काठमाडौँ । निर्वाचन आयोगले आगामी मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा खटिने जनशक्तिलाई अभिमुखीकरण, तालीम र प्रशिक्षण शुरु गरेको छ । सो क्रममा मतपत्र छपाइ अनुगमनकर्ताका लागि सञ्चालित अभिमुखीकरण कार्यक्रमको शुभारम्भ गर्दै प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले निर्. . .
काठमाडौँ, असोज १७ गते । स्वास्थ्य मन्त्रालय र नेपाल चिकित्सक संघबीच भएको सहमतिप्रति असहमति जनाउँदै चिकित्सासित आबद्ध विभिन्न संघसस्थाले विरोध जनाउँदै हातमा कालोपट्टी र टाउकामा हेलमेट लगाई सेवा दिएका छन् । जेल विदआउट विलमा सरकार र संघका बीचमा भएको सहमति स्पष्ट नभएको भन्दै डाक्टर्स सोसाइटी अफ नेपाल. . .
काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पनि नेकपा एमालेसँग चुनावी तालमेल गरेर अगाडि बढ्ने भएको छ । “अहिलेसम्म भएको सहमतिका आधारमा एमालेसँग चुनावी तालमेल गरेर अगाडि बढ्ने कुरा भएको छ,” नयाँ शक्ति पार्टीका प्रवक्ता खिमलाल देबकोटाले भने, “अहिले केही समयमा संयुक्त पत्रकार सम्मेलन गरेर घोषणा. . .
मोरङ, असोज १७ , पथरीशनिश्चरे नगरपालिका-७ मा मंगलबार विहान छुरा प्रहारबाट एक युवक घाइते भएका छन्। लिङ्गे पिङ खेल्ने क्रममा बिवाद हुदा पिङ खेल्न आएका अपरिचित ३०/३५ जनाको समुहले सोही स्थान बस्ने भोला थापाको छोरा २० बर्षिय मदन थापा मगरलाई राती १२;१५ बजे छुरा प्रहार गरेको स्थानियले बताए। छुरा प्रहारबाट घा. . .
मोरङ, असोज १७ , कटहरी गाउँपालिका-४ जुरीघाटमा सोमबार नाम थर वतन खुल्न नसकेको एक पुरुष मृत अवस्थामा भेटिएका छन्। दिउँसो १ बजेतिर स्थानियले उक्त शव देखेपछी प्रहरीमा खबर गरेका थिए। घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरीको टोली खटिगई अनुसन्धान भइरेहको छ।. . .
झापा, असोज १७ ,झापाको गौरादह नगरपालिका-७ बस्ने मेदनी गौतमको घरमा कौडा खेल्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई नगद २७ हजार ८ सय ५० रुपैयाँ सहित पक्राउ गरेको हो। पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय गौरादहमा राखी थप अनुसन्धान भइरह. . .
एजेन्सी । भारतले अष्ट्रेलियासँगको एक दिवसीय क्रिकेट सिरिज ४–१ ले जितेको छ । अन्तिम खेलमा अष्ट्रेलियालाई ७ विकेटले पराजित गर्दै भारतले शृंखला जितेको हो । विदर्भ क्रिकेट एसोसियसन रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २४२ रन बनाएको थियो । अष्ट्रेलि. . .
मोरङको सुन्दर-हरैचा नगरपालिका ७ मध्याली पुलस्थित राजमार्गमा भारतीय नम्बरको कारको ठक्करबाट मोटरसाईकलमा सवार ४ जना घाईते भएका छन्। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको डब्लु.बी. ७४ एबी ४५५० नम्बरको कारले बिपरीत दिसाबाट आउँदै गरेको को. २१ प. ८१२९ मोटरसाईकललाई ठक्कर दिएको थियो। ठक्करबाट मोटरसाईकलमा सवार च�. . .
धनकुटा, असोज १६ , धनकुटा महालक्ष्मी नगरपालिका ५ मा आईतबार कुटपिटबाट एक जना घाईते भएका छन्। कुटपिटबाट घाईते हुनेमा सोही नगरपालिका बस्ने २५ बर्षिय समिर पाण्डे रहेका छन्। पाण्डेलाई सामान्य बादविबाद हुँदा सोही नगरपालिका बस्ने २७ बर्षिय किरण कुँवर र सोही नगरपालिका ३ बस्ने मिलन खड्काले कुटपिट गरेका थिए। . . .
भूमिका पाख्रिन , लेटाङ , अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसर पारेर लेटाङ नगरपालिकामा रहेको जनसेवा युवा क्लबले आइतबार 'जेष्ठ नागरिक सम्मान तथा शुभकामना कार्यक्रम' सम्पन्न गरेको छ । कार्यक्रममा जेष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मानका साथै फलफूल बितरण गरिएको थियो । यस्ता कार्यक्रमले जेष्ठ नागरिकक. . .
काठमाडौं, असोज १३ – देशको पूर्वी तथा मध्य क्षेत्रमा मौसम बदली भएर केही ठाउँमा पानी परेको छ । पूर्वी क्षेत्रमा बनेको न्युनचापीय क्षेत्रका कारण मौसममा बदली भएको मौसमविद समिर श्रेष्ठले जानकारी दिनुभयो । अहिले पूर्वको झापा र इलामका केही ठाउँ तथा मध्य क्षेत्रका तराईका केही जिल्लामा पानी परिरहेको उहाँले ज. . .
काँकडभिट्टा, असोज ८ गते । दुवै मिर्गौला बिग्रिएर उपचारका क्रममा रहेका मेचीनगर झापाका २९ वर्षीय जगत तामाङको सहयोगका लागि रु २४ लाखभन्दा बढी रकम संकलन भएको छ । भारतको भेलोरमा मिर्गौला प्रत्यारोपणका लागि शनिबार जानुभएका तामाङको सहयोगार्थ ‘जगत तामाङ बचाउ समिति’ले सो रकम संकलन गरेको हो । जगतलाई रकम हस�. . .