भारतको मध्य प्रदेश राज्यमा भारतीय टोलीले पाकिस्तानसँग च्याम्पियन्स ट्रफि क्रिकेटको फाइनलमा पराजित भएपछि खुशीयाली मनाएको आरोपमा १५ मुसलमान पक्राउ परेका छन् । प्रहरीले उनीहरुविरुद्ध देशद्रोहको मुद्दा लगाउने तयारी गरेको छ, जसको कानुनी कारबाही आजीवन कारावास हुन सक्छ । १९ देखि ३५ वर्ष उमेर समूहका मुस. . .
इटहरी । दोश्रो चरणअन्तर्गत हुने स्थानीय तहको निर्वाचनमा राप्रपाबाट इटहरी उपमहानरपालिका– ९ का वडा अध्यक्ष पदका उम्मेदवार श्याम पोख्रेलमाथि गएराति आक्रमण भएको छ । इटहरी– ८ स्थित आफ्नो घरतर्फ जाँदै गर्दा गएराति ९ः३० बजे उनीमाथि साङ्घातिक आक्रमण भएको हो । कालो रङ्गको पल्सर मोटरसाइकलमा आएका तीन जनाको �. . .
काठमाडौँ । नेपाली काँग्रेसले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उठ्ने बागी उम्मेदवारलाई कारबाही गर्ने भएको छ । काँग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्ति जारी गर्दै यही असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उठ्नेलाई कारबाही गर�. . .
हाम्रो क्षेत्र नम्बर ६ जर्जिया मेरिएट्टामा आज भएको सांसद्को उपचुनावमा रिपब्लिकन पार्टीकि उम्मेदवार केरेन ह्यान्ड्ल बिजयी भएकी छन । आस्चर्यजनक कुरा के छ भने मत्दान केन्द्र बिहान ७ बजे खुलेर बेलुकी ७ बजे बन्द भयो अनि लगतै बेलुकिको ९:३० बजे निर्वाचनको नतिजा प्रकाशित सहित बिजेता घोसित गरियो । नेपालमा भर. . .
विराटनगर असार ६ , फोकस नेपाल संस्थाले हरेक वर्ष प्रदान गर्दै आएको शिक्षा सेवा पुरस्कार बिराटनगरस्थित मेरिल्याण्ड कलेजलाई प्रदान गरिएको छ । हरेक वर्ष देशका उत्कृष्ट उच्च माविलाई प्रदान गरिने उक्त पुरस्कार यस वर्ष मेरिल्याण्ड कलेजलाई दिइएको हो । काठमाडौमा आयोजना भएको एक कार्यक्रम विच उपप्रधान तथा शि�. . .
खोटाङ । नेकपा एमाले बाट खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाको वडाध्यक्षमा उम्मेदवार बनेका लिला चौहानको घरमा बम विस्फोट भएको छ । उम्मेदवार चौहानका दाजु टेकबहादुर, बुहारी शकुन्तला र आठमहिने भतिज किस्मत घरकै अगाडि रहेको भान्छा कोठामा बसेर खाना खाइरहेको अवस्थामा गए राति बम विस्फोट �. . .
गाईघाट (उदयपुर) । केही दिनअघि उदयपुर जिल्लाका करिब १७ जना युवा एक म्यान पावरबाट वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पु¥याउने नाममा ठगीमा परेर अहिले साउदी अरबमा बेपत्ता भएका छन् । काठमाडाँैको सिनामङ्गलमा रहेको साउनलाइन्स रिक्रुटमेन्ट सर्भिस मेनपावरको उपशाखा उदयपुरको गाईघाटबाट यहाँका मेनपावर सञ्. . .
दाङ । यहाँको स्थानीय प्रशासनले असार ८ गतेदेखि दाङमा मदिराजन्य वस्तु बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको छ । मङ्गलबार दाङका प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेको संयोजकत्वमा बसेको जिल्ला सुरक्षा संयन्त्रको बैठकले यस्तो निर्णय गरेको हो । दाङका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक धिरजप्रताप सिंह�. . .
विराटनगर । ६ असार ज्येष्ठ नागरिकप्रति गरिने दुव्र्यवहार न्यूनिकरण गर्न विद्यार्थीहरुमा सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । जनपथ उच्च मावि र सरस्वती उच्च मावि विराटनगरका ७,८,९ र १० कक्षामा अध्ययनरत ७० जना छात्र छात्राहरुसँग स्कुल एवारनेस कार्यक्रम सम्पन्न गरिएको छ । ज्येष्ठ नागरिकप्रति गरिने दुव्�. . .
स्थानीय तहकाे निर्वाचनमा विराटनगर महानगरपालिकाकाे उपमेयर पदमा स्वतन्त्र रूपमा उम्मेद्वारी दिएका उत्तम ढुंगेलले अाज चुनाव चिन्ह प्राप्त गरेका छन् । उनले भित्ते घडी चुनाव चिन्ह पाएका हुन् । उनले स्वतन्त्र नागरिक गठबन्धनका तर्फबाट स्वतन्त्र रूपमा उम्मेद्वारी दिएका हुन् । उनले भ्रष्टाचारमुक्त विरा. . .
काठमाडौं । सरकारले आगामी चार महिनाभित्रमा सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने भएको छ । नम्बर प्लेटका आधारमा सवारीसाधनलाई तुरुन्तै पहिचान गर्न सकिने भएकाले सरकारले इम्बोस्ड नम्बर जडान गर्न लागेको हो । “इम्बोस्ड नम्बरबाट कर नतिरेका सवारीहरु कहाँ गुडिरहेका छन्, पत्ता लगाउन सजिलो हुन्छ,” याता. . .
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता इन्द्रप्रसाद ढुङ्गेलको ७३ वर्षको उमेरमा निधन भएको छ । उनी पेट र मधुमेह रोगसम्बन्धी समस्याले चाबहिलस्थित ॐ अस्पतालमा उपचाररत थिए । विसं २००७ मा नेपाली काँग्रेसमा प्रवेश गरी राजनीतिक गतिविधि सुरु गरेका ढुङ्गेलले प्रजातन्त्र स्थापनामा महत्वपूर्ण भूमि�. . .