झापाको हल्दिबारीमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका- ७ निवासी ५३ वर्षीय गिरेन कर्मकार रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । प्रहरीका अनुसार मंगलबार बिहान ४ बजेको समयमा हल्दिबारी गाउँपालिका- २ स्थित देउनिय�. . .
झापाको शिवसताक्षी नगरपालिकामा दुईवटा सवारी-साधन एक-आपसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मोरङ उर्लाबारीका ४५ वर्षीय गुरुचन चौधरी र १८ बर्षिय कुमकुम चौधरीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, झापाले जनाएको छ। गुरुचरण र कुमकुम बाबुछोरी हुन् । पूर्वबाट पश्चिमतर्फ गइरहेको म�. . .
शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था साथै विराटनगरको तुलसी सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन् । उनीमाथि १४ अर्ब रुपैयाँभन्दा बढी निक्षेप हिनामिना गरेको आरोप लागेको छ । उनलाई नेपाल प्रहरीको सीआईबीको टोलीले भारतको मुम्बईबाट पक्राउ गरेको हो । मुम्बईस्थित एक विधायकको घरमा लुकेर. . .
विश्वकप छनोटअन्तर्गत नेदरल्यान्ड्सले वेस्ट इन्डिजलाई सुपर ओभरमा हराएको छ । ३७५ रनको लक्ष्य बराबरी गरेपछि नेदरल्यान्ड्सले खेललाई सुपर ओभरमा पुर्यारएको थियो । सुपर ओभरमा सुरुमा ब्याटिङ गरेको नेदरल्यान्ड्सका लागि भान बिकले जेसन होल्डरलाई तीन छक्का र तीन चौका प्रहार गरेका थिए । सुपर ओभरमा वेस्ट इन्�. . .
हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि सामान्य बदली रहेको छ । कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, बा. . .
मोरङको रंगेली नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ७३ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आठौँ नगरसभामा उपप्रमुख भूमा पराजुलीले ७३ करोड २८ लाख ४३ हजार रुपैयाँको वार्षिक बजेट प्रस्तुत गरेकी हुन् । उपप्रमुख पराजुलीले चालु तर्फ ४९ करोड ९६ लाख २६ हजार ३ सय २०रुपैयाँ र पुँजीगततर्फ २३ करोड ३२ . . .
विराटनगरबाट मोटरसाइकल चोरी गरेका ३ जना पक्राउ परेका छन । मोरङको ग्रामथान गाउँपालिका–१ का कृष्ण राजवंशी, विराटनगर महानगरपालिका–१ का ओमप्रकाश कामत र विराटनगर–३ का आदर्श चौधरी पक्राउ परेका हुन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार को ९ प ९३४६ नम्बरको मोटरसाइकल चोरेर भाग्दै गर्द�. . .
राजविराजमा जारी सप्तरी प्रिमियर लिगको पाँचौ संस्करणको उपाधिका लागि बजाज खडक वारियर्स र कञ्चनरुप राइनोजबीच सोमबार प्रतिस्पर्धा हुनेछ। पब्लिक विन्देश्वरी क्रिकेट मैदानमा आइतबार सम्पन्न जित्नै पर्ने खेलमा कञ्चनरुप राइनोजले बजाज खडक वारियर्सलाई ३ विकेटले पराजित गर्दै फाइनल प्रवेश गरेको हो। लिगको . . .
आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सात सय ५३ स्थानीय तहले आइतबार बजेट सार्वजनिक गर्दैछन्। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तरसरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ मा भएको व्यवस्थाअनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजस्व र व्यय(बजेट)को अनुमान स्थानीय तहले सम्बन्धित गा�. . .
बिराटनगर जेसिजको आयोजनामा साताब्यापी तालिम सप्ताह सुरु भएको छ । पहिलो दिनको कार्यक्रम पब्लिक स्पिकिङ र प्रेजेन्टेसन स्किल तालिम सम्पन्न भएको छ । बिराटनगर जेसीजको सभाहलमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथीका रुपमा न्युरो कार्डियो तथा मल्टिस्पेसियालिटि अस्पतालका अध्यक्ष डा बिरेन्द्र कुमार बिष्ट रह. . .
पूर्वन्यायाधीश भुवन गिरीमाथि काठमाडौं जिल्ला अदालतमा जुत्ता प्रहार भएको छ । गिरीलाई अदालतभित्रै उनको श्रीमती आरती गिरीले जुत्ता प्रहार गरेकी हुन् । बैबाहिक बलात्कारको मुद्दामा पेशी बुझन आएका पूर्वन्यायाधीश गिरीलाई जुत्ता प्रहार गरेकी थिइन् । आरती पनि पेशी बुझन आएकी थिइन् । उनले जुत्ता प्रार गरे. . .
आईसीसी एकदिवसीय क्रिकेट विश्वकपको समूह एमा नेपालले नेदरल्यान्ड्सविरुद्ध टस हारेर ब्याटिङ गर्ने भएको छ। तकासिङ्घा रंगशालामा नेपाली समयअनुसार १२ ४५ बजे सुरु हुने खेलमा नेदरल्यान्ड्सका कप्तान स्कट एड्वार्ड्सले टस जितेर फिल्डिङ रोजेका हुन्। जिम्बाबेको हरारेस्थित टाकाशिङगा स्पोर्टस क्ल्बमा हुने. . .