Admin_OB

नेदरल्यान्ड्स १२ वर्षपछि आईसीसी क्रिकेट विश्वकपमा छनोट

आईसीसी क्रिकेट विश्वकप छनोटको सुपर सिक्समा स्कटल्यान्डलाई चार विकेटले पराजित गर्दै नेदरल्यान्ड्स १२ वर्षपछि आईसीसी क्रिकेट विश्वकपमा छनोट भएको छ । नेदरल्यान्ड्सले पछिल्लोपटक सन् २०११ को विश्वकप खेलेको थियो । यो खेलसँगै छनोटबाट विश्वकप खेल्ने दुई टिमको टुंगो लागेको छ । छनोटबाट शीर्ष स्थानमा रहेक. . .


इलाममा एक पुरुषले गरे श्रीमतीको हत्या

इलाममा एक पुरुषले श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन् । माइजोगमाई–२ टारसिंहका ५६ वर्षीय पिताम्बर खतिवडाले ५२ वर्षीया श्रीमती राधिकाको हत्या गरी आत्महत्या गरेको इलामका प्रहरी उपरीक्षक दिलीपकुमार घिमिरेले जानकारी दिए । राधिका पिताम्बरी जेठी श्रीमती भएको बताइएको छ । गएराति करिब १०ः३० बजे चिच्य. . .


अमेरिकी राष्ट्रपति जो बाइडेनले कोकिन प्रयोग गर्ने गरेको आरोप

अमेरिकी पूर्वराष्ट्रपति तथा हालका रिपब्लिकन दलका २०२४ को राष्ट्रपतीय उम्मेदवार डोनाल्ड ट्रम्पले वर्तमान अमेरिकी राष्ट्रपति जो बाइडेनले कोकिन प्रयोग गर्ने गरेको आरोप लगाएका छन् । आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा बुधबार लेख्दै ट्रम्पले यस्तो आरोप लाएका हुन् । अमेरिकी राष्ट्रपति भवन ह्वाइट हा�. . .


अभिनेता सारुक ताम्राकार मृत भेटिए

अभिनेता सारुक ताम्राकार मृत भेटिएका छन् ।  काठमाडौं रातोपुलस्थित घरमा उनी मृत भेटिएका हुन् । बिहीबार राति ११ बजे झुण्डिएको अवस्थामा उनी मृत फेला परेका हुन् । शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए । भर्‍याङको �. . .


घोराही सिमेन्टमा परेको आईपीओ आवेदन फिर्ता लिन सकिने व्यवस्था

नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टमा परेको आईपीओ आवेदन फिर्ता लिन सकिने व्यवस्था गरेको छ । आवेदन फिर्ता वा थपघट गर्न निष्कासन तथा बिक्री प्रबन्धकले सूचना जारी गरेपछि तीन दिनको समय दिन सकिने व्यवस्था बोर्डले गरेको छ । यस्तै निष्कासन पुनः खोल्न सकिने व्यवस्था पनि गरिएको छ । निष्कासन खुला गरेको समय. . .


भारतीय जनता पार्टीको निमन्त्रणामा नेकपा माओवादी केन्द्रका नेताहरू भारत भ्रमणमा निस्कँदै

नेकपा माओवादी केन्द्रका नेताहरू भारत भ्रमणमा निस्कँदै छन् । सत्ताहरूढ भारतीय जनता पार्टीको निमन्त्रणामा उनीहरू भारत भ्रमणमा जान लागेका हुन । भाजपा अध्यक्ष जे पी नड्डाले पार्टी मुख्यालयमा आयोजित एक कार्यक्रममा नेपालका सत्तारूढ दल नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूको प्रतिनिधिमण्डल भारत भ्रम. . .


आज पृथ्वी सूर्यबाट सबैभन्दा टाढा पुग्ने र वर्षको सबैभन्दा लामो दिन हुने

आज पृथ्वी सूर्यबाट सबैभन्दा टाढा पुग्ने र वर्षको सबैभन्दा लामो दिन हुने भएको छ । पृथ्वी र सूर्यबीचको दूरी झण्डै १५ करोड किलोमिटर छ । आज यी दुईबीचको दूरी झण्डै १५ करोड २० लाख किलोमिटर रहनेछ । पृथ्वी सूर्यभन्दा टाढा पुग्ने क्रियालाई सूर्यदुरुस्थ भनिन्छ । बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभ. . .


धरानका मेयर हर्क साम्पाङविरूद्धको रिटमा दिएन उच्च अदालत विराटनगरले अन्तरिम आदेश

धरान खानेपानी व्यवस्थापन बोर्ड व्यवस्थित रूपमा अघि बढ्न नसकेको भन्दै धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङविरूद्ध दर्ता भएको रिट निवेदनमा उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। बोर्डका अध्यक्षका रूपमा रहेका मेयर हर्क साम्पाङ र बोर्ड सचिव राजु पोखरेलविरूद्ध बोर्ड सदस्यहर�. . .


कोशी प्रदेश: सरकार गठनका लागि दलहरूलाई दिएको समय सीमा आज सकिँदै

कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनका लागि दलहरूलाई दिएको समय सीमा आज सकिँदै छ । प्रदेश प्रमुख खापुङले गत १७ गते संविधानको धारा १६७ को उपधारा (२) अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठनको लागि दाबी पेस गर्न आज साँझ ५ बजेसम्मको समय दिएका छन् । उनले दिएको समयमा मुख्यमन्त्री नियुक्ति. . .


नेपालले आज टेस्ट राष्ट्र आयरल्यान्डसँग प्रतिस्पर्धा गर्दै

विराटनगर । नेपालले आज टेस्ट राष्ट्र आयरल्यान्डसँग प्रतिस्पर्धा गर्दै छ । जिम्बाबेमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटअन्तर्गत नेपालले आयरल्यान्डसँग प्रतिस्पर्धा गर्न लागेको हो । सुपर सिक्समा पुग्न नसकेका दुवै टोलीले आज सातौँ स्थानका लागि खेल्न लागेका हुन । उक्त खेल हरारेस्थित टाकासिंगा . . .


विराटनगरका कृतिकको उत्कृष्ट बलिङले नेपाल यू-१६ क्रिकेट टिम फाइनलमा

विराटनगर । नेपाल एसिसी यू-१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा पुगेको छ । सोमबार भएको सेमिफाइनलमा नेपालले सिंगापुरलाई ९७ पराजित गर्‍यो। नेपालको युवा टोलीको जितमा विराटनगरका कृतिक कामतले महत्वपूर्ण योगदान गरे । उनले २.३ ओवर बलिङ गरेर मात्रै ९ रन दिएर ३ विकेट लिएका थिए । विराटनगर १२ मलहनुवा टोल घर भएर विरा�. . .


माल्टा पठाइदिन्छु भन्‍दै रकम ठगी गरेको आरोमा झापाबाट एक पक्राउ

माल्टा पठाइदिन्छु भन्‍दै रकम ६ लाख ३० हजार रकम ठगी गरेको आरोमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको अर्जुनधारा नगरपालिका-३ मदनपुर स्थायी घर भई  हाल काठमाडौंको टोखा नगरपालिका-३ धापासी बस्‍ने ३८ वर्षीय युवराज लिम्बु रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको ट. . .