शेषकान्त पण्डित काठमाडौँ, वैशाख १२ गते । कोरोना भाइरस (कोभिड– १९) को सङ्क्रमण बढ्ने खतराका कारण विद्यालय तहको वार्षिक परीक्षा सकेर घरमै एक महिनाभन्दा बढी बन्दाबन्दीमा परेका कतिपय विद्यालयका विद्यार्थीले आगामी साता नतिजा हाल पार्ने भएका छन् । विद्युतीय माध्यमबाट पठनपाठन अगाडि बढाउनका लागि कक�. . .
सविता शर्मा काठमाडौं, वैशाख १३ गते । सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाअन्तर्गतका समितिले कोरोना भाइरस (कोभिड–१९)को रोकथामका लागि प्रभावकारी रूपमा काम गर्न सरकारलाई निर्देशन दिएका छन् । राष्ट्रिय सभाअन्तर्गतका विधायन व्यवस्थापन, दिगो विकास तथा सुशासन र राष्ट्रिय सरोकार तथा समन्वय समिति. . .
विराटनगर बैशाख १२ कोभिड-१९ का पुष्टी भएकाहरूको जम्मा संख्या ४९ पुगेको छ | आज बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परिक्षण अनुसार एक जना थपिएका हुन |संक्रमित झापा निवासी ६२ बर्षका पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनि आइसोलेशनमा अस्पतालमा रहेको र स�. . .
विराटनगर । प्रदेश १ सरकारले कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि स्थापना गरेको कोरोना जनसुरक्षा कोषमा हालसम्म २८ करोड ७८ लाख ८६ हजार सात सय २५ रुपैयाँ जम्मा भएको छ । कोषमा प्रदेश सरकारले २५ करोड रुपैयाँ रकम जम्मा गरेको थियो । कोषमा विभिन्न संघ–संस्था, वित्तीय क्षेत्र, उद्योगी, व्यवसायी, कर्मचारीलग�. . .
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकाकी १७ वर्षिय एक किशोरीलाई पाँच जनाको समुहले बलात्कार गरेको घटना बाहिरीएको छ । सामूहिक बलत्कार गरेको आरोपमा चार जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । सामूहिक बलात्कार भएको तीन महिनापछि घटनामा संलग्न ४ जना पक्राउ परेका छन् भने एक जना फरार छन् । मोरङ प्रहरीले बलात्. . .
काठमाडाैं, बैशाख १२ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा विकशित पछिल्ला घटनाक्रम बारे नेकपाका अर्का अध्यक्ष प्रचण्डसँग छलफल गर्नुभएकाे छ । साेही क्रममा प्रधानमन्त्री ओली, प्रचण्ड र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच पनि संयुक्त छलफल भएकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य था�. . .
विवेक राई भोजपुर । भोजपुरको दक्षिणी हतुवागढी गाउपालिकाका २६ वर्षीय कोरोना संक्रमित युवालाई कोशी अञ्चल अस्पताल लैजानका लागि सदरमुकामबाट एम्वुलेन्स पठाइएको छ । संक्रमित युवालाई थप उपचारका लागि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भोजपुरको एम्वुलेन्स पठाइएको प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले ज. . .
विष्णुप्रसाद पोखरेल दमक, वैशाख १२ गते । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलन नदिन सरकारले गरेको बन्दाबन्दिका कारण दैनिक गुजारा टार्न समस्या भएका झापाका ४१ हजार ५३८ परिवारका एक लाख ६९ हजार ८०८ जनालाई राहत वितरण गरिएको सार्वजनिक भएको छ । जिल्ला समन्वय समिति झापाले यो सार्वजनिक गरेको हो । जिल्ला समन्�. . .
जेनेभा, वैशाख १२ गते। विश्वभर फैलिएको कोरोनाभाइरस महामारीबाट विश्वभर एक लाख ९१ हजारभन्दा बढीको मृत्यु भएको छ भने २७ लाख ३३ हजार व्यक्ति संक्रमित भएका छन् । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार संयुक्तराज्य अमेरिकामा विगत २४ घण्टाको अवधिमा २ हजार ३०० जनाको मृत्यु भएको छ । यो सहित अमेरिकामा सबैभन्द. . .
काठमाडौं । कोरोना भाइरसको महामारीका कारण नेपालको होटल क्षेत्रको आम्दानी सन् २०२० मा ९० प्रतिशतले घट्ने होटल एसोसिएसन अफ नेपाल (हान) ले जनाएको छ । हालको विश्वव्यापी संकटले सन् २०१९ को तुलनामा सन् २०२० मा होटलको कुल आयमा करिव ९० प्रतिशतले ह्रास आउने प्रक्षेपण भएको र हालसम्म अस्तित्वमा रहेका होटल उद्यो�. . .
शालिग्राम नेपाल चितवन, बैशाख १२ गते । घरमा बस्दा, रेडियो र टेलिभिजन हेर्दा र कुराकानी र छलफलमा समेत कोरोनाकै मात्र कुरा हुन थालेपछि चितवनमा मनोसामाजिक समस्या देखिन थालेको एक अध्ययनले देखाएको छ । कोरोना भाइरसको संक्रमणबाट रोक्नको लागि सरकारले गरेको बन्दाबन्दी (लकडाउन)को कारणले मनोसामाजिक समस्याका . . .
काठमाडौं, बैशाख १२ गते । मन्त्रिपरीषद्को आजको बैठकले यस अघि मन्त्रिपरिषबाट पास भई राष्ट्रपतिबाट स्वीकृत भएका राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी दुई अध्यादेश फिर्ता लिने निर्णय गरेको छ । सो कुराको जानकारी प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले दिनु भएको हो । उहाँले संविधानकाे धारा ११४ . . .