५ असार, काठमाडौं । आईसीसी यू-१९ विश्वकप छनोटका लागि नेपाली टोलीका १८ सदस्य छनोट भएका छन् । टोलीमा सन्दिप लामिछाने, दिपेन्द्र सिंह ऐरी, आसिफ शेख, सन्दिप सुनार, ललित राजवंशी र पवन सर्राफ छन् । यस्तै अनिलकुमार साह, किशोर महतो, सुशान्त सिंह थापा, विक्रमकुमार भुसाल, प्रकाश केसी, सुन्दिप जोरा, राजन ढकाल, प्रन�. . .
४ असार, काठमाडाैं । चीनको अग्रसरतामा स्थापना भएको एशीयाली पूर्वाधार लगानी बैंकले नेपालको पूर्वाधार विकासमा करिव १ खर्ब १४ अर्ब लगानी गर्ने भएको छ । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपालको पूर्वाधार विकासका लागि एशीयाली पूर्वाधार लगानी बैंकले खर्बभन्दा बढी लगानी गर्ने सहमति गरेको जानकारी. . .
कोलकाता । गएको केही दिनदेखि जारी आन्दोलन र आमहड्ताका कारण दार्जिलिङमा पर्यटक स्वात्तै घटेका बताइएको छ । होटल व्यवसायीहरुले आन्दोलनका कारण पर्यटक नै नआएका र अर्कोतर्फ यसअघि होटल बुकिङ गरेर बसेका पर्यटक पनि भ्रमण छोटाएर भागेका बताएका छन् । जारी हड्ताल थप हिंसात्मक हुनसक्ने आशङ्काका कारण यहाँ आएका वि. . .
सिन्धुली । प्रहरी नियन्त्रणमा रहेका एक व्यक्ति गए राति फरार भएका छन् । सबै प्रहरी सुतिरहेको अवस्थामा सिन्धुलीको चकमके प्रहरी चौकीबाट हतकडीसहित उनी फरार भएको हो । फरार हुनेमा तीनपाटन गाउँपालिका–११ लाम्पान्टारका २३ वर्षीय चन्द्रबहादुर श्रेष्ठ रहेको छ । श्रेष्ठले मदिरा सेवन गरी श्रीमती, परिवारका सद�. . .
झापा । दोस्रो चरणअन्तर्गत असार १४ गते हुने स्थानीय तह निर्वाचनका लागि झापामा मात्रै तीन हजार ३६६ जनाले मनोनयन दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृत सुदर्शनराज पाण्डेका अनुसार झापामा नगर प्रमुख तथा गाउँपालिकाका अध्यक्ष पदमा १२९ जना र उपप्रमुख तथा उपाध्यक्षमा १६५ जनाले मनोनयन दर्ता गराएका छन् भने . . .
बिराटनगर असार ५ , एशियन क्लव क्रिकेट प्रतियोगिता आज देखि सुरु हुदैछन । अल्टिमेट स्पोर्टस म्यानेजम्यान्टको आयोजनामा हुन लागेको प्रतियोगिताको पहिलो खेल किर्तीपुर क्रिकेट मैदानमा दिउसो दुई बजेबाट सुरु हुनेछ । आजको खेलमा दुबई वारियर्स र नेपाल स्ट्रोम्स विच प्रतिस्पर्धा हुनेछ । नेपाल स्ट्रोम्सको कप्�. . .
काठमाडौँ । व्यवस्थित, प्रभावकारी र सहजरुपमा सेवा प्रवाह गर्ने उद्देश्यले उद्योग विभागले विद्युतीय हस्ताक्षर प्रणाली लागू गर्ने भएको छ । चार महिना अगाडिदेखि उद्योग दर्ताका लागि अनलाइन दर्ता सुरु गरेको विभागले अव अनलाइनमार्फत नै कागजपत्र प्रमाणीकरण गरेर सम्बन्धी निकायलाई अनलाइनमार्फत नै पठाउने व्. . .
५ असार, काठमाडौं । लण्डनमा पुनः घातक आक्रमण भएको छ । लण्डन ब्रिजमा भएको आतंकवादी हमलापछि गएराति मध्यरातमा फिन्सबरी पार्क क्षेत्रको सेवन सिस्टर रोडमा आक्रमण भएको हो । रमजानको प्रार्थनाका लागि मस्जिदतर्फ गइरहेका पैदलयात्रीलाई लक्षित गरी एक भ्यानले ठक्कर दिएको थियो । हालसम्म एजनाको मृत्यु भएको र आठ ज�. . .
https://www.youtube.com/watch?v=J8qEu2IjrHc Shaurav Bhattarai’s Tann Mann Dhan Featuring: Sanna Tsering Gurung Makeup Artist: Yuna Rai Music Arranger: Bizu Karmacharya D.O.P : Balram Budhathoki Exe.Producer : Shyam Karki Edit / VFX / Color: Satiz Sherestha Director: Bizu Karmacharya. . .
चिरप्रतिद्वन्द्वी भारतमाथि शानदार जित हात पार्दै पाकिस्तानले च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ । आइतबार भएको फाइनलमा भारतलाई १८० रनको फराकिलो अन्तरले हराउँदै पाकिस्तानले समूह चरणमा व्यहोरेको नमिठो हारको बदला समेत लिएको छ । साथै आईसीसीले आयोजना गरेको कुनै पनि प्रतियोगितामा पाकिस्तानले भा�. . .
असार, झापा । दोस्रो चरणको स्थानीय निर्वाचनको मनोनयन दर्ताको दिन झापामा निर्वाचन विरोधी गतिविधि गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेकपा माओवादीका जिल्ला अध्यक्ष उमेश अधिकारी र सञ्चार प्रमुख पारस तिम्सिना छन् । जिल्ला प्रहरी कार्यालय, झापाका प्रहरी प्. . .
जिल्लाको साविक साल्मे गाविस–८ का क्याट्रिना तामाङको नेपाली नागरिकताको प्रमाणपत्र रद्द गरिएको छ । किस्पाङ गाउँपालिका–४ अर्थात् साल्मे गाविस–८ को ठेगानामा बाबु सेल्दोर्जे तामाङ र आमा मसिनो तामाङको छोरी भएर क्याट्रिना तामाङको नाममा नुवाकोट प्रशासनबाट जारी भएको नेपाली नागरिकताको प्रमाणपत्र रद्द ग�. . .