चितवन, कात्तिक १४। मनकामना दर्शनका लागि भारतीय पर्यटक आउने क्रम वर्षेनी बढ्दो रहेको छ । चितवनको इच्छाकामना गाउँपालिका कुरिनटारस्थित चेरेसबाट केबुलकार चढेर १० मिनेट यात्रामा गोर्खाको मनकामना मन्दिर पुग्न सकिन्छ । गोर्खाबाट सवारी साधनमा मन्दिरसम्म पुग्ने बाटो भए पनि अधिकांश पर्यटकले केबुलकार�. . .
काठमाडौँ, कात्तिक १४ गते । उखु किसानको भुक्तानी नदिएको आरोपमा प्रहरीले काठमाडौँको त्रिपुरेश्वरबाट आज उद्योगी राकेश अग्रवाललाई पक्राउ गरेको छ । अग्रवाल इन्दिरा सुगर मिल एण्ड एग्रो प्रालि नवलपरासी तथा अन्नपूर्ण सुगर मिल प्रालि सर्लाहीको सञ्चालक हुनुहुन्छ । इन्दिरा सुगर मिल एण्ड एग्रो प्रालि नव. . .
दमक । झापाको दमक नगरपालिकाले नगरका ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गरेको छ । ज्येष्ठ नागरिकको स्वास्थ्य उपचारमा पहुँच पुर्याउन यस वर्षदेखि नगरपालिकाले निःशुल्क उपचारको व्यवस्था गरेको हो । दमक अस्पतालमा ज्येष्ठ नागरिकलाई सबै किसिमको उपचार निःशुल्क गरिएको नगर स्वास्थ्य �. . .
रोग भर्सेस डाक्टर कार्यक्रम ओबी मिडिया प्रालिले सर्वसाधारणको स्वास्थ्यलाई सहज तथा जानकारी मुलक बनाउन सुरुवात गरेको कार्यक्रम हो । हामीले आजको शृंखलामा नाक, कान र घाँटिको संक्रमणबाट जोगिने उपायका बारेमा डा. राजीव कुमार साहसँग कुराकानी गरेका छौं । उहाँ विराट नर्सिगं होम विराटनगरको नाक, कान तथा घाँ�. . .
सरोज ढुंगेल काठमाडौँ, कात्तिक १४। प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । छातीमा सङ्क्रमण भएर स्वास फेर्न असहज भएपछि प्रधानमन्त्री ओलीलाई सोमबार बिहान मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो । उपचारमा संलग्न चिकित्सकहरूका अनु. . .
काठमाडौं, रासस । ‘सहयोग’ भन्ने नारासाथ विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरी विश्व मस्तिष्काघात दिवस नेपालमा पनि मनाइयो । मस्तिष्कघात भन्नाले दिमाग र मेरुदण्डमा अचानक रक्त सञ्चालनमा अवरोध हुने प्रक्रिया अथवा नसा फुटेर रक्तश्राव भई स्नायुको कामलाई असर पुगी शरीरको कुनै भाग वा अङ्गमा कमजोरी देखिने . . .
भउचप्रसाद यादव काठमाडौँ, कात्तिक १३ गते । भूकम्पले क्षतिग्रस्त ऐतिहासिक सम्पदा धरहराको नवनिर्माण सुरु भएको छ । तीन वर्षअघि पहिलोपटक प्रधानमन्त्री हुँदा ‘म बनाउँछु मेरो धरहरा’ भन्ने नाराका साथ धरहरा बनाउने अठोट गर्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माण कार्यको औपचारिक सुरुवात भने केही दिन. . .
काठमाडौं कार्तिक १३ : कक्षा ११ र १२ को नयाँ पाठ्यक्रममा पनि गणित यथावत् रहने भएको छ। पाठ्यक्रम विकास केन्द्रले यसअघि दुवै कक्षाको जीव विज्ञान समूहमा गणित नरहने प्रारूप बनाएको थियो। सरोकारवालाले चर्को विरोध गरेपछि प्रारूप परिवर्तन गरेर जीव विज्ञानमा पनि गणितलाई इच्छाधीन नै कायम राख्ने निर्णय केन्द्. . .
विराटनगर कात्तिक १३। चालु आर्थिक बर्षको पहिलो तीन महिनामा मोरङमा विकास खर्चको अवस्था निराशाजनक रहेको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार केन्द्र सरकार अन्तर्गतका ६८ वटा सरकारी कार्यालयका विकास खर्च अत्यन्तै न्युन रहेको छ । ती कार्यालयले कुल बजेटको १० दशमलव ५४ प्रतिशतमात्र खर्च गरेका छन् �. . .
सर्लाही कार्तिक १३ । सर्लाही क्षेत्र नं ४ स्थित रामनगर गाउँपालिका वडा ४ मा अाज बिहान दुई समूहबीच झडप भएकाे छ । झडपमा परी एक जनाको मृत्यु भएको हाे । नेकपा र नेपाली कांग्रेसका कार्यकर्ताबीचको झडपमा एक जनाको मृत्यु भएको बताइएको छ । मृत्यु हुनेमा कांग्रेस कार्यकर्ता ५५ वर्षका रामबिलास महतो छन् ।. . .
झापा, कार्तिक १३ गते । झापाको गौरीगंज गाउँपालिका-३ स्थित मोबाइल पसलमा चोरी गरी फरार रहेका एक जना भारतीय नागरिकलाई सोमवार पक्राउ गरिएको छ । पक्राउ पर्नेमा भारत पश्चिम बंगाल उतर दिनाजपुर जिल्ला ईस्लामपुर ग्राम पञ्चायत थाना बस्ने बर्ष २० को कृष्ण रोयलाई चोरीको सामान सहित पक्राउ गरिएको छ । रोयले सोमब�. . .
सुनसरी, कार्तिक १३। जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले धरान उप-महानगरपालिका-१५ श्याम चौक बस्ने बर्ष २५ को मनिष राईलाई पक्राउ गरेको छ । राईले धरान १५ स्थित महादेव चौक बस्ने बर्ष १६ की १ बालिकालाई ललाई फकाई गरी धरान-७ स्थित परदेश होटलमा लगेर गत आइतवार राती जवरजस्ती करणी गरेको भनि बालिकाको आमाले दिएको ज. . .