सुनसरी, असोज २२ . सुनसरीको धरान उप-महानगरपालिका ८ स्थित तीनकुनेमा शनिबार दिउँसो बसको ठक्करबाट मोटरसाईकलमा सवार एक जनाको मृत्यु भएको छ। धरानबाट भद्रपुरतर्फ जाँदै गरेको को १ ख ३१८८ नम्बरको गुराँस यातायात बसले ईटहरीबाट धरानतर्फ जाँदै गरेको मे ८ प ७४३२ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो। ठक्करबाट �. . .
विराटनगर, असोज २२ गते । बालिकालाई कालोमोसो दलेको अभियोगमा सात जनालाई प्रहरीले पक्राउ गरेको छ । बेलबारी–२ बस्ने ६२ वर्षीय कुलदीप दनुवार, २२ वर्षीया अनिता दनुवार, ४० वर्षीया दुर्गा चौधरी, २१ वर्षीय गोविन्द मगर, ४४ वर्षीया हर्कमाया थापा, ५२ वर्षीया मनकुमारी तामाङ र २७ वर्षीया वीरजङ्ग परियारलाई पक्राउ गर�. . .
इलाम, असोज २१ । प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले) इलामले पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र पूर्वसभामुख सुवास नेम्वाङलाई सर्वसम्मत रूपमा सिफारिस गरेको छ । एमाले जिल्ला कमिटीले खनाललाई इलाम क्षेत्र नं १ र नेम्वाङलाई २ बाट सिफारिस गरेको हो । “खनाल र नेम्वाङ दुवै राष्ट्रिय राजनीतिमा महत्वपूर�. . .
नयाँ दिल्ली । भारतीय उत्तरपूर्वी राज्य आसामको एक सरकारी अस्पतालमा जन्मिएका नवजात शिशुमध्ये २४ घन्टाभित्रै आठ जनाको ज्यान गएको समाचार छ । भारतका विभिन्न अस्पतालमा यसरी नवजात शिुशुको ज्यान जाने गरेका समाचारहरु पछिल्ला केही समययता आइरहेका छन् । यसरी शिशुको मृत्यु हुने गरेको भारतीय दुःखद खबरमा आसामको. . .
मोरङ, असोज २१, बिराटनगर महानगरपालिका १६ स्थित हुलास मेटल चौकबाट प्रहरीले शुक्रबार अपरान्ह चाँदीसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। बिशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीको टोलीले भारत अररीया जोगवनी बस्ने १८ बर्षिय दिनेश कुमार साहलाई पक्राउ गरेको हो। साहले स�. . .
मस्को । रुसी राजधानी सहर मस्कोको भ्लादिमिर नगरनजिकै बस र रेल एक आपसमा ठोक्किदा भएको दुर्घटनामा परी कम्तीमा १९ व्यक्तिको मृत्यु भएको समाचार छ । रुसको राजधानी मस्कोबाट करिब ११० किलोमिटर टाढा रहेको उक्त नगरमा गुडिरेहका बस र रेल एक आपसमा ठोक्किन पुगेका थिए । यस दुर्घटनाको बारेमा क्षेत्रीय अधिकारीहरुले �. . .
काठमाडौं । आगामी मंसिरमा हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा मधेशवादी दलहरु एक आपसमा सहकार्य गरेर जाने भएका छन् । संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच आशन्न निर्वाचनमा सहकार्य गरेर अघि बढ्ने सहमति भएको हो । दुबै पार्टीले संयुक्त भई साझा उम्मेदवारको रुपमा चुनावमा भाग लिन. . .
विराटनगर, (रासस) । राष्ट्रिय जनता पार्टी राजपाका सह–महासचिव दिलीप धाडेवाले सो पार्टी परित्याग गरेका छन् । विराटनगरमा आज पत्रकार सम्मेलन गरी पार्टीको साधारण सदस्य नरहने गरी आपूmले पार्टी परित्याग गरेको जानकारी उनले दिए । उनले मोरङमा राजपाका दुई–दुईजना जिल्ला संयोजक रहेको र पार्टीले सो विवाद मिलाउन न. . .
राजविराज, असोज २० गते । सप्तरीको दक्षिणी भेगमा रहेको बाढी प्रभावित तिलाठी कोइलाडी गाउँपालिकामा झाडापखालाको प्रकोप फैलिएको छ । पछिलो पटक सो गाउँपालिकाअन्तर्गत सकरपुराका बाढीपीडितमा एक्कासि झाडापखालाको प्रकोप बढ्न थालेपछि त्यहाँ का दर्जनौँ सर्वसाधारण बिरामी परेका छन् भने आधा दर्जन सिकिस्त समेत . . .
लक्ष्मीप्रसाद उपाध्याय, काठमाडौँ, असोज २० गते । धनुषास्थित ढल्केवरमा निर्माणाधीन अवस्थामा रहेको नेपाल विद्युत् प्राधिकरणको सव स्टेसन निर्धारित समयमा सम्पन्न नहुने भएपछि आउँदो हिउँदमा लोडसेडिङको तालिका आउने सङ्केत देखा परेको छ । ढल्केवर सव स्टेसन निर्माण सम्पन्न नभएपछि आगामी हिउँदको लोडसेडिङलाई. . .
ब्रिटिश लेखक काजुओ इसिगुरोलाई यसवर्षको नोबेल साहित्य पुरस्कार प्रदान गरिने भएको छ । उपन्यासकार काजुओलाई बेजोड भावनात्मक शक्ति भएका व्यक्ति भनिएको छ । संसारसँगको सम्बन्धबारे भ्रमपूर्ण भावको गहिराइ पत्ता लगाएको भन्दै उनलाई पुरस्कार प्रदान गरिन लागेको हो । ६२ वर्षीय लेखकका चर्चित उपन्यासहरु ‘द रिम. . .
काठमाडौं । डीआईजी नवराज सिलवाल नेकपा एमाले प्रवेशको तयारी गरेका छन् । आज काठमाडौंमा विशेष कार्यक्रम गरी उनी नेकपा एमालेमा प्रवेश गर्न लागेको स्रोतले जानकारी दियो । नेपाल प्रहरीको महानिरीक्षकको दौडमा रहेका सिलवाललाई कासमु कीर्ते गरेको आरोप लागेको छ । आफू प्रहरी महानिरीक्षक हुन पाउनुपर्ने जिकीर गर�. . .