Bivek_OB

सेयर बजारमा आज एकल अंकको सामान्य वृद्धि, कारोबार रकममा पनि सुधार भएर ५ अर्ब नजिक

सेयर बजारमा एकल अंकको सामान्य वृद्धि भएको छ । साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक नेप्से ५.३२ अंक (०.२० प्रतिशत) ले बढेर २५९१.५६ बिन्दुमा बन्द भएको छ । नेप्सेसँगै कारोबार रकममा पनि सुधार भएर ५ अर्ब नजिक पुगेको छ । आइतबार नेप्सेमा ६१ हजार १ सय ६७ कारोबारमा ९३ लाख ८६ हजार ७ सय २१ कित्ता सेयर कारोबार �. . .


विराटनगर किङ्सको दोस्रो जित, प्लेअफको गणितीय सम्भावना जीवित

प्लेअफको गणितीय सम्भावना जीवित राख्दै विराटनगर किङ्सले चितवन राइनोजविरुद्ध फराकिलो जित हासिल गरेको छ । विराटनगरले दिएको १८२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा चितवन ५१ रनले पछि पर्यो । ६ खेलमा विराटनगरको यो दोस्रो जित हो । बिराटनगरलाई अब बाँकी एक खेलमा पनि फराकिलो जित हासिल गरेर मात्र पुग्दैन, अन्य. . .


विराटनगर किंग्सको विस्फोटक ब्याटिङ, चितवन राइनोजलाई १८२ रनको लक्ष्य

नेपाल प्रिमियर लिगमा विराटनगर किंग्सले चितवन राइनोजलाई १८२ रनको लक्ष्य प्रस्तुत गरेको छ। टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको विराटनगरले निर्धारित ओभरको खेलमा ५ विकेटको क्षतिमा १८१ रन बनाएको हो। विराटनगरका लागि बसिर अहमदले अर्धशतकीय पारी खेले। ४४ बलमा उनले ४ चौका र ४ छक्कासहित ६८ रन अविजित �. . .


स्वास्थ्यकर्मीको पारिश्रमिक बैंकिङ प्रणालीबाट मात्र उपलब्ध गराउन निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नर्सिङ एवं अन्य स्वास्थ्यकर्मीहरूको न्यूनतम पारिश्रमिक र सेवा सुविधा नेपाल सरकारले तोके सरह नघट्ने गरी लागू गर्न निर्देशन दिएको छ । आज मन्त्रालयले एक पत्र जारी गर्दै सरकारी, सामुदायिक तथा निजी अस्पताल तथा मेडिकल कलेजहरूलाई यस्तो निर्देशन दिएको हो । विभिन्न मेडि�. . .


राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पाँचवटा देशका राजदूत नियुक्त

काठमाडौं–राष्ट्रपति रामचन्द्र पौडेलले पाँचवटा देशका राजदूत नियुक्त गरेका छन् । पौडेलले पोर्चुगल, स्पेन, दक्षिण अफ्रिका, बेल्जियम र दक्षिण कोरियाका लागि नेपाली राजदूत नियुक्त गरेका हुन् । राष्ट्रपति कार्यालयका अनुसार संविधानको धारा २८२ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति प�. . .


ग्लोबल आइएमई बैंक लिमिटेडको साधारणसभा सम्पन्न

ग्लोबल आइएमई बैंक लिमिटेडको १८औँ वार्षिक साधारणसभा बिहीबार काठमाडौंमा सम्पन्न भएको छ ।साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चित मुनाफा तथा पुँजी समायोजन कोष समेतबाट बैंकले आफ्ना शेयरधनीहरूलाई प्रस्ताव गरेको ५.५ प्रतिशत बोनस शेयर लाभांश दिने प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ । साधारणसभाले स. . .


सुपरस्टार अल्लु अर्जुन पक्राउ, कारण यस्तो छ

भारतीय अभिनेता अल्लु अर्जुनलाई शुक्रबार पक्राउ गरिएको छ । चलचित्रको विशेष प्रदर्शनका क्रममा उपस्थित भएका समय भएको भागदौडमा एक महिलाको मृत्यु भएको घटनालाई लिएर उहाँलाई अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरी र स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । यसै महिना भारतका दक्षिणी शहर हैदरावादको एक सिनेमा �. . .


कर्णाली याक्सको प्लेअफमा पुग्ने सम्भावना बलियो

नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सको प्लेअफमा पुग्ने सम्भावना बलियो बनेको छ । शुक्रबार लुम्बिनी लायन्सलाई ५ रनले पराजित गर्दै कर्णालीले अघिल्लो चरण प्रवेशको सम्भावना बलियो बनाएको हो । ६ खेलबाट उसको ८ अंक भएको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा कर्णालीले सोमबार सदूरपश्चिम रोएल्ससँग खेल्नेछ । . . .


विराटनगरको नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले २ सय प्रतिशत लाभांश बाँड्ने

विराटनगर । संघिय सांसद डा. सुनिल कुमार शर्माले संचालन गरेको नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल पब्लिक लिमिटेडले लाभांश घोषणा गरेको छ । नोवेलको मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०/८१ को नाफा तथा संचित नाफाबाट चुक्ता पुँजीको करसहित २ सय प्रतिशतका दरले ६० करोड रुपैयाँ सेयरधनीहरूल�. . .


फेसने सहरका रूपमा चिनिने धरान सांस्कृतिक पर्व तिहारमा धपक्क

सुनसरी । फेसने सहरका रूपमा चिनिने धरान सांस्कृतिक पर्व तिहारमा धपक्क बलेको छ । तिहार सुरु भएसँगै चारैतिर झिलीमिली देखिएको छ । किनमेल गर्न सर्वसाधरणको घुइँचो लागेको छ । झिलीमिली बत्ती, मीठाइ मसला र फूलहरूले पूरै बजार ढाकेको छ । दसैँपछि नेपालीहरूको दोस्रो ठूलो पर्व भनेर चिनिने तिहारलाई साङ्गीतिक चाडक. . .


आज कुनै तिहारको पर्व नपरेको नेपाल पञ्चांग निर्णायक विकास समितिको निर्णय

नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारको औँसीको दिन भए पनि आज कुनै तिहारको पर्व नपरेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ । औँसी बेलुकी भएका दिन गरिने लक्ष्मीपूजा बिहीबार नै गरिएको छ । औँसीसहित कार्तिक शुक्ल प्रतिपदा भएका दिन गरिने गाई पूजा शनिबार परेको समितिले तिहारका सम्बन्धम�. . .


नेपालले इंग्ल्याण्डमाथि ६ विकेटको शानदार जित दर्ता

 द हङकङ सुपर सिक्सेस प्रतियोगिताको पहिलो खेलमा नेपालले इंग्ल्याण्डमाथि ६ विकेटको शानदार जित दर्ता गरेको छ । इंग्ल्याण्डले दिएको ९८ रनको लक्ष्य नेपालले ४ ओभर २ बलमा विना विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालका कप्तान सन्दीप जोराले १२ बलमा आक्रमण अर्धसतक प्रहार गरे । उनी रिटायर्ड हर्ट भए । लोकेश बम �. . .