रंगेली । मोरङको रंगेलीमा खसेभन्दा बढी मत्रपत्र भेटिएको भन्दै सुरु भएको विरोधले तनावग्रस्त स्थिति लिइएको छ। मतगणना स्थगीत भएपछि रंगेली बजार तनावग्रस्त भएको हो । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन दुई राउन्ड अश्रुग्यास प्रहार गरेको छ । भीडलाई नियन्त्रणमा लिने क्रममा गठवन्धनका सुनिता मंण्डलको टाउ�. . .
झापा । एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमक नगरपालिकाको नगर प्रमुखमा एमालेकी गीता अधिकारीले १७३२ मत प्राप्त गरेकी छन् । पछिल्लो मतपरिणाम अनुसार राप्रपाका उम्मेदवार राम थापाले १६४८ मत ल्याएर पछ्याईरहेका छन् । काँग्रेस, माओवादी, एकिकृत समाजवादीले राप्रपाका उमेदवारलाई सहयोग गर्दै महागठबन्ध�. . .
विराटनगर । मंगलबार रातीदेखी मौन अवधि सुरु भयो । निर्वाचन आयोग तथा सुरुक्षा निकायले मौन अवधिमा के गर्न हुने के गर्न नहुने भनेर सूचित पनि गरेको थियो । तर सामाजिक संजालहरुमा भने बुधबार बिहानदेखी खुलेर नै भोट मागिदै आएको छ । दुई दिन देखी भेला तथा र्यालीहरु बन्द भए पनि समाजका जिम्मेवारी व्यक्तिहरुबाट नै �. . .
विराटनगर । मोरङको जहदामा श्रीमानले आफ्नै श्रीमती को हत्या गरी श्रीमान् फरार भएका छन् । मोरङ प्रहरीका अनुसार जहदा गाउँपालिका–७ का ३३ वर्षीय नारायण सोरेनले मादक पदार्थ सेवन (मापसे) गरेर कुटपिट गरी पत्नी ३२ बर्सिया पानो टुडुको हत्या गरेका हुन । मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपकश्रेष्ठका अनुसार नाराय. . .
विराटनगर । नोबेल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल विराटनगरमा कार्यरत चिकित्सक मृत फेला परेका छन् । सप्तरी राजविराज घर भएका २७ वर्षीय डा. विजय यादव एक घरको परिसरमा मृत भेटिएका हुन् । नोवेल मेडिकल कलेजको स्वास्थ शिविरमा गएर शुक्रबार फर्केका उनी शनिबार बिहान मृत फेला परेका हुन् । घटनास्थल विराटनगर-४ मा प्. . .
विराटनगर । प्रदेश १ प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले राजनीतिक परिवर्तनमा पत्रकारहरुले महत्वपूर्ण भूमिका खेलेको बताउनु भएको छ । विराटनगरमा रातोपाटी अनलाइनको प्रदेश कार्यालय उद्घाटन गर्दै सभामुख भण्डारीले परिवर्नतलाई संस्थागत गर्नपनि पत्रकारहरुको भूमिका उल्लेख्य रहेको बताउनु भएको छ । . . .
विराटनगर । विराटनगरस्थित बंगलामुखी मन्दिरमा १२ जना बटुकहरूको सामूहिक ब्रतबन्ध गरिएको छ । नेपाली भाषा सांस्कृतिक संघ झी पुचले धार्मिक परम्परालाई निरन्तरता र भाषा संस्कृतिको संरक्षण गर्दै विराटनर, धरान र इनरुवका १२ जटा बटुकहरुको सामूहिक ब्रतबन्ध गरिएको झि पुच विराटनगरको अध्यक्ष हरिबहादुर श्रेष्ठ. . .
विराटनगर । नेपाल बास्केटबल संघले ‘लामा टेन्डी शेर्पा स्मृति खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता’ आयोजना गर्ने भएको छ । संघका अध्यष रहेका स्वर्गिय लामाको स्मरणमा आयोजित उक्त प्रतियोगिता फागुन २ गतेदेखि हुने भएको हो । संघका कार्यवाहक अध्यक्ष भीमसिंह गुरुङले प्रतियोगितामा पुरुषतर्फ एक विद�. . .
दलीय भागबण्डालाई पुर्णता दिन प्रदेश १ सरकारले आज नियुक्त गरेका मन्त्रीहरुको सपथ ग्रहण भएको छ । हेर्नुहोस् थपिएका सहित विस्तारित मन्त्रीपरिषदको नामावली. . .
दलीय भागबण्डालाई पुर्णता दिन प्रदेश १ सरकारले आज नियुक्त हुने मन्त्रीहरुको नाम फाईनल गरेको छ । चौतर्फी आलोचना र आन्दोलनका बाबजुद सरकारले आज ८ जना मन्त्री थप्ने भएको हो । थपिएका सहित विस्तारित मन्त्रीपरिषद मुख्यमन्त्री राजेन्द्र कुमार राई आर्थिक मामिला तथा योजना मन्त्रालय - ईन्द्र बहादुर आङबो सडक �. . .
विराटनगर । सत्तारुढ गठबन्धनमा रहेका दलहरुलाई भागबण्डा पुर्याउन प्रदेश १ सरकारले फेरि मन्त्रालय फुटाएर संख्या बढाएको छ । गत आइतबार मन्त्रालयहरुको संख्या ७ बाट १२ बनाइएकोमा फेरि एक थपेर १३ पुर्याइएको छ । आठ जना मन्त्रीहरुको आज शपथ ग्रहण कार्यक्रम छ । आज बिहान ११ बजे शपथ ग्रहण कार्यक्रम राखिएको मुख्. . .
भारतिय प्रसिद्ध गायिका लता मंगेशकरको निधन भएको छ । उहाँको ९२ वर्षिय उमेरमा आज सरस्वती पूजाको दिन निधन भएको हो । कोरोना संक्रमण भएर मुम्बईको ब्रिच क्यान्डी अस्पतामा उपचारको क्रममा उहाँको निधन भएको बताईएको छ । लता मंगेशकर भारतिय संगित क्षेत्रको पर्यायका रुपमा विश्वभर चिनिनु हुन्छ भने उहाँले ३ दर्जन �. . .