुख्य सल्लाहकार डाँगीले गत वर्ष कक्षा–११ को परीक्षामा प्रथम नतिजा ल्याएक. . .


मोरङमा ५ राउण्ड गोली लगायतका हतियार बरामत

मोरङ बैशाख १६ , मोरङको मिक्लाजुङ गाउँपालिका–६ स्थित बक्राहा नुनसरी खोलामा ५ राउण्ड गोली, जीर्ण अवस्थामा काठ नभएको नाल र म्याग्जिन फेला परेको छ । सोही ठाउँस्थित स्काभेटरले खोला उत्खनन गर्ने क्रममा सो हतियार फेला परेपछि ईलाका प्रहरी कार्यालय मधुमल्लाबाट खटिएको प्रहरीले उक्त हतियार नियन्त्रणमा लिएक. . .


आईपीएल अपडेट : आज सनराईजर्स हैदरावाद र पन्जाब भिड्दै

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा अन्तर्गत आज (सोमबार) सनराईजर्स हैदरावाद र किंग्स इलाभेन पन्जाबबीच प्रतिस्पर्धा हुदैछ । दुबै टोलीबीचको खेल नेपाली समय अुनशार बेलुकी ८ः१५ मा सुरु हुनेछ । राजिब गान्धी क्रिकेट स्टेडियममा हुने खेलमा घरेलु टोली हैदरावाद जितको लक्ष्यमा हुनेछ । यता पन्जा�. . .


एनआईसी एशिया बैंकको १९ वटा ‘चमत्कारिक’ बचत खाता, यस्ता छन अफर

बैशाख १६, काठमाडौं । ग्रामिण तथा दुर्गम स्थानहरुमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एनआईसी एशिया बैंकले प्रत्येकमा २२ वटा चामत्कारिक विशेषता भएको १९ वटा ‘चमत्कारिक बचत खाताहरु’ सञ्चालनमा ल्याएको छ । ग्राहकको आवश्यकता तथा सुरक्षालाई मध्यनजर गर्दै एनआईसी बैंकले सबै वर्ग र क्षेत्र�. . .


प्रदेश नम्बर १ का चार जिल्लामा चियाखेती विस्तार गरिदै

काठमाडौँ, वैशाख १६ गते । पूर्वका पहाडी जिल्लाहरु भोजपुर, खोटाङ, सङ्खुवासभा र सोलुखुम्बुमा चिया खेती विस्तार गर्ने उद्देश्यले गठित टिटिएस कृषि सहकारी संस्था लिले आइतबार यहाँ चिया दिवस मनायो । कार्यक्रममा संस्थाका अध्यक्ष गणेश राईले संस्थाले हाल भोजपुर र खोटाङको एक हजार २०० रोपनी जमीनमा चियाखेती वि�. . .


सप्तरीका एक वडाध्यक्ष घुस लिँदै गर्दा रंगेहात समातिए

सप्तरी बैशाख १६ . काम गराइदिने भन्दै सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा सप्तरीका एक वडाध्यक्ष रंगेहात पक्राउ परेका छन् । सोमवार बिहान अख्तियारको टोलीले सुरुङा नगरपालिका–५ का वडाध्यक्ष सिल्टु मियाँलाई पक्राउ गरेको हो । मियाँले सुरुङा–५, कुसहाका एक सेवाग्राहीसँग काम मिलाइदिने भन्दै रु २५ हजार ल. . .


चियामा आत्मनिर्भर: पूर्वका झापा, इलाम लगायत देशबाट वार्षिक सवा तीन अर्बको चिया निर्यात

भीष्मराज ओझा काठमाडौँ– मुलुकमा झण्डै रु नौ खर्बको व्यापार घाटा रहेको अवस्थामा नेपाली चिया क्षेत्र भने आत्मनिर्भर भई निर्यातमा समेत टेवा पुर्याएको छ ।     आर्थिक वर्ष २०७४/७५ मा रु तीन अर्ब २५ करोड १६ लाख ८६ हजार मूल्य बराबरको १५ हजार ६८५ मेट्रिकटन चिया विभिन्न मुलुकमा निर्यात भएको राष्ट्. . .


झापामा बाटो हिडने क्रममा गोमन सर्पले टोकेर एकजनाको मृत्यु

झापा बैशाख १६ , झापामा सर्पदंशबाट आइतबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका २ वेलटार बस्ने ५२ वर्षीय खर्क बहादुर श्रेष्ठ रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। प्रहरीका अनुसार बाटो हिडने क्रममा गोमन सर्पले खर्कलाई डसेका थिए. . .


संखुवासभामा जब मण्डपबाटै बेहुला-बेहुलीसहित ४ जना समातिए , कारण यस्तो !

संखुवासभा बैशाख १६ ,  विवाह गर्न लागेका एक जोडी विवाह मण्डपबाटै पक्राउ परेका छन्। खाँदबारी नगरपालिका–६ तल्लो पांठाबाट प्रहरीले बेहुला–बेहुलीसहित ४ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा बेहुला ३६ वर्षीया जितबहादुर तामाङ बुवा कैलाशपति तामाङ, बेहुली जानुका तामाङ उनको बुवा तीर्थ तामाङ रहेको जिल्ला �. . .


आज बिहानको घटना : २१ वर्षीया श्रीमतीको हत्याको आरोपमा श्रीमानसहित तीन पक्राउ

तौलिहवा बैशाख १६ कपिलवस्तुको बाणगङ्गा नगरपालिका–८ बालापुरमा स्थानीय २१ वर्षीया सुनिता थारूको हत्या भएको छ । सुनिताको हत्या गरी फालिएको अवस्थामा घर नजिकैको बाणगङ्गा खोला किनारमा आज बिहान शव फेला परेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले मृतक सुनिताका श्रीमान् २१ वर्षीय �. . .