Admin_OB

युथ फर ब्लड मोरङको नयाँ जिल्ला कार्यसमिति गठन

प्रेम देवान विराटनगर ३ असार । रगतको क्षेत्रमा काम गर्दै आएको  युथ फर ब्लड मोरङको नयाँ कार्य समिति गठन गरिएको छ । विराटनगरमा शनिबार भएको भेलाले नयाँ कार्य समिति चयन गरिएको हो । युथ फर ब्लडका केन्द्रिय उपाध्यक्ष बिबेक दाहालको उपस्थितमा भएको भेलाले अध्यक्षमा लेसान्त (हिमाल) सापकोटा, उपाध्यक्षमा अंकित दा�. . .


जिल्ला खेलकुद बिकास समिति सुनसरीका अध्यक्षकाे मृत्यु

जिल्ला खेलकुद बिकास समिति सुनसरीका अध्यक्षकाे अाज मृत्यु भएकाे छ । नेकपा एमालेका धरान नगर उपसचिवसमेत रहेका अध्यक्ष धनप्रसाद राइकाे अाज विहान मर्निङवाल्कको क्रममा निधन भएको हाे । उनी मधुमेहका बिरामी र साे काे नियमित अाैषधी सेवनमा गरिरहेका थिए । अाज बिहान करिब ४ बजे मर्निङ वाल्कमा निस्किएका उनी साेहि. . .


असार ४ गते पनि राजपाको तराई बन्द

विराटनगर असार २ , आन्दोलनमा रहेको राष्ट्रिय जनता पार्टीले २ नम्बर प्रदेशको मात्रै चुनाव मिति सार्ने निर्णय अमान्य रहेको बताएको छ । विभिन्न माग राखि आन्दोलनमा रहेको राजपाले सरकारले गरेको निर्णय अमान्य हुने बताएको हो । साथै राजपाले असार १४ सम्मका पुर्वघोषित आन्दोलन कार्यक्रम यथावत् रहने पनि अध्यक्ष �. . .


पेट्रोलियम पदार्थको मुल्य घट्यो

असार २,  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आज रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर डेढ रुपैयाँ घटाएको हो । घटेको मूल्यअनुसार पेट्रोल प्रतिलिटर सय रुपैयाँ, डिजेल र मट्टीतेल प्रतिलिटर ७६ रुपैयाँमा बिक्री हुने निगमका प्रवक्ता सीताराम पोखरेलले ज�. . .


नेपाल समाबेशी पार्टीेले विराटनगरकाे मेयरमा उम्मेदवार तोक्यो

बिराटनगर, २ गते । नेपाल समाबेशी पार्टीले बिराटनगर उमहानगरपालिकामा मेयरको पदमा ६५ बर्षिय गोपाल प्रसाद गिरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । बिराटनगर महानगरपालिका वडा नं. ३ स्थायी बासिन्दा गिरी सामाजिक र राजनीतिक गतिबिधिमा सक्रिय छन् । गिरीले अघिल्लो संसदीय चुनाबमा नेकपा एकिकृतबाट उम्मेदवार दिए. . .


नेपाली काँग्रेसकाे पुस्पलाल चाैकमा सम्पर्क कार्यालय स्थापना

विराटनगर २ असार । चुनावी प्रचारलाई प्रभावकारी बनाउन नेपाली कांग्रेस नगर समिति विराटनगरले पुष्पलालचोकमा सम्पर्क कार्यालय स्थापना गरेको छ । सम्पर्क कार्यालयको कांग्रेसका प्रभावशाली नेता महेश आचार्य, मोरङ कांग्रेस सभापति एवं सांसद डिगबहादुर लिम्बू र नगरसभापति एवं कांग्रेसबाट महानगरपालिकाको मेयरक�. . .


“अहिलेका राजनैतिक दलमा तल देखि माथि सम्मै पद्धतिविहिन अवस्था छ” – डा तिलक खनाल

गौरादह नगरपालिकामा लायन्स क्लब अफ गौरादहको चार्टर प्रेसिडेन्टको रुपमा समाजसेवा साथै दन्त चिकित्सक डा. तिलक खनाल अहिले नयाँ बैकल्पिक राजनीतिक शक्तिको रुपमा रहेको साझा पार्टीको अभियानलाई अहिले गौरादहमा स्थापित गर्ने अभियानमा हुनुहुन्छ । उहाँसंग आवर बिराटनगरले गरेको कुराकानी : १)तपाईं साझा पार्टी �. . .


वीरगन्जमा राष्ट्रिय जनता पार्टीले आह्वान गरेको बन्दको अवज्ञा गर्दै बजार खोलियो

वीरगन्जमा राष्ट्रिय जनता पार्टीले आह्वान गरेको बन्दको अवज्ञा गर्दै बजार खुलेको छ । मंगलबारदेखि बन्द रहेको बजार शुक्रबारबाट खुल्न सुरु गरेको छ । सवारी साधन पनि संचालनमा आएपछि वीरगन्ज बजारमा चहलपहल बढेको छ । स्थानीय व्यापारीहरुले राष्ट्रिय जनता पार्टीले बन्द आह्वान गरेर आफूहरुलाई दुःख मात्रै दिएको . . .


पूर्वाञ्चलबाट मेरिल्याण्ड कलेज फेरि पनि उत्कृष्ट

बिराटनगर असार २ , बिराटनगर रंगेली रोड स्थित मेरिल्याण्ड कलेज यस बर्ष पनि पुर्वान्चलमा उत्कृष्ट कलेज बन्न सफल भएको छ । वि.स. २०५९ सालमा स्थापना कलेजले प्लस टु कलेजमा साप्ताहिक –कान्तिपुर पत्रिकाको उतकृष्ट कलेजमा पर्न सफल भएको छ । कान्तिपुर साप्ताहिकले निकालेको लिस्टमा मेरिल्याण्ड पुर्वान्चलबाट उत्क�. . .


श्रीमान् जेलमा हुँदा श्रीमतीको रहस्यमय मृत्यु

पर्वत । जबर्जस्ती करणीको आरोपमा पर्वत कारागारमा बन्दी जीवन बिताइरहेका खेमबहादुर दमैकी श्रीमती मीठु दर्जीको रहस्यमय मृत्यु भएको छ । पर्वतको जलजला गाउँपालिका–३ बस्दै आएकी दर्जी घरमै मृत अवस्थामा भेटिएकी हुन् । बुधबार बेलुका खाना खाएर सुतेकी दर्जी बिहीबार बिहान आफ्नै कोठामा मृत अवस्थामा भेटिएकी थिइ�. . .


यसरी हेर्न सकिन्छ एसइईको नतिजा

माध्यमिक शिक्षा परीक्षा कक्षा १० को नजिता प्राप्त गर्न का लागि टेलिफोन, एसएमएस र वेबसाइटको व्यवस्था भएको पनिकाले जनाएको छ । नेपाल टेलिकमको १६०० नम्बरमा डायल गरी प्राप्त निर्देशनबमोजिम नतिजा सुन्न सकिनेछ भने नेपाल टेलिकमको १६००, एनसेलको १६००मा एसएमएसको व्यवस्था गरिएको छ । त्यसैगरी ३१००३, ३५५६६, ३३६२�. . .


“हामी बिद्यार्थी अस्ट्रेलिया पठाउने मात्रै हैन, गएकालाई साहयता पनि गर्छौं” – बिश्वेस रिजाल

  अस्ट्रेलियामा ९ बर्ष अध्ययन गरेर फर्किएका बिराटनगरका युवा बिश्वेस रिजालले उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहाने बिद्यार्थीहरुलाई लक्षित गरि त्यहाको शिक्षण पद्दती तथा त्याहाँ पढाई हुने बिभिन्न बिषयका बारेमा पुर्ण जानकारी तथा साहयताका प्रदान गर्न  "ग्राजुएट कोच" नामक अष्ट्रेलियन कन्सलटेन्. . .