Admin_OB

बिराटनगरमा राजपा सेलायो , बन्दको प्रभाव न्यून

बिराटनगर असर ४ ,राष्ट्रिय जनता पार्टी (राजपा) ले स्थानीय निकायको चुनाबको बिरोध गर्दै लगातार आन्दोलनका कार्यक्रम गरेपनि आज आइतबार मनोनयन दर्ता गर्ने दिन भएता पनि राजपाको कुनै बिरोध देखिएको छैन । बिराटनगरमा आज राजपाको गतिबिधी शून्य जस्तै देखिएको छ । राजपाले आजको उमेद्वार मनोनयनलाई असर पुग्ने गरि बन्द�. . .


काँग्रेस उम्मेदवारको विप्लब माओवादीद्वारा अपहरण

ताप्लेजुङ—ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका वडा नम्बर २ खेजेनिमबाट वडा सदस्यका उम्मेदवार उठ्न मनोनयन दर्ता गर्न हिँडेका एकजनालाई बिप्लव माओवादीका कार्यकर्ताले अपहरण गरेका छन्। नेपाली काँग्रेसबाट वडा सदस्य पदको उम्मेदवारी दर्ता गर्न खेजेनिमबाट गाउँपालिकाको केन्द्र तापेथोक तर्फ जादै गरेका मनक. . .


निर्वाचन शान्तिपूर्ण रुपले सफल पार्न सरकारले सबै सुरक्षा रणनीति अपनाउने -गृहमन्त्री जनार्दन शर्मा

गृहमन्त्री जनार्दन शर्माले करिब २० वर्षपछि हुन लागेको दोस्रो चरणको स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रुपले सफल पार्न सरकारले सबै सुरक्षा रणनीति अपनाउने बताएका छन् । मुसीकोटमा भएको पत्रकार सम्मेलमा मन्त्री शर्माले निर्वाचन असफल बनाउन केही तत्व लागे पनि उनीहरु असफल भएको बताए । लामो समयपछि हुन लागे�. . .


बाटामा टायर बाल्दै गरेका राष्ट्रिय जनता पार्टीका दुई केन्द्रीय सदस्य पक्राउ

धनगढी । उम्मेदवारी मनोनयनमा बाधा अवरोध पुर्याउन बाटामा टायर बाल्दै गरेका राष्ट्रिय जनता पार्टीका केन्द्रीय सदस्य फोनीराम चौधरी र सुनिता चौधरीलाई प्रहरीले  पक्राउ गरेको छ । उनीहरुलाई कैलालीको साबिक हसुलिया क्षेत्रबाट नियन्त्रणमा लिइएको प्रजिअ गोविन्दप्रसाद रिजालले राससलाई बताए । जिल्लाका सबै स्. . .


एसइइ दिएका कस्ता बिद्यार्थीले कक्षा ११ पढ्न पाउछन ?

एसइइ दिएका कस्ता बिद्यार्थीले कक्षा ११ पढ्न पाउछन ?. . .


विराटनगरमा उमेदवारी दर्ता शुरु भयो

विराटनगर महानगरपालिकामा मेयरका लागि तीन जना र उपमेयरका लागि एकजनाको उमेदवारी परेको छ । बिहान ११ बजेसम्ममा मेयरका लागि स्वतन्त्र दुई र चुरे भावर पार्टीका तर्फबाट एक जनाले मेयरका लागि उमेदवारी दर्ता गरेका छन् । उपमेयरमा भने स्वतन्त्र एकजनाको उमेदवारी परेको छ । नेकपा एमालेका लागि दिउँसो दुई बजे र नेपा�. . .


जात्रि/सिरिजात भव्यरुपमा सम्पन्न

विजय धिमाल उर्लाबारी ४ असार , धिमाल जातिको महान पर्व जात्रि÷सिरिजात बृहत मेला संगै साँस्कृतिक कार्यक्रको आयोजना गरी असार २ गते शुक्रबार दश बिगे परियोजना स्थलमा भव्यताकासाथ सम्पन भएको छ । समापन कार्यक्रमा केन्द्रले ७ जना विविध विषयमा एम.ए. उर्तिण गरेकाहरुलाई सम्मान र धिमाल युवा प्रतिभा पुरस्कार उर्ल�. . .


मोरङको चारवटा स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्र र सङ्घीय समाजवादी फोरमको तालमेल

नेकपा माओवादी केन्द्र र सङ्घीय समाजवादी फोरम नेपालले मोरङको विराटनगर महानगरपालिकासहित चारवटा स्थानीय तहको निर्वाचनमा तालमेल गरेको छ । ती दुई पार्टीले आज यहाँ संयुक्त पत्रकार सम्मेलन गरी प्रमुख र उपप्रमुख पदमा तालमेल गरिएको र अन्य पदमा आ–आफ्नै तरिकाले निर्वाचनमा सहभागी हुने जानकारी गराएको छ । सोअ�. . .


नवलपरासीमा राष्ट्रिय जनता पार्टी (राजपा) र प्रहरीबीच झडप हुँदा पाँचजना घाइते

नवलपरासीमा राष्ट्रिय जनता पार्टी (राजपा) र प्रहरीबीच झडप हुँदा पाँचजना घाइते भएका छन् । घाइते हुनेमा चारजना राजपाका कार्यकर्ता र एकजना प्रहरी सहायक निरीक्षक रहेका छन् । राजपा पार्टीले सदरमुकाम परासीमा आज आयोजना गरेको  विरोध सभालाई राजपाका संयोजक महन्थ ठाकुरले सम्बोधन गर्दै गर्दा प्रहरी र राजपा कार�. . .


बिबेकशील नेपालीकी रन्जु दर्शना पूर्वमा

बिराटनगर असार ४ , काठमाडौं महानगरपालिकामा मेयरको उमेदवारि दिएकी युबा नेतृ रन्जु दर्शना दोस्रो चरणको चुनावी कार्यक्रमको लागि पुर्व आउने भएकी छिन। काठमाडौंमा विवेकशील नेपाली दलबाट स्वतन्त्र उमेदवारि दिएकी रन्जु दर्शनाले धेरै मतदाताको मत जित्न सफल रहिन। काठमाडौं महानगरको राजनीतिमा नया तरंग भर्न सक्. . .


विराटनगर महानगरपालिकामा मनोनयन दर्ताका लागि समय तोकियो , कसको अति बजे थहा पाउनुहोस्

विराटनगर महानगरपालिकामा निर्वाचन कार्यालयले विभिन्न राजनीतिक दललाई आफ्नो मनोनयन दर्ताका लागि समय तोकेको छ । महानगरपालिकामा नेकपा एमालेले बिहान ११ बजे, माओवादी केन्द्र, नयाँ शक्ति, नेपाल लोकतान्त्रिक फोरम, संघीय समाजवादी फोरमलाई ३ बजे र नेपाली काँग्रेसलाई ४ बजे समय तोकिएको प्रमुख निर्वाचन अधिकृत व�. . .


दोस्रो चरणमा तीन प्रदेशमा हुने स्थानीय तह निर्वाचनका लागि आज उम्मेदवारी दर्ता सुरु

दोस्रो चरणमा तीन प्रदेशमा हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता सुरु भएको छ । प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ स्थानीय तहमा आज उम्मेदवारी दर्ता सुरु भएको हो । निर्वाचन आयोगले बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरेको छ । सम्बन्धीत स्थानीय तहमा रहेका निर्वाचन अध�. . .