काठमाडौं कार्तिक ८ – काठमाडौंका दुई वटा गेस्ट हाउसमा दुई जना मृत फेला परेका छन्। गेस्ट हाउसमै मृत अवस्थामा भेटिनुले घटना शंकास्पद भएको भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ। काठमाडौं टोखा नगरपालिका–९ बुद्ध टोलस्थित पाँचथर स्याबरुम्बा गेस्ट हाउसको दोस्रो तलाको १०२ नम्बरको कोठामा बस्दै आएकी रुपन�. . .
हे युवा ! छ तिमीमा उर्जा अथाह कति हो कति देऊ उर्जा तिमी त्यो माटोले मागेको जति छ त्यति। माटो भयो हेर ! सुख्खा शुविचार सिञ्चित नभए पछि रुखो भयो माटो त्यो खनजोत् गोडमेल नभए पछि। छैन बाली हेर ! लहलहाउदो उर्वरता सबै गुमे पछि छैन मौसममा फल्ने अन्न हली बाउसे नभए पछि। न त छन हेर ! कतै बियाडे खेतार रोपाहार हर�. . .
सीता शर्मा काठमाडौँ, कात्तिक ८ गते । राजमार्गमा सञ्चालित होटल, रेस्टुरेन्ट र अन्य पसलले यात्रुबाट मनलागी रकम असुल्दै आएका छन् । होटल वा रेस्टुरेन्टवालाले जति मूल्य भने पनि यात्रुहरू तिर्न बाध्य भएका छन् । जिम्मेवार निकायबाट यस्ता होटल तथा रेस्टुरेन्टको प्रभावकारी अनुगमन हुन नसक्दा दशैँमा घर जाने र. . .
बिराटनगर कार्तिक ८ , मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउनेलाई धमाधम प्रहरीले चिट काटेर कारवाही थालेको छ । प्रहरीले २ साताको अवधिमा ६ सय ९ जनालाई परिक्षाको लागि चिट काटेको छ । प्रहरीले २ जनालाई सार्बजनिक हित, स्वास्थ्य सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरमा मुद्दा दायर गरेको छ । भारतीय ना�. . .
विराटनगर कार्तिक ८ , विराटनगरका वडाध्यक्षलाई मोटरसाइकल सुबिधा प्रदान गरिएको छ । विराटनगरका १९ मध्ये १८ वडाका अध्यक्षले मोटरसाइकलको सुविधा लिएका छन् भने विराटनगर ११ का वडाध्यक्ष तीर्थेेन्द्र न्यौपानेले भने मोटरसाइकलको सुविधा लिएनन् । उनले आफुसंग मोटरसाइकल भएको हुनाले नलिएको बताए । अधिकांस अन्य व. . .
बिराटनगर कार्तिक ८ , विराटनगर महानगरपालिका वडा नं ११ को आयोजनामा आजदेखि "योग विज्ञान शिविर" संचालनमा आएको छ । कार्तिक १४ गते सम्म चल्ने सप्ताहव्यापी "योग विज्ञान शिविर" हरेक दिन बिहान ५ बजेदेखि संचालन हुनेछ । शिविर बिराटनगर ११ स्थित बाल कल्याण बिद्या मन्दिर स्कुलमा संचालन भइरहेको छ । बिराटनगर महानगर. . .
काठमाडौं, ८ कात्तिक । तपाईले सुन्नु भएको छ, जसले १२६ घण्टा नाचेर गिनिज बुकमा नाम लेखाउँदैछ भनेर ? नाराणथानमा बस्दै आएकी बन्दना नेपालले १२६ घण्टा नाचेर गिनिज बुकमा नाम लेखाउने तयारी गरिरहेकी छन् । यसको लागि बन्दनाले गिनिज वल्र्ड अफ रेकर्डको लागि एप्लाई गरिसकेकी बताएकी छन् । डान्स टिचर समेत रहेकी बन्द. . .
अमर काफ्ले सुनसरी । सुनसरीमा यसपटकको दशैं अघिल्ला वर्षहरुको दाँजोमा सुरक्षात्मक हिसाबले शान्तिपूर्ण बनेको छ । अघिल्ला वर्षको अनुपातमा २०७५ को दशैं सुनसरीका लागि तुलनात्मक हिसाबले शान्त र मर्यादित देखिएको सुनसरी प्रहरीको दाबी छ । समग्र रुपमा घटना र दुर्घटनासहित शान्ति-सुरक्षाको अवस्थामा सुधार �. . .
धनकुटा। गरीब, असाहय तथा पहुँचबिहीनहरुका लागि धनकुटा अस्पतालमा हिजोदेखि वृहत निःशुल्क शल्यक्रिया स्वास्थ्य शिविर शुरु भएको छ । अलोहा मेडिकल मिसन अमेरिकाको आयोजनामा धनकुटा र आसपासका बिरामीलाई निःशुल्क स्वास्थ्यसेवा प्रदान गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको हो । बृहत निःशुल्क शल्यक्रिया स्वा�. . .
काठमाडौं । पोखरा रंगशालामा शुक्रबारबाट सुुरु हुुने पोखरा प्रिमियर लिग (पीपीएल) को विजेताले २७ लाख रुपौयाँ नगद पुरस्कार पाउने भएको छ । आयोजक क्विन्स इभेन्ट्स प्रालिका अनुसार उपविजेताले १० लाख रुपैयाँ नगद पुरस्कार जित्नेछन् । यससँगै पीपीएल नेपालमा सबैभन्दा धेरै पुरस्कार रकम दिने क्रिकेट प्रतियोगिता . . .
काठमाडौँ, कात्तिक ८ । दशैँका बेला बढी खानपिनले पाचन प्रक्रियामा असन्तुलन भएपछि उपत्यकाका अस्पतालहरूमा पेटसँग सम्बन्धित समस्या लिएर आउने विरामीको चाप बढेको छ । दशँैको बेलामा आवश्यक भन्दा बढी खान खाएर अस्पतालमा उपचार गर्न आउनेहरूको सङ्ख्यामा वृद्धि भएको अस्पतालले जानकारी दिएको छ । यी बाहेक दशैँमा म�. . .
लहान, कात्तिक ८ । दुई पक्षबीचको झडपका कारण सप्तरीको बलान–बिहुल गाउँपालिका–५ रामनगर कोदरकट्टीका अधिकांश पुरुषले गाउँ छाडेका छन् । पुरुष गाउँ÷घर छाडेर भागेपछि महान् चाड विजयादशमी पनि महिलाले मात्रै मनाए् । दुर्गा पूजा समिति गठनको बिषयलाई लिएर गाउँमा दुई पक्षबीच भएको झडपपछि उनीहरूले प्रहरीमा एकअर्का. . .