Admin_OB

नेकपा एमालेबाट सुनसरीमा सम्भावित उम्मेदवारको नाम केन्द्रमा सिफारिस

इनरुवा। सुनसरीबाट सम्भावित उम्मेदवारको नाम नेकपा एमालेले केन्द्रमा सिफारिस गरेको छ । सुनसरीबाट एमालेका तर्फबाट सम्भावित उम्मेदवारको नाम सिफारिस गरेको पार्टीले जनाएको छ । एमाले सुनसरीको मातहतका कमिटीले मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाका लागि उम्मेदवारको नामावली सिफारिस गरेको हो । एमा�. . .


प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि ९८ हजार म्यादी प्रहरीको लागि भर्ना खुल्यो

प्रदेश र प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि सरकारले ९८ हजार म्यादी प्रहरी भर्ना गर्ने भएको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले ५५ दिनका लागि ९८ हजार दुई सय ६८ म्यादी प्रहरी भर्ना गर्ने निर्णय गरेको हो । निर्वाचनका सुरक्षाका लागी नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सघाउन भन्दै सरकारले ५५ दिनका लागी म्य�. . .


नेपालले आज ताजिकिस्तानसँग उसैको घरेलु मैदानमा प्रतिस्पर्धा

एएफसी एसियन कप छनोट अन्तर्गत नेपालले मंगलबार ताजिकिस्तानसँग उसैको घरेलु मैदानमा प्रतिस्पर्धा गर्दै छ । नेपाल र घरेलु टोलिबिचको खेल नेपाली समयअनुसार पौने ७ मा सुरु हुनेछ । घरेलु मैदानमा भएको होम खेलमा पराजित नेपाल अवे खेलमा जित निकाल्ने लक्ष्यसहित मैदान उत्रदैछ । नेपालका कप्तान विराज महर्जनले ताजक�. . .


भूकम्प पीडितहरुको घर निर्माणका लागि सामूहिक जमानीमा ऋण

सरकारले भूकम्प पीडितहरुको घर निर्माणका लागि सामूहिक जमानीमा निब्र्याजी ऋण उपलब्ध गराउने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा आज बसेको मन्त्रीपरिषद बैठकले भूकम्प पीडितहरुलाई घर निर्माणका लागि सामूहिक जमानीमा निब्र्याजी ऋण उपलब्ध गराउने निर्णय गरेको हो । भूकम्प पीडि. . .


लागूऔषधसहित विराटनगरबाट एक पक्राउ

मोरङ, असोज २३ गते। मोरङको विराटनगर महानगरपालिका-१६ स्थित बैक रोडबाट प्रहरीले आइतबार लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा उदयपुर चौदण्डी नगरपालिका-१० बस्ने २८ बर्षिय कालु भनिने नर बहादुर मगर रहेका छन्। मगरलाई इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीको टोलीले अपरान्ह ३ बजे भारतको. . .


पिकअपको ठक्करबाट मोटरसाइकल चालक घाइते

मोरङ, असोज २३ गते। मोरङको सुन्दरहरैचा नगरपालिका-६ मा आइतबार पिकअपको ठक्करबाट एक मोटरसाइकल चालक घाइते भएका छन्। घाइते हुनेमा मे १ प ६८६३ नम्बरको मोटरसाइकलमा सवार भोजपुर पौवादुम्बा ३ बस्ने बर्ष-२० को आकाश लकान्द्री रहेका छन्। उनलाई को १ च ४३०२ नम्बरको महिन्द्रा पिकअप भ्यानले दिउँसो २ बजेतिर ठक्कर दिएक�. . .


१ लाख बढीको भन्सार छलेको सामान विराटनगरबाट बरामद

मोरङ, असोज २३ गते। इलाका प्रहरी कार्यालय रानीले आइतबार विभिन्न स्थान बाट भन्सार छलेको १ लाख बढीको सामान बरामद गरेको छ। उक्त कार्यालयबाट खटिएको प्रहरीको टोलीले भारतको जोगवनीबाट भन्सार छलेर नेपालतर्फ ल्याउदै गरेको खाधान्न, सुपाडी तथा ५ थान साइकल समेत गरी अन्दाजी १ लाख ७१ हजार बराबरको सामान साँझ ६ बजे ब�. . .


भारतको कोठीबाट किशोरी र बालिकाको उद्धार

रत्ननगर, चितवन, । मानव बेचबिखनविरुद्ध काम गर्दै आएको संस्था केआइ नेपालले भारतको कोठीबाट चितवनकी एक किशोरी र तीन बालबालिकासहित चार जनाको उद्धार गरेको छ । भारतस्थित केआई नेपालका प्रतिनिधिद्वारा शुक्रबार चितवन घर भएकी १७, १८ वर्षकी किशोरीको उद्धार गरिएको केआइ नेपाल चितवनकी संयोजक केमिका घिमिरेले जान�. . .


झापामा प्रमुख दलहरूले उम्मेदवारहरूको टुङ्गो लगाए (सुची सहित)

बिर्तामोड, असोज २२ गते ।   केन्द्रमा एकीकरणको अभ्यास भइरहेका बेला झापामा प्रमुख दलहरूले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आ–आफ्ना उम्मेदवारहरूको टुङ्गो लगाएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले उम्मेदवारको चयन गरी केन्द्रमा सि. . .


एमाले अध्यक्ष ओलीको नाम सिरहा क्षेत्र नं १ बाट सिफारिस

लहान।आगामी प्रतिनिधिसभा निर्वाचनमा सिरहा क्षेत्र नं १ बाट नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नाम सिफारिस भएको छ । एमाले क्षेत्रीय समितिको बैठकले क्षेत्र नं १ बाट सर्वसम्मतरुपमा अध्यक्ष ओलीको नाम सिफारिस भएको क्षेत्रीय अध्यक्ष रामदयाल यादवले जानकारी दिनुभयो । यस्तै एमालेको क्षेत्रीय कमिटीले प्�. . .


डकवर्थ लुईस नियम अनुसार पहिलो टि–ट्वान्टी क्रिकेटमा भारत बिजयी

एजेन्सी । पाहुना टोली अष्ट्रेलियाविरुद्धको पहिलो टि – ट्वान्टी क्रिकेट भारतले जितेको छ । राँचीमा शनिबार राती भएको पहिलो खेलमा भारतले अष्ट्रेलियालाई डकवर्थ लुईस नियम (डिएल) का आधारमा ९ विकेटले पराजित गरेको हो । बर्षाले बिथोलेको खेलमा टस हारेको अष्ट्रेलियाले १८ ओभर ४ बलमा ८ विकेट गुमाएर ११८ रन बनाएको �. . .


गौशाला नगरपालिकाको कार्यालयबाट निर्णय पुस्तिका हरायो

महोत्तरी (रासस) । गौशाला नगरपालिकाको कार्यालयबाट निर्णय पुस्तिका हराएको छ । नगरपालिका स्थापना पछि भएका निर्णण पुस्तिका पछिल्लो एक महिनादेखि हराएको कार्यालयका पदाधिकारीले जनाएका हुन् । प्राप्त जानकारीअनुसार तत्कालीन वडा सचिव सुदीप दाहालको नियन्त्रणमा रहेको सो निर्णय पुस्तिका नयाँ कार्यकारी अधिक�. . .