काठमाडौं- राप्रपाका नेता ज्ञानेन्द्रबहादुर शाहीले आफ्नो पार्टीका नेताहरूलाई झूटा मुद्दा लगाएर थुन्ने कोसिस गरिए लाखौँ जनताले गणतन्त्रवादी नेताहरूको घर घेर्ने चेतावनी दिएका छन् । राप्रपाले मंगलबार बल्खुमा गरेको खबरदारी सभालाई सम्बोधन शाहीले यस्तो चेतावनी दिएका हुन् । उनले आफ्नो पार्टीका नेताहर. . .
काठमाडौं महानगरपालिकाका कर्मचारीले तलब बुझेका छन् । तीन महिनादेखि रोकिएको तलब महानगरका कर्मचारीले आज पाएका हुन् । काठमाडौं महानगरपालिकाका सहायक प्रवक्ता ध्रुवकुमार काफ्ले सोमबार एक बजे तलबको म्यासेज आएको बताए । 'महानगरबाट पाउनुपर्ने सबैले तलब पाएका हुन्,' उनले भने । चैत १५ गते महानगरका प्रमुख प्�. . .
काठमाडौँ, चैत २५ गते । सार्वजनिक यातायातमा ‘ग्लोबल पोजिसनिङ सिस्टम’ (जिपिएस) जडान अनिवार्य गर्न कार्यविधि ल्याइँदै छ । पटक पटक सूचना गरी अनुरोध गर्दा पनि सवारीधनीले जिपिएस जडानमा चासो नदेखाएपछि यातायात व्यवस्था विभागले कार्यविधि ल्याउन लागेको हो । अनिवार्य नगर्दासम्म कार्यान्वयन हुन नसक्ने भएपछि. . .
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वव्यापी रुपमा घोषणा गरेको ‘ट्यारिफ’ नितीका कारण विश्वमा आर्थिक उथलपुथल जारी छ। एसियाली बजार यो हप्ताको पहिलो दिनको सेयर कारोबारमा पनि ठुलो मात्रामा गिरावटको सामना गर्नु परेको छ। एसियाली सेयर बजारमा प्रभाव पार्ने जापानको निक्केई २२५ सूचकांक ६.३% ले घटेको छ . . .
विराटनगर विमानस्थलबाट विभिन्न एयरलाइन्सहरूले आन्तरिक उडान सेवा प्रदान गर्दै आएका छन्। तर, यात्रुहरूले बारम्बार सामना गर्नुपर्ने एउटा प्रमुख समस्या भनेको उडानसम्बन्धी जानकारी अभाव हो। कुनै पनि एयरलाइन्सले टिकट काट्ने बेलामा आकर्षक अफरहरू दिन्छन्, तर उडान ढिलो भएमा वा रद्द भएमा त्यसको सूचना समयमा �. . .
विराटनगर । म्यान हन्ट इन्टरनेशनल नेपाल २०२५ प्रतियोगिताको कोशी प्रदेश अडिसन आगामी फाल्गुन १२ गते विराटनगरमा आयोजना हुने भएको छ। प्रतियोगिता विराटनगरको श्रोकृष्ण होटलमा हुनेछ, जहाँ कोशी प्रदेशका १८ देखि ३० वर्षका अविवाहित युवाहरू सहभागी हुन सक्नेछन्। प्रतियोगितामा सहभागी हुन चाहने युवा मोडलहरूल�. . .
उर्लाबारी ०६ स्थित सामुदायिक विकास मञ्चको आयोजना र नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल विराटनगरको प्राविधिक सहयोगमा मिति २०८१ फाल्गुन ७ गते एक दिवसीय निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ । निःशुल्क स्वास्थ्य शिविरकाे उदघाटन वडा अध्यक्ष चिन्तामणि पौडेल र सामुदायिक विकासका अध्यक्ष प्रेम. . .
प्रदेश खेलकुद विकास बोर्डले फागुन १३ देखि १८ गतेसम्म कोशी प्रदेशस्तरीय खेलकुद महोत्सव आयोजना गर्ने भएको छ। महोत्सवको तयारी तीव्र रूपमा भइरहेको छ। पुरानो खेल बाघचालदेखि डोरीतानसम्म ११ खेल समावेश गरिएका छन्। महिला मात्रका लागि फुटबल र भलिबल, पुरुषका लागि सफ्ट टेनिस, डोरीतान र कबड्डी, जबकि एथलेटिक्स, �. . .
विराटनगरको डिग्री क्याम्पस मैदानमा जारी विराट एक्स्पो २०२५ मा विराटबजार बिटूबी प्लेटफर्म ब्यापारीहरूको ध्यान केन्द्रित गर्न सफल भएको छ। यस प्लेटफर्मले लघु घरेलु, साना तथा स्टार्टअप उद्योगहरूदेखि ठूला व्यवसायहरूसँग व्यावसायिक सम्बन्ध स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको छ। यो डिजिटल प्लेटफर्�. . .
विराटनगरको डिग्री क्याम्पस मैदानमा जारी आठौं संस्करणको विराट एक्स्पोले विद्यार्थीलाई लक्षित गर्दै विभिन्न सिकाइमुखी कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। कोशी प्रदेशका विभिन्न कलेजका विद्यार्थीहरूले दैनिक रूपमा सहभागीता जनाउँदै करिअर काउन्स्लिङ, सीप विकास र उद्यमशीलतासम्बन्धी सत्रहरूमा ज्ञान हा�. . .
बीवाईडी गाडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले ‘एक्सचेन्ज फेस्ट’ आयोजना गर्ने भएको छ । पाँच दिनसम्म चल्ने उक्त मेला माघ ९ देखी १३ गतेसम्म आयोजना हुन लागेको हो । एक्स्चेन्ज कार्यक्रममा ग्राहकले आफूसँग भएको जुनसुकै ब्रान्डको पुरानो गाडीसंग बीवाइडीको ब्रान्ड न्यू ईभी साट्न सक्नेछ�. . .
ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार यस अवधिमा बैंकले ३ अर्ब बढी नाफा कमाएको छ। पुस मसान्तसम्ममा बैंकले ३ अर्ब ५ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। उक्त नाफा गत आवको सोही अवधिको तुलनामा ४९.५१ प्रतिशतले बढी हो। �. . .