Admin_OB

विराटनगरकि नायिका रेश्मा घिमिरेको अभिनय रहेको ‘अन्तिम संस्कार’ प्रदर्शनमा

आजबाट  प्रदीप शाहीद्वारा निर्देशित फिल्म ‘अन्तिम संस्कार’ प्रदर्शनमा आएको छ । चलचित्रमा बिराटनगरकि नायिका रेश्मा घिमिरे रहेकी छिन । मर्डर मिस्ट्री (रहस्यमय हत्या)को कथामा निर्माण भएको फिल्ममा विजय लामा, दीया पुन, रेश्मा घिमिरे, एवनराज उप्रेती, त्रिचन्द्र राई, विशाल पहारी, कृष्णभक्त महर्जन, श्याम राई. . .


ओखलढुंगा विलन्दुमा पहिरो जाँदा एकै परिवारका ४ जनाको मृत्यु

ओखलढुंगाको चम्पादेवी गाउँपालिका–८ विलन्दुमा पहिरो जाँदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा रणबहादुर गुरूङको परिवार रहेको वडाध्यक्ष खड्ग बरालले जानकारी दिए। उनका अनुसार गएराति ११ बजे पहिरो जाँदा रणबहादुरसहित उनकी २९ वर्षकी पत्नी शिवमाया गुरूङ, १० वर्षका छोरा दिनेश गुरूङ र १८ महिनाक�. . .


नेपाल फर्मास्युटिकल्स एशोसिएशन कोशी प्रदेश प्रथम अधिवेशन हुदै, बिबेक र सम्भु समुह मैदानमा

नेपाल फर्मास्युटिकल्स एशोसिएशन (एनपीए) कोशी प्रदेशको प्रथम अधिवेशन असार ९ गते हुदैछ । अधिवेशनको लागि दुइ वटा समुहले उमेद्वारी दर्ता गराएका छन् । बिवेक दाहाल अध्यक्षमा उम्मेदवारी दिएको समुहबाट समूहबाट उपाध्यक्षमा प्रदिप थापा, सचिबमा कृष्ण प्रसाद बजगाइ, कोषाध्यक्ष याम प्रसाद चौलागाई, सदस्य सरोज चौध�. . .


वासिङ्टन पुगे मोदी, आज बाइडेनलाई भेट्ने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तीन दिने अमेरिका भ्रमणको दोस्रो चरणमा वासिङ्टन पुगेका छन्, जहाँ उनको सम्मानमा गार्ड अफ अनर दिइएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन र उनकी पत्नी जिल बाइडेनले अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसमा मोदीकाे सम्मानमा रात्रिभोजको आयोजना गरेका थिए। यो प्रधानमन्त्री नर�. . .


आज राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो वार्षिकोत्सव, विराटनगरमा पनि चियापान कार्यक्रम

विराटनगर । आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो वार्षिकोत्सव मनाउँदै छ । विराटनगरमा पनि पार्टीले चियापान कार्यक्रम आयोजना गर्ने भएको छ । कोशी प्रदेशका मुख्य मन्त्री हिक्मत कुमार कार्कीको बिशेष उपस्थितिमा विराटनगरको बरगाछीस्थित होटेल मनास्लु इनमा चियापान हुने राष्ट्रिय स्वतन्त�. . .


नागरिक लगानी कोषका लगानीकर्ताले २५ प्रतिशत लाभांश पाउने

सरकारले नागरिक लगानी कोषलाई २६.३१६ प्रशितल लाभांश बाँड्न स्वीकृति दिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले कम्पनीलाई पुँजीवृद्धि गर्न स्वीकृति दिएसँग अब लगानीकर्ताले २५ बोनस सेयर र कर प्रयोजनका लागि १.३१६ प्रतिशत नगद लाभांश प्राप्त गर्ने छन् । कोषको सञ्चालक समितिको वैशाख २९ गतेको बैठकले सेय. . .


नेपालले पहिलो पटक विश्वकप क्रिकेट विजेता वेस्ट इन्डिजसँग आज क्रिकेट खेल्दै

काठमाडौँ । आइसीसी एकदिवसीय विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेल वेस्ट इन्डिजसित खेल्दैछ । उक्त खेल जिम्बावेको राजधानी हरारेस्थित खेल मैदानमा मध्याह्न पौने एक बजे सुरु हुनेछ । नेपाल यसअघि पहिलो खेलमा घरेलु टोली जिम्बावेसित पराजित भएको थियो । दोस्रो खेलमा नेपालले अ. . .


ताप्लेजुङको पूर्वी क्षेत्रमा निरन्तर वर्षासँगै बाढीपहिराेका कारण विद्यार्थीको पढाइ प्रभावित

ताप्लेजुङको पूर्वी क्षेत्रमा निरन्तर वर्षासँगै बाढीपहिराेका कारण विद्यार्थीको पढाइ प्रभावित भएको छ । बाढीपहिराका कारण बाटो घाटो अवरुद्ध भएकाले विद्यालय जाने अवस्था नहरेकाले सिदिङ्वा र सिरिजंघा गाउँपालिकामा अध्ययनरत विद्यार्थीको पढाइ प्रभावित हुन पुगेको हो । गत शुक्रबार, बनिवार र आइतबार निरन्त. . .


बाढी तथा पहिरोको जोखिम: पाँचथरको तीन वटा पालिकाका विद्यालय बन्द

पाँचथरको तीन वटा पालिकाका सामुदायिक विद्यालयमा आज (मङ्गलवार) र भोलि (बुधवार) बिदा दिइएको छ । फिदिम नगरपालिका, फालेलुङ गाउँपालिका र हिलिहाङ गाउँपालिकाका सामुदायिक विद्यालयमा दुई दिन बिदा दिइएको हो । निरन्तरको वर्षाका कारण यी पालिकामा बाढी तथा पहिरोको जोखिम रहेको र विद्यार्थीहरू विद्यालयसम्म पुग्न क�. . .


पहिरोका कारण पाँचथर जिल्लामा ३ सय ३४ जना विस्थापित

असार २ गते रातिदेखि जारी वर्षाका कारण गएको पहिरोका कारण पाँचथर जिल्लामा ३ सय ३४ जना विस्थापित भएका छन् । जिल्लाको याङवरक, फालेलुङ, हिलिहाङ र फिदिममा यत्तिका नागरिक विस्थापित भएका हुन् । पहिरोका कारण हालसम्म ६८ घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक दिवस कुँवरले जानकारी दि. . .


एकदिवसिय विश्वकप छनोट: ओमानको विजयी सुरुवात, टेस्ट अनुभव बटुलेको आयरल्यान्डलाई हरायो

एकदिवसिय विश्वकप छनोटको आफ्नो पहिलो खेलमा ओमानले विजयी सुरुवात गरेको छ। समूह ‘बी’ अन्तर्गत भएको खेलमा टेस्ट अनुभव बटुलेको आयरल्यान्ड विरुद्व  ११ बल अगाडीनै  ओमानले ५ विकेटको जित निकाल्दै प्रतियोगितामा सानदार सुरुवात गरेको हो। जिम्बाब्वेको बुलवायोमा टस हारेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले निर�. . .


आज कोशी प्रदेश सहित देशको मौसम यस्तो हुने अनुमान

हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली  रही बाँकी भू-भागमा आंशिक बदली रही देशको पहाडी भू(भागको थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसह. . .