Bivek_OB

विराटनगर इन्टरनेशनल कलेजमा ‘ आइटी तथा बिजनेस परियोजना प्रदर्शन’ सम्पन्न

विराटनगर साउन ३० विराटनगर–५ स्थित विराटनगर इन्टरनेशनल कलेजमा व्यवस्थापन तथा सूचना प्रविधि अध्ययनरत विद्यार्थीहरूले आफ्नो समर क्लास अन्तर्गत तयार पारेका परियोजनाहरूको ‘परियोजना प्रदर्शन’ कार्यक्रम सम्पन्न भएको छ। दुई दिनसम्म चलेको कार्यक्रममा विद्यार्थीहरूले आठ हप्ताको तालिमपछि तयार पारेका �. . .


एनपिएल २ अक्सनमा विराटनगर किंग्सको बजेट कति, कोशी प्रदेशको कुन खेलाडी पर्लान टिममा ?

विवेक दाहाल , विराटनगर श्रावन २३। नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको मिनी अक्सन शनिबार हुँदैछ । अक्सनमा १५० खेलाडी छनोट भएका छन्, जसबाट ३७ खेलाडी खरिद–विक्रि हुनेछन्। पहिलो संस्करणको अक्सनमा ८ फ्रेन्चाइज टोलीले ८० खेलाडी किनेका थिए। तर, त्यस सिजनका ३८ खेलाडी रिलिज भइसकेका छन्। यसपटक कर्णाल. . .



विराटनगरमा दुइ दशक देखि प्राबिधिक जनशक्ति उत्पादनमा कोशी हेल्थ इन्स्टिच्युट

विराटनगर श्रावन १६ , विराटनगरको तीनपैनीस्थित कोशी हेल्थ इन्स्टिच्युटले नयाँ शैक्षिक सत्रका लागि भर्ना प्रक्रिया सुरु गरेको छ। स्वास्थ्य प्राविधिक शिक्षामा दुई दशकभन्दा बढीको अनुभव रहेको संस्थाले देश तथा विदेशमा कार्यरत हजारौं दक्ष स्वास्थ्यकर्मी उत्पादन गर्दै आएको छ। नेपाल सरकारअन्तर्गत प्रा�. . .


विराटनगरका युवा उद्यमीले भेटे उद्योगमन्त्री भण्डारी, ज्ञापनपत्र बुझाए

विराटनगर, ०४ श्रावण । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) विराटनगर च्याप्टरले संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलाई ज्ञापनपत्र बुझाएको छ । एनवाईईएफ विराटनगर च्याप्टरका अध्यक्ष सञ्जीव सिग्देलको नेतृत्वमा शनिबार काठमाडौं पुगेको टोलीले उद्यमीका समस्या र सुझावसहितको ज्ञ. . .


विराटनगरको नोवेल अस्पतालमा निकालियो १५ वर्षीय बालकको आन्द्राबाट कैंची

विराटनगर, साउन ४ ,  सुन्दा पनि अचम्म र आङ नै जिरिङ्ग हुने एक घटना घटेको छ । खेल्ने क्रममा अचानक उदयपुरका एक जना १५ बर्षिय बालकले कैंची नै निल्न पुगे पछि उनको पेटबाट त्यो कैंची निकालिएको हो । निज बालकले खेल्ने क्रममा अचानक कैंची निले पछि परिवारजनले घाँटीमा अड्किएको कैंची निकाल्न प्रयास गरे तर कैंची निस्कन. . .


नेपाल मानव धर्म सेवा समितिको विराटनगरमा कार्यक्रम

विराटनगर, असार २७। नेपाल मानव धर्म सेवा समिति विराटनगर कोशी क्षेत्र आश्रममा गुरू पूजा महोत्सव भव्य रूपमा सम्पन्न भएको छ। धार्मिक श्रद्धा र भक्तिभावसहित सम्पन्न भएको उक्त कार्यक्रमको औपचारिक उद्घाटन बिराटनगर महानगरपालिका–५ का वडा अध्यक्ष सन्तोष न्यौपाने, कोशी क्षेत्र आश्रमका अध्यक्ष बिक्रम गडतेो�. . .


ओबी १४ औ वार्षिकोत्सव : डिजिटल युगमा नेपाली मिडियाको रूपान्तरण – बिबेक दाहाल

नेपालको मिडिया परिदृश्यमा डिजिटल पत्रिकाहरूको आगमनले एक महत्वपूर्ण परिवर्तन ल्याएको छ। परम्परागत छापा माध्यमबाट डिजिटल प्लेटफर्महरूमा स्थानान्तरण हुँदै गर्दा, यसले समाचार वितरण, पहुँच र उपभोगको तरिकामा उल्लेखनीय प्रभाव पारेको छ। डिजिटल पत्रिकाहरूले पाठकहरूलाई ताजा समाचार र जानकारीमा तत्काल पह�. . .


‘ग्रिन कार्ड’ मा समाहित भएको प्रेम – इश्वर रेग्मी

सागरको मोबाइलमा म्यासेज बज्यो , '' साथि पर्सिको बिहे भोलि नै आइज न है '' । सन्देशको बिहे लागिसकेको थियो सागरको मिल्ने साथि त्यसैले उसले भोलि नै आउन आग्रह गरेको थियो । भोलिपल्ट सागर बिहानै बेलबारी बाट रंगेली तिर लाग्छ, सन्देशको घर । बिहेको दिन जन्ती लेटांग प्रस्थान गर्छ । बेहुलाको छेउमा संगै उभिएको सागरको. . .


काठमाडौंको केएमसी र विराटनगरको मेरिल्याण्ड कलेजको सहकार्य शुरु

विराटनगर । विराटनगर –७ स्थीत मेरिल्याण्ड र काठमाण्डौ बागबजार स्थीत केएमसी शैक्षिक संस्थाविच भएको सहकार्य (शैक्षिक सहकार्य) शुरु भएको छ । शुक्रबार के एमसी बागबजारबाट आउनु भएका केमेस्ट्री विषयका वरिष्ठ शिक्षक प्रकाश पौडेलले मेरिल्याण्डमा व्रिजकोर्ष गरिरहेका विद्यार्थीहरुलाई केमेस्ट्रि विषयको आध�. . .


भारतमा उद्धार गरिएका ३५ नेपालीलाई नेपाल ल्याइने तयारी, ठगीमा संलग्न तीन पक्राउ

काठमाडौं । आकर्षक रोजगारीको झुठो आश्वासनमा भारतको उत्तराखण्डस्थित काशिपुरमा बन्धक बनाइएका ३५ जना नेपाली युवक संभवत मंगलबार नेपाल फर्काउने तयारी गरिएको छ । गत विहीबार नेपाली राजदूतावास, भारतीय प्रहरी र केन इन्डिया नामक सामाजिक संस्थाका निर्देशक नविन जोशीको अगुवाइमा ती नेपालीहरुको उद्धार गरिएको थि. . .


धरानमा दोस्रो कोशी प्रदेश गल्फ प्रतियोगिता हुँदै

विराटनगर : कोशी प्रदेश गल्फ संघको आयोजना तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको प्रयोजनमा कोशी प्रदेश खुला गल्फ प्रतियोगिता हुने भएको छ। सुनसरी स्थित धरान गल्फ क्लबको गल्फ कोर्समा वैशाख १३ गते दोस्रो संस्करणको कोशी प्रदेश खुला गल्फ प्रतियोगिता हुने भएको हो। कोशी प्रदेश गल्फ संघका अध्यक्ष सुयेश प्याक�. . .