Admin_OB

प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक आज बस्दै छ । सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा बिहान ११ बजेका लागि बैठक बोलाइएको छ ।  आजको बैठकमा आर्थिक विधेयक २०८० माथि छलफल हुनेछ भने सो विधेयकमाथि प्राप्त संशाेधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिनेछ । सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार अर्थमन्त्री . . .


श्री एयरलाइन्स प्रालिको आजका लागि निर्धारित सबै उडान स्थगित

श्री एयरलाइन्स प्रालिले आज (आइतबार)का लागि निर्धारित सबै उडान स्थगित गरेको छ । उडान स्थगित गरी आइतबार कम्पनीका सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय भएको एयरलाइन्सले जनाएको छ । एयरलाइन्सका कर्पाेरेट प्रबन्धक अनिल मानन्धरले  प्रेस नोट जारी गर्दै आइतबारका सबै उडान स्थगित गरिएको जानकारी दिए । श. . .


क्यानका महाप्रबन्धक वृतान्त खनालले आफ्नो पदबाट राजीनामा दिए

नेपाल क्रिकेट संघ (क्यान) का महाप्रबन्धक वृतान्त खनालले आफ्नो पदबाट राजीनामा दिएका छन् । क्यानका अध्यक्ष चतुरबहादुर चन्दको कार्यशैलीप्रति असहमति जनाउँदै पदबाट राजीनामा दिएको बताइएको छ । यता, क्यानका अध्यक्ष चन्दले पनि महाप्रबन्धक खनालको राजीनामा स्वीकृत भइसकेको जानकारी दिए । खनालले क्यान अध्यक�. . .


ब्रिटिस कलेजमा अत्याधुनिक भर्चुअल रियालिटी ल्याब सञ्चालन

काठमाडौंको थापाथलीस्थित द ब्रिटिस कलेज (टीबीसी)ले अत्याधुनिक भर्चुअल रियालिटी ल्याब सञ्चालनमा ल्याएको छ। कलेजले बुधबारदेखि सो अत्याधुनिक ल्याब सञ्चालनमा ल्याएको हो। विद्यार्थीहरूलाई अध्ययन तथा अनुसन्धान गर्न सहयोग पुर्‍याउने उदेश्यले टीबीसीले ल्याब सञ्चालनमा ल्याएको कलेजका सीईओ राजन कँडेलले. . .


बिना धितो एनएमबी खेती कर्जाको आधिकारीक रूपमा शुभारम्भ

एनएनबी बैंक र नेपालको डिजिटल कृषि एप खेतीको सहकार्यमा पूर्णरुपमा डिजिटल प्रविधिमा आधारित बिना धितो एनएमबी खेती कर्जाको आधिकारीक रूपमा शुभारम्भ भएको छ। यस कर्जा मार्फत किसानहरूले खेती एपको नयाँ फिचर एनएमबी खेती कर्जामा आवेदन दिई सहज रुपमा ५ मिनेटभित्रै कर्जा प्राप्त गर्न सक्नेछन्। वित्तीय पहुँच�. . .


मुलपानी क्रिकेट मैदानको नाम परिवर्तन, अब जयकुमार शाह अन्तर्राष्ट्रिय क्रिकेट मैदान

मुलपानी क्रिकेट मैदानको नाम परिवर्तन गरिएको छ । सो क्रिकेट मैदानको नाम अब जयकुमार शाह अन्तर्राष्ट्रिय क्रिकेट मैदान रहने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)को शुक्राबर बसेको बैठकले माथिल्लो मुलपानी क्रिकेट मैदानको नयाँ नामकरण गरेको हो । क्यानका संस्थापक तथा पूर्व अध्यक्ष जयकुमार नाथ शाहको सम्मानमा �. . .


भारतको महाराष्ट्रमा एक्सप्रेस बसमा आगलागी, २५ यात्रुको मृत्यु

भारतको महाराष्ट्रमा मुम्बई-नागपुर एक्सप्रेसमा गुडिरहेको एक निजी बस शनिबार बिहान दुर्घटनाग्रस्त बनेको छ । दुर्घटनामा २५ जनाको मृत्यु भएको बीबीसी हिन्दीले लेखेको छ । ३३ यात्रु सवार बस नागपुरबाट समृद्धि राजमार्ग हुँदै पुनेतर्फ आइरहेको थियो । गुडिरहेकै बेला टायर पड्किएपछि बस चालकको नियन्त्रण बाहि�. . .


नेपालले एसीसी यू-१६ इस्ट जोन कपमा थाइल्यान्डलाई विशाल लक्ष्य दियो

ओपनिङ जोडी निरज यादव र सूर्यांशु कोइरालाले शतकीय साझेदारी गरेपछि नेपालले एसीसी यू-१६ इस्ट जोन कपमा थाइल्यान्डलाई विशाल लक्ष्य तेर्स्याएको छ । मलेसियामा भइरहेको प्रतियोगितामा टस जितेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाई २ सय ६९ रन बनाएको छ । बांगीस्थित वाईएसडी यूकेएम ओभल मैदानमा निरज र सूर्या�. . .


मेची राजमार्ग अन्तर्गत पाँचथरको हेवाखोलामा पुनः यातायात अवरुद्ध

मेची राजमार्ग अन्तर्गत पाँचथरको हेवाखोलामा पुनः यातायात अवरुद्ध बनेको छ। यातायात नियमित गर्न मङ्गलबारबाट सञ्चालनमा ल्याइएको डाइभर्सनमा गए राति आएको बाढीले क्षति पुर्‍याएपछि यातायात पुनः अवरुद्ध बनेको हो। हेवाखोलामा बाढी आई डाइभर्सनभन्दा माथिबाट खोला बग्न थालेको हो। बाढीले डाइभर्सनमा क्षति पु�. . .


बिहीबार सार्वजनिक बिदा

विराटनगर । सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ । सरकारले इस्लाम धर्मालम्बीहरुको पर्व बकर इदको अवसरमा यही १४ गते सार्वजनिक बिदा दिएको हो । गृहमन्त्रालयले एक सूचना जारी गर्दै बकर ईदका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ । सूचनामा भनिएको छ,’नेपाल राजपत्रमा मिति २०७९/ १२/०२ गतेका दिन प्रका�. . .


सेयर बजारप्रति उत्साहित हुँदैछन् लगानीकर्ता

गत आइतबार सेयर बजारमा उछाल देखियो । नेप्से परिसूचक ६२ अंक बढ्यो भने कारोबार रकम साढे पाँच महिना यताकै उच्च भयो । आइतबार ६ अर्ब ४९ करोड रुपैयाँको सेयर कारोबार भएको छ । पुस २६ गते ७ अर्ब ६५ करोड रुपैयोँभन्दा बढीको सेयर कारोबार भएको थियो । आइतबार उच्च अंकले बढेको बजार सोमबार त्यसलाई निरन्तरता दिन साढे ११ अ�. . .


एकदिवसीय विश्वकपको तालिका सार्वजनिक, भारत–पाकिस्तान पनि भिड्ने (तालिका सहित)

विश्व क्रिकेटको सर्वोच्च निकाय आईसीसीले भारतमा हुने एकदिवसीय विश्वकपको खेलतालिका सार्वजनिक गरेको छ । मंगलबार सार्वजनिक तालिकाअनुसार आउँदो अक्टोबर ५ देखि प्रतियोगिता सुरु हुनेछ । भारतका विभिन्न १० रंगशालामा सञ्चालन गरिनेछ । बहुप्रतीक्षित भारत–पाकिस्तानबीचको खेल अक्टोबर १५ मा अहमदाबादस्थित नर�. . .