निजि तथा आवासीय बिद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले आफ्ना सदस्य विद्यालयहरूलाई फाइनल परिक्षाको परिक्षाफल प्रकाशनको तयारीमा जुट्न आग्रह गरेको छ । प्याब्सन अध्यक्ष टीकाराम पुरीले नेपाल सरकारसँग समन्वय भैरहेको जानकारी दिँदै चाडैं परिक्षाफल प्रकाशन गरिने बताउनु भयो । उँहाका अनुशार बैशाख तेस्र�. . .
मौसम पूर्वानुमान महाशाखाले बंगालको खाडीबाट जलवाष्पयुक्त हावा नेपाल भित्रिएको जनाएको छ । शुक्रबार महाशाखाले मौसमको पूर्वानुमान गर्दै देशमा पश्चिमी र स्थानीय वायुसँगै बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव परेको जनाएको हो । यसैगरी, महाशाखाले हाल देशभर आंशिक बदली रहेको जनाएको छ । त्यस्. . .
कृष्णप्रसाद शर्मा लण्डन, वैशाख १२ गते । बेलायतमा कोरोनाका कारण थप तीन जना नेपालीको मृत्यु भएको छ । सङ्क्रमण देखिएपछि दुई हप्ताअघि लण्डनको रोयल फ्री अस्पतालमा भर्ना भएका ७२ वर्षीय गोपाल शाहीको उपचारका क्रममा सोमबार राति मृत्यु भएको लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले बताउनुभयो । प्य. . .
विराटनगर । विराटनगरमा सरकारको संयन्त्रले काम गर्न नसक्दा लकडाउन प्रभावकारी बन्न सकेको छैन । विराटनगर महानगरपालिकाले शुरुका दिनमा नै लकडाउन गर्ने भनेर निर्णय गरेर कडाई थाल्ने जनाएको भएपनि लकडाउन शुरु भएको एक महिना २ दिन पुग्दा समेत त्यसको पुर्ण पालना हुन नसकेको हो । स्थानीय सरकारले त ब्यवस्थापनको �. . .
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सरकारद्वारा जारी राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिन माग गर्दै आज देशभर प्रदर्शन गर्ने भएको छ । विहीबार नेविसंघका अध्यक्ष राजीव ढुंगानले एक विज्ञिप्त जारी गरि अध्यादेश फिर्ता लिन माग गर्द�. . .
कोरोनाले अमेरिकामा ज्यान गुमाउनेको संख्या ५० हजार नजिक पुगेको छ । चीनको वुहानबाट कोरोना भाइरसको महामारी फैलिए यता अमेरिकामा मात्रै कोरोनाका कारण ४९ हजार ७९६ जनाको ज्यान गइसकेको छ । पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा २ हजार ११० जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा विश्वभर ६ हजार ३५६ को ज्यान जाँद�. . .
ढाका । बंगलादेश सरकारले कोरोनाभाइरस संक्रमित संख्या बढेको भन्दै देशव्यापी लकडाउनलाई आगामी वैशाख २३ गतेसम्म लम्ब्याएको छ । बंगलादेशका सामान्य प्रशासन राज्यमन्त्री फरहाद होसेनले कोरोनाभाइरसको विस्तार रोक्न लकडाउन एकमात्र उपयुक्त विधि देखिएको भन्दै बिहीबार नै यससम्बन्धी सूचना राजपत्रमा प्रकाशन. . .
एजेन्सी । बेलायतमा कोरोना भाइरसविरुद्धको पहिलो खोप मानिसमा परीक्षण गरिएको छ । बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा कोरोना भाइरस विरुद्धको खोपको पहिलो मानव परीक्षण सुरु भएको हो । बिहीबार सुरुमा २ जना स्वयंसेवकलाई इन्जेक्सन दिइएको छ । खोपको परीक्षण अध्ययनका लागि अन्य ८ सयभन्दा बढीलाई इन्जेक्सन दिइने. . .
उदयपुर, वैशाख १२ । उदयपुरमा कोरोना संक्रमणको आशंकामा बिहीबार ७८ जनाको स्वाब संकलन गरिएको छ । चौदण्डीगढी नगरपालिकास्थित शिवाइ मस्जिद र त्रियुगा नगरपालिका–२ स्थित मोथिहाइ मस्जिद आसपासका मुस्लिम समुदायको स्वाब संकलन गरिएको हो । जनस्वास्थ्य प्रयोगशाला प्रदेश नम्बर–१ को टोलीले ‘पीसीआर टेस्ट’का लाग�. . .
काठमाडौं, वैशाख १२ । प्रहरी प्रधान कार्यालयले सबै तहका प्रहरी कर्मचारीहरुलाई सामाजिक सञ्जाल प्रयोगमा कडाइ गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालयले विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालका विभिन्न रुपहरुमा आवद्ध नहुन निर्देशन दिएको हो । प्रधान कार्यालयले आफू मातहतका सबै विभाग, ब्यूरो, निर्देशनालय, प. . .
कोलकता । भारतको पश्चिम बंगालस्थित एक अस्पतालमा एकजना कोरोना संक्रमित आमाले स्वस्थ बच्चा जन्माएकी छिन् । उनी कोरोनाको संक्रमण भएपछि अस्पतालमा उपचाररत छिन् । उनले जन्माएको शिशुमा कोरोना संक्रमण भए नभएको परीक्षण गरिएको थियो । तर ती शिशुको परीक्षणबाट उनको रिपोर्ट नेगेटिभ आएको बताइएको छ । पश्चिम बं�. . .
एजेन्सी । भारतका राष्ट्रपति रामनाथ कोविन्दकी पत्नी सविताको तस्बिर यसबेला सामाजिक सञ्जाल लगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्याहरुलमा भाइरल भएको छ । भारतमा कोरोना महामारीले तिव्रता लिइरहेका बेला राष्ट्रपति पत्नी सर्वसाधारणहरुका लागि कपडाको मास्क सिलाइरहेकी छिन् । उनले मास्क सिलाइरहेको तस्बिर अह�. . .