बिराटनगर असार ९, विराटनगर लगायत दोस्रो चरणको स्थानीय तहको निर्वाचन हुने ठाउँमा असार ११ गतेदेखि १४ गतेसम्म शैक्षिकसंस्था बिदा हुने भएका छन् । निर्वाचनका लागि शैक्षिकसंस्था बिदा गर्न निर्वाचन आयोग तथा सरकारले पनि विज्ञप्ति जारी गरिसकेको छ भने निजी विद्यालयका संघसंस्थाले पनि आफू मातहतका विद्यालय बन्�. . .
विराटनगर ८ असार । आफूलाई नृत्य गर्न रहर छ तर आउदैन भने विराटनगरमा नृत्य सिक्नेहरुका लागी सुनौलो अबसरमा आएको छ । टच डान्स स्टुडियो विराटनगरले नृत्य प्रति अभिरुचि हुने व्याक्तिहरुका लागी ४ दिने कन्टेम्प्रोरी वकसर्प २०१७ हुने भएको छ । विराटनगरमा पहिलो पटक अन्तराष्ट्रिय डान्स कोरीयोग्राफर एलिज बाईनिक�. . .
असार ८, मोरङ । मोरङको लेटाङ नगरपालिका वडा नं ६ मा नेपाली काँग्रेसबाट खुल्ला सदस्यको उम्मेदवार बनेका मात्रिकाप्रसाद भण्डारीको आज बिहान निधन भएको छ । छपन्न वर्षीय भण्डारीको मुटुसम्बन्धी रोगका कारण बिहान ११ बजे निधन भएको हो । भण्डारी चुनावी घरदैलो कार्यक्रममा हिँड्ने क्रममा चार/पाँच दिनदेखि नै बिरामी र. . .
प्रेम देवान विराटनगर ८ असार । नेपाली काग्रेसबाट मेयरपदमा उम्मेदवारी दिएका भीम पराजुलीलाई काँग्रेसका सबै केन्द्रिय नेताहरु विराटनगरमा आएर भोट माग्दै हिड्न थालेकाछन् । । महानगरमाको मेयर पदमा भोट माग्न यतिबेला र घरदैलो र कोणसभामा सहभागी हुन थालेका छन् । नेताहरु आफ्ना उमेद्वार जिताउन भन्दै अभियानमा �. . .
विराटनगर, ८ असार । नेकपा एमालेका महासचिव इश्वर पोखरेलले सरकार संविधानको मर्म विपरित काम गर्न उद्त रहेको बताएका छन् । विहीबार विराटनगर विमानस्थलमा सँचारकर्मीसँग कुरा गर्दै पोख्रेलले निर्वाचन र संविधानको मर्मविपरित सरकारले निर्वाचनको मिति सारेको भन्दै त्यसको एमालेले विरोध गर्दै आएको बताए । उनेले द�. . .
विराटनगर ८ असार । आगामी असार १४ गते हुने स्थानीय तह दोस्रो चरणको चुनावका लागि प्रदेश नं. १ मा सुरक्षा प्रयोजनाका लागि ३३ हजार नेपाल प्रहरी परिचालन गरिने भएको छ । सुरक्षाका लागि १८ हजार नेपाल प्रहरी र १५ हजार म्यादी प्रहरी निर्वाचन सुरक्षामा खटाईने भएको छ । पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका प्�. . .
भूमिका पाख्रिन, इटहरी अनेरास्ववियु सुनसरी जिल्ला कमिटीको आयोजनामा आज इटहरीस्थित एमाले पार्टी कार्यालयमा अनेरास्ववियु अगुवा कार्यकर्ताको स्थानीय निर्वाचन लक्षित कार्यक्रम सम्पन्न भएको छ । अनेरास्ववियुकी केन्द्रीय अध्यक्ष नविना लामाको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा अध्यक्ष लामाले म�. . .
भूमिका पाख्रिन, लेटाङ – दोस्रो चरणको स्थानीय तहको चुनाब नजिकिएसँगै मोरङको लेटाङ नगरपालिका युवाहरुद्वारा सञ्चालित कर्मठ युवा नेपालले चेतनामुलक भिडियो सार्वजनिक गरेको छ । उक्त सामाजिक संस्थाले हाम्रालाई हैन राम्रालाई, व्यक्तिलाई हैन बिचारलाई भन्ने मुख्य उदेश्य बोकेर उक्त भिडियो निर्माण गरेको कर्�. . .
विराटनगर ८ असार । गृह मन्त्री जनार्दन शर्माले दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि तयार पारिएको सुरक्षा योजना अनुसार अघि बढ्न सुरक्षा अधिकारीहरुलाई निर्देशन दिएकाछन् । विराटनगरमा बिहीबार आयोजित प्रदेश नम्बर १ को क्षेत्रीय सुरक्षा गोष्ठी उद्धघाटन गर्दै शर्माले निर्वाचनका लागि केन्द्रीय सुरक्�. . .
काठमाडौं । सरोकारवालाहरुले नेपालमा अझै पनि परिवार नियोजनको साधन सहज रुपमा उपलब्ध हुने अवस्था नरहेको बताएका छन् । परिवार स्वास्थ्य महाशाखाका प्रमुख अशेष रेग्मीले सहज रुपमा उपलब्ध नभएकै कारण अझै पनि विवाहित २७ प्रतिशत महिलाहरुले परिवार नियोजनको साधन प्रयोग गर्ने अवस्था नरहेको पनि स्पष्ट पारे । विहि. . .
झापा । मानव अपहरण र सरकारी कागजात कीर्ते मुद्दा लागेका झापा जिल्ला मालपोत कार्यालयका सुब्बा टीकाराम लुइँटेललाई कारागार चलान गरिएको छ । घटना सार्वजनिक हुनासाथ फरार लुइँटेल आफैँ हाजिर भएपछि जिल्ला अदालतले ५० लाख धरौटी बुझाउन आदेश दिएको थिायो । सो धरौटी नबुझाएपछि बुधबार कारागार चलान गरेको जिल्ला प्रह�. . .
तुलसीपुर (दाङ) । यही असार १४ गते हुन गइरहेको स्थानीय निकायको निर्वाचनमा दाङबाट नौ सय ५४ महिला उम्मेदवार विभिन्न पदका लागि चुनावी मैदानमा रहेका रहेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय दाङले उपलब्ध गराएको तथ्याङ्कअनुसार जसमा घोराही उपमहानगरपालिकामा एक सय ७१, तुलसीपुर उपमहानगरपालिकाबाट एक सय ७३, �. . .