काठमाडौं । पछिल्लो समय निकै सम्भावना बोकेकी नयिकाको रुपमा नवनायिका दीपिका प्रसाईलाई लिने गरिन्छ । चलचित्र ऐश्वर्य मार्फत चलचित्र क्षेत्रमा डेव्यु गरेकी प्रसाईको यतिबेला चलचित्र ‘छक्का पन्जा ३’ देशभरका हलहरुमा प्रर्दशन भइरहेको छ । उनै नायिका दीपिका प्रसाई र निर्देशक दिवाकर भट्टराईको इन्गेजमेन. . .
पोखरा । पोखरामा जारि नमस्ते पोखरा प्रिमियर लिग अन्तर्गत आज भएको खेलमा एक्सपर्ट धनगढी ब्लुजले विराटनगर टाइटन्सलाई फराकिलो अन्तरले पराजित गरेको छ । आइतबार भएको पहिलो खेलमा सन्दीप लामिछानेको टिम विराटनगर धनगढीसँग ७८ रनको फराकिलो अन्तरले पराजित भएको हो। धनगढीले दिएको १ सय ८३ रनको लक्ष्यमा विरा�. . .
बिराटनगर कार्तिक ११ , विकिमिडिया अन्तर्गतको प्रोजेक्ट विकी लभ्स भिलेजको जनचेतना मुलक कार्यक्रम बिराटनगरमा सम्पन्न भएको छ । एडुमार्क इडुकेसनको हलमा आयोजना भएको कार्यक्रममा विकिपिडिया के हो र कसरी यसबाट फाइदा लिन सकिन्छ साथै आफ्नो गाउँठाउँलाई कसरी विकिपिडियामा समावेश गर्न सकिन्छ भन्ने बारे जानकरी �. . .
गाईघाट, रासस । उदयपुरको पहाडी क्षेत्रका सरकारी तथा सामुदायिक विद्यालयमा विषयगत शिक्षकको अभाव हुँदा पठनपाठनमा समस्या भएको छ । जिल्ला शिक्षा एकाई समितिका अनुसार जिल्लाको आठ स्थानीय तहमध्ये पहाडी क्षेत्रका मुख्य चार स्थानीय तहका विद्यालयमा विषयगत शिक्षक नहुँदा विद्यार्थी पठनपाठनमा समस्या हुँदै आए�. . .
विराटनगर, ११ कात्तिक । महाकवि लक्ष्मीप्रसाद देवकोटाको सबैभन्दा लोकप्रिय कृति ‘मुनामदन’ खण्डकाव्यमा आधारित नाटक मोरङको विराटचोकमा मञ्चन हुने भएको छ । विराटनगर र काठमाडौंको सफलतापछि ‘मुनामदन’ नाटक अब विराटचौकमा मञ्चन गर्न लागिएको आयोजक विराट आदर्श साहित्य मञ्चका अध्यक्ष कट्वाल दीपकले बताए । मुनाम. . .
राजविराज, कात्तिक ११। सप्तरीको बोदेबरसाइनमा खानेपानीको समस्याले स्थानीय बासिन्दा अशुद्ध पानी पिउन बाध्य भएका छन् । सप्तरी सदरमुकाम राजविराजदेखि २० किलोमिटर पश्चिममा पर्ने उक्त ठाउँमा विगत लामो समयदेखि खानेपानीको अभाव भएको छ । सो बजार क्षेत्रलगायत आसपासका अधिकांश गाउँघरमा खानेपानीको ट्युबेलमा �. . .
एजेन्सी। कमेडी किंग कपिल शर्मा एक पल्ट फेरी ‘द कपिल शर्मा शाे’ काे नयाँ सिजन लिएर कमब्याक गर्दैछन् । एक भारतीय वेभसाइट ‘जी न्यूज’का अनुसार, कपिलसंगै उक्त शाे मा कमेडीयन भारती सिंह र कृष्णा अभिषेक देखिने सम्भावना प्रबल रहेकाे छ । जानकारी अनुसार, कपिल शर्मा शाे २५ नाेभेम्बरबाट साेनी च्यानलद्वारा दर्श�. . .
कुश्मा । मोदी गाउँपालिका–२ देउपुरका ६७ वर्षीय टीकाराम तिमिल्सिनाले मौरीपालनबाट गतवर्ष रु १५ लाख र मौरीसहितको घार बिक्रीबाट तीन लाख गरी १८ लाख आम्दानी गरेको गरेका छन् । विसं २०५७ देखि व्यावसायिक मौरीपालन थालेका उनको ६२ वटा घारमा मौरी छ । ‘जसले मह काढ्छ उसैले हात चाट्छ’ भन्ने उखानलाई चरितार्थ गर्दै ति�. . .
पोखरा । पोखरामा जारी नेपालको सर्वाधिक पुरस्कार राशीको पोखरा प्रिमियर लिग (पीपीएल) को तेस्रो दिन आज ४ टिमले प्रतिस्पर्धा गर्दैछन् । पोखरा रंगशालामा हुने पहिलो खेलमा सन्दीप लामिछाने कप्तान रहेको विराटनगर टाइटन्सले दीपेन्द्रसिंह ऐरी कप्तान रहेको एक्स्पर्ट धनगढी ब्लुजको सामना गर्दैछ । खेल अहिले बिहा�. . .
बिराटनगर कार्तिक ११ , कुसवाहा विद्यार्थी कल्याण समाज बाराको जिल्ला सम्मेलन भब्यता का साथ सप्पन्न भएको छ । सम्मेलनबाट सिवजी कुसवाहाको अध्यक्षतामा २१ सदस्य कमिटी निर्वाचित भएको छ । यस्तै , कुसवाहा विद्यार्थी कल्याण समाज बाराद्वारा अखिल क्रान्तिकारीको केन्द्रिय सदस्य तथा कुसवाहा विद्यार्थी कल्याण . . .
रविन भट्टराई, झापा। प्रदेश १ मा सडक दुर्घटनाका घटना वृद्धि हुँदै गएको छ । प्रदेश १ मा दैनिक ४ देखि ६ वटासम्म सडक दुर्घटनाका घटना हुने र कम्तिमा २ जनाको मृत्यु हुने गरेको प्रहरीको तथ्यांक छ । जसमध्ये ६० प्रतिशत दुर्घटना छाडा चौपायाका कारण भएको देखिएको छ । दशैंको अवधिभर प्रदेश १ मा ४१ वटा सवारी दुर्घटन�. . .
राजविराज- सप्तरीको कञ्चनरुप नगरपालिकामा शङ्कास्पद रोगबाट दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनरुप नगरपालिका–७ का ६ वर्षीया कृष्णजङ्ग कटुवाल र वडा नं ५ का १३ वर्षीय कृष्ण सदा रहेको स्थानीयवासी राजकुमार पासवनले जानकारी दिए । कटुवालको कात्तिक ६ गते र सदाको कात्तिक ७ गते मृत्यु भएको परिवारजन�. . .