Bivek_OB

झापामा छुट्टाछुट्टै घटनामा परी दुई बालकको मृत्यु

झापामा छुट्टाछुट्टै घटनामा परी दुई बालकको मृत्यु भएको छ । झापा गाउँपालिका– १ लसुनाका गौतमकुमार गणेशका ७ वर्षीय छोरा डेनिस गणेशको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आइतबार अन्दाजी १२ बजेको समयमा नेपाल भारत सीमा नजिकै रहेको पानी जमेको खाल्डोमा खेल्ने क्रममा बालकको डुब�. . .


चुनाव अवलोकन गर्न कम्बोडिया पुगेका ओली सोमबार साँझ स्वदेश फर्कदै

चुनाव अवलोकन गर्न कम्बोडिया पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार साँझ  स्वदेश फर्कदैछन् । कम्बोडियामा आइतबार चुनाव भएको थियो। सोमबार साँझ स्वदेश फर्किएपछि ओलीले मंगलबार नेपाल भ्रमणमा आएको चिनियाँ टोलीसँग भेट गर्ने कार्यक्रम छ। तीनदिने भ्रमणका क्रममा चिनियाँ कम्युनिष्ट पार्टी (सी�. . .


ट्वीटरको लोगो परिवर्तन गरी नीलो रङको चराको सट्टा अंग्रेजी अक्षर एक्स बनाउने घोषणा

एजेन्सी । सामाजिक सञ्जाल ट्वीटरको अस्तित्व नै समाप्त हुने भएको छ । ट्वीटरका मालिक एलन मस्कले ट्वीटरको लागो परिवर्तन गरी नीलो रङको चराको सट्टा अंग्रेजी अक्षर एक्स बनाउने घोषणा गर्दै ट्वीटरको अस्तित्व नै मेट्ने संकेत गरेका छन् । मस्कले लोगो परिवर्तनसँगै वेबसाइट पनि ट्वीटरडटकमको सट्टा एक्सडटकम गरिन�. . .


नेपालको क्रिकेट यात्रा : एक महिनाको बीचमा तीन देशमा क्रिकेट खेल्दै नेपाल

नेपाली राष्ट्रिय क्रिकेट टिम श्रीलंकामा भइरहेको एसिसी इमर्जिङ टिम्स एसिया कपमा भारत र पाकिस्तानका ‘ए’ टिमविरूद्ध कमजोर खेल देखायो। समूहमा युएई ‘ए’ विरूद्धको खेलमा नेपालले सान्त्वना जित निकाल्यो। इमर्जिङ टिम्स एसिया कपपछि अब नेपालले एसिया कप खेल्दैछ। पहिलोपटक एसिया कप खेल्न लागेको नेपाल समूह ‘ए’. . .


लाइफगार्ड नर्सिङ कलेजमा पीसिएल नर्सिङको कक्षा संचालन हुने

विराटनगर । विराटनगर ५ बरगाछी स्थित लाइफगार्ड नर्सिङ कलेजमा पीसिएल नर्सिङको कक्षा संचालन हुने भएको छ । विस २०७९ मा स्थापित नर्सिङ कलेजले पिसीएल नर्सिङको दोस्रो व्याचको कक्षा संचालन गर्ने भएको हो । सक्षम नेतृत्व, कुशल व्यवस्थापन, उत्कृष्ट शैक्षिक वातावरण, आधुनिक तथा प्रविधि मैत्री कक्षाकोठा,सुविधा स�. . .


अब विदेश भ्रमण जाँदा २५ सय अमेरिकी डलर सटही सुविधा पाइने

अब विदेश भ्रमणमा जाने नेपालीले २ हजार ५ सय अमेरिकी डलरसम्मको विदेशी मुद्रा सटही सुविधा पाउने भएका छन् । राष्ट्र बैंकले आइतबार जारी गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत विदेशी मुद्रा सटही सीमा बढाइएको हो । हाल भारतबाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकहरूलाई राहदानी सुविधावापत् एक . . .


पछिल्लो दुई हप्तामा डेङ्गीका झण्डै तीन हजार बिरामी थपिए, सुनसरीमा धेरै

पछिल्लो दुई हप्तामा डेङ्गीका झण्डै तीन हजार बिरामी थपिएका छन् । इपिडिमियोलोजी   तथा   रोग   नियन्त्रण   महाशाखाले गएको असार २५ गते सार्वजनिक गरेको तथ्याङ्क अनुसार डेङ्गी सङ्क्रमितको सङ्ख्या एक हजारको हाराहारीमा थियो । अहिले यो सङ्ख्या बढेर चार हजार पुगेको छ । सुनसरीमा मात्रै दुई हजार पाँच सय बिरामी थ�. . .


सुन तस्करी प्रकरणमा अहिलेसम्म १६ जना पक्राउ परे (नाम सहित)

झन्डै एकसय किलो सुन तस्करी प्रकरणमा अहिलेसम्म १६ जना पक्राउ परेका छन् । पछिल्लोपटक हिजो सरकारी कर्मचारीसहित थप छ जना पक्राउ परेका हुन् । हिजो पक्राउ पर्नेमा तीन जना भन्सारका कर्मचारी र तीन जना भन्सार एजेन्ट रहेका छन् । राजस्व अनुसन्धान विभागका अनुसार भन्सार अधिकृत सन्तोष चन्द, जाँचकी कुमार ढकाल र एक�. . .


एसीसी इमर्जिङ एसिया कपको उपाधिका लागि आज भारत ‘ए’ र पाकिस्तान ‘ए’ भिड्दै

एसीसी इमर्जिङ एसिया कपको उपाधिका लागि आज भारत ‘ए’ र पाकिस्तान ‘ए’ भिड्दै छन् । श्रीलंकाको कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा २ बजे सुरु हुनेछ । यस प्रतियोगितामा भारत ‘ए’ र पाकिस्तान ‘ए’ दोस्रो पटक भिड्दैछन् । यसअघि दुवै समूह समूह चरणको अन्तिम खेलमा आमनेसामने भ. . .


नेपाल इन्फ्रास्टक्चर बैंक लिमिटेड (निफ्रा)को नाफा ४२.७१ प्रतिशतले वृद्धि

गत आर्थिक वर्ष २०७९/०८० को असार मसान्तसम्म नेपाल इन्फ्रास्टक्चर बैंक लिमिटेड (निफ्रा)को नाफा ४२.७१ प्रतिशतले वृद्धि भएको छ । बैंकले आइतबार सार्वजनिक गरेको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार असार मसान्तसम्म एक अर्ब ४५ करोड ९२ लाख रुपैयाँ नाफा गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७८/०७९ को चौथो त्रैमासम्म �. . .


विराटनगरको राधाकृष्ण मन्दिर अगाडि राखिएको मोटरसाइकल चोरीमा संलग्न दुईजना पक्राउ

मोरङमा मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा दुईजना पक्राउ परेका छन् । यही साउन ३ गते विराटनगर महानगरपालिका–२ स्थित राधाकृष्ण मन्दिरअगाडि पार्किङ गरिराखेको मोटरसाइकल चोरीमा संलग्न दुईजना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका–१३ मा ब. . .


फिफा महिला विश्वकप आजदेखि अस्ट्रेलिया र न्युजिल्यान्डमा प्रारम्भ हुँदै

बहुप्रतिक्षित फिफा महिला विश्वकप आजदेखि अस्ट्रेलिया र न्युजिल्यान्डमा प्रारम्भ हुँदै छ। दुई देशका नौ सहरमा एक महिनासम्म सञ्चालन हुने प्रतियोगितामा कुल ६४ खेल हुने छन् । एक महिना अघि नै १० लाखभन्दा बढी टिकट बिक्री भइसकेको थियो । अस्ट्रेलियाको तुलनामा न्युजिल्यान्डमा भने टिकट बिक्री न्यून रहेकोमा �. . .