काँकडभिट्टा, असोज ८ गते । दुवै मिर्गौला बिग्रिएर उपचारका क्रममा रहेका मेचीनगर झापाका २९ वर्षीय जगत तामाङको सहयोगका लागि रु २४ लाखभन्दा बढी रकम संकलन भएको छ । भारतको भेलोरमा मिर्गौला प्रत्यारोपणका लागि शनिबार जानुभएका तामाङको सहयोगार्थ ‘जगत तामाङ बचाउ समिति’ले सो रकम संकलन गरेको हो । जगतलाई रकम हस�. . .
डा. प्रकाश बुढाथोकी जुनसुकै समाजलाई पनि चाडबाडले प्रभाव पार्छ नै तर नेपालीलाई भने अलि बढी नै प्रभाव पार्ने गर्छ । समाजले दशैँको वातावरण एक हप्ता पहिले देखि एक हप्ता पछिसम्म नै बनाइरहन्छ । २० प्रतिशतभन्दा बढी मुनाफा लिनु कालो बजारी हो तर प्रायः वस्तुमा शत प्रतिशत बढीसम्म नाफा लिनु र त्यसमा पनि गुणस्तर �. . .
Model : Muskan Bajracharya , Photo : Sanjay Shrestha (Melina Photo Studio). . .
ठाकुरप्रसाद आचार्य, बेनी (म्याग्दी), असोज ८ गते । मुस्ताङमा अघिल्लो वर्षको तुलनामा यसपटक स्याउको उत्पादनमा वृद्धि भएको छ । दसैँ नजिकिँदै जाँदा यतिखेर मुस्ताङीलाई स्याउ टिप्न भ्याई नभ्याई भएको छ । स्याउका बगैँचामा स्याउ टिप्नेहरूको भीड लागेको छ । सडक सुविधासँग उत्पादित स्याउ बजारमा पु¥याउन सहज भएपछि �. . .
काठमाडौँ । असोज २ गते निर्वाचन सम्पन्न भएका प्रदेश नम्बर २ का ८ जिल्लाका १३६ स्थानीय तहमध्ये आइतबार बिहान ९ बजेसम्म १२२ स्थानीय तहको मतगणनाको मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जे.इ.ओ.सी.) बाट प्राप्त पछिल्लो विवरणअनुसार, स्थानीय तहको प्रमुख एवं अध्यक्ष प�. . .
विराटनगर, असोज ८ , बडा दशैको अवसरमा विराटनगरमा सांगितिक कार्यक्रम हुनेभएको छ । यहि असोज ११ गते विराटनगरमा युवाहरु माझ चर्चित अनुप्रस्ट ब्याण्डको सांगितिक कार्यक्रम हुने भएको हो । परन्वाइड रोलर्स समुहको आयोजनामा होटेल नमस्कारमा हुने उक्त कार्यक्रममा उक्त ब्याण्ड संगै बिराटनगरका अन्य ब्याण्डहरुको �. . .
बिराटनगर अशोज ८ , आउदै गरेको चाडहरुलाई मध्यनजर गर्दै बिराटनगरबाट उत्पादन भएका देवनारा अगरबत्तीका बिभिन्न ब्रान्डहरुमा बिशेष अफर ल्याएको छ । उक्त देवनारा अगरबत्तीका सारंगी , मनशान्ति र सेवेन इन वान लगायतका कम्तिमा ६ प्याकेटका अगरबत्तीहरुको खरिदमा होम डीलेभरी सेवा शुरु गरिएको देवनारा समुहले जनाएक. . .
काठमाडौं । प्रहरीले काठमाडौंको ठमेलबाट २ किलो अवैध लागुऔषध कोकिनसहित एक भारतीय र एक गोलियाका नागरिकलाई पक्राउ गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले शनिबार राति ठमेल क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको हो । घटनाको थप विवरण आउन बाँकी रहेको र अनसुन्धान भइरहेको प्रहरलिे जनाएको छ । ब्युरो�. . .
बेइजिङ (रासस/सिन्ह्वा) । मेक्सिकोको दक्षिणी भुभागमा केन्द्रविन्दु भएर शनिबार फेरी अर्को शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक अध्ययन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार ६.२ रिक्टर स्केल मापन गरिएको भूकम्पको केन्द्रबिन्दु ओसाकाको माटियस रोमेरो भन्ने स्थानमा ३२ किलोमिटरको गहिराइमा रहेको बताइएक. . .
आठराई । सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प आठराई सक्रान्तीबजार तेह्रथुममा कार्यरत प्रहरी सहायक निरीक्षक (सई) पूर्णबहादुर गुरुङ झुन्डिएको अवस्थामा भेटिएका छन् । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ घर भएका गुरुङ शनिबार राति आफ्नै घरको सिरान तलामा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी का. . .
लहान (रासस) । सिरहा नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरमका अशेश्वर यादव र उपप्रमुखमा नेकपा (एमाले)का डा नविता यादव विजयी भएका छन् । फोरमका अशेश्वर यादवले नौ हजार २३४ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका नवीन यादवले नौ हजार ६३ मत प्राप्त गरे । त्यसैगरी उपप्रमुखमा नविता यादव न. . .
मोरङ, असोज ८, मोरङको बुढिगंगा गाउँपालिका-४ स्थित राहुल पेट्रोल पम्प नजिकैबाट प्रहरीले शनिबार लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरी चक्रघट्टी-४ बस्ने २२ बर्षिय ईश्वर थापा रहेका छन्। थापलाई इलाका प्रहरीबाट खटिएको प्रहरी टोलीले अपरान्ह ४ बजेतिर पक्राउ गरेको हो। प्रहरीले उनको . . .