सरकारले जारी लकडाउनको ढाँचा परिवर्तन गर्ने गृहकार्य गरिरहेको विभिन्न सञ्चारमाध्यमले उल्लेख गरिरहेको सन्दर्भमा लकडाउनको अवधि थपिने या नथपिने अर्थात् लकडाउनलाई कस्तो ढाँचामा लैजाने भन्नेबारे यकिन भएको छैन । तथापि राजधानी काठमाडौँको लकडाउनलाई केही खुकुलो बनाउने सरकारले सङ्केत गरिसकेको छ । लकडा. . .
गाईघाट,वैशाख १३ गते । नेपालमै सबैभन्दा धेरै कोरोना संक्रमित देखिएको उदयपुरमा कोरोना परीक्षणलाई तिव्रता दिइएको छ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं ३ भुल्केस्थित मस्जितमा वसेका १२ भारतीयसहित १६ जनामा कोराना भाइरसको संक्रमण पुष्टि भएपछि प्रहरीले तयार पारेको संक्रमितहरुको ट्राभल हिस्ट्री अनुसा�. . .
नेपालमा तीन महिनाको अवधिमा १२ जिल्ला कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावित भएका छन् । नेपालमा पहिलोपटक १० माघ २०७६ मा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमितमध्ये केही निको भएकाले अहिले केही जिल्लामा संक्रमण शून्य रहेको छ । संक्रमणको आधारमा सबैभन्दा बढी उदयपुर प्रभावित भएको छ । प्रदेश १ का उदयपुर,. . .
विराटनगरसंग सिमा जोडिएको भारतको बिहार राज्यमा कोरोना फैलने क्रममा नै रहेको छ । बिहान राज्यमा भारतीय संचार मध्यमका अनुसार हालसम्म २२३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने बिहार राज्यमा दुइ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । बिहारमा २२३ जना संक्रमित मध्ये ४२ जना निको भएका छन् भने अहिले. . .
विराटनगर, बैशाख १३, नेकपाका प्रतिनिधिसभा सांसद राजेन्द्र गौतमले सङ्खुवासभामा कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारमा खटिने स्वास्थ्यकर्मीका लागि स्वास्थ्य सामग्री सहयोग गरेका छन् । सङ्खुवासभाबाट निर्वाचित सांसद गौतमले जिल्लाका १० वटै स्थानीय तह र सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री सहयोग गरेका . . .
विराटनगर । प्रदेश नं १ मा कोरोना भाइरसबाट सङ्क्रमितको संख्या ३० पुगेको छ । प्रदेश १ नेपालमा कोरोनाको केन्द्रबिन्दु बन्न पुगेको छ । शुक्रबार साझ झापाका एक ६२ बर्षीयमा कोरोना संक्रमण देखिएपछि प्रदेश नम्बर १ को संख्या ३० पुगेको हो । उनीहरुलाई विराटनगरस्थित कोशी कोरोना उपचार केन्द्रमा राखेर उपचार भैरह�. . .
भारतमा कोरोना भाइरस संक्रमणको गति बढिरहेको छ । शुक्रबार एकै दिन त्यहाँ हालसम्मकै सर्वाधिक ५९ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ । वर्ल्डाेमिटर्सकाे तथ्यांक अनुसार भारतमा हालसम्म काेराेना संक्रमणका कारण ७८० जनाकाे मृत्यु भएकाे छ । त्यहाँ काेराेना संक्रमितकाे संख्या पनि २४ हजार ४४७ पुगेकाे �. . .
महामारीका रुपमा विश्वभर फैलिएको कोरोना संक्रमितको संख्या २८ लाख २७ हजार ८ सय नाघेको छ । चीनको वुहानबाट संक्रमण फैलिए पछि आजसम्मको तथ्यांक हो यो । पछिल्लो २४ घण्टामा मात्रै १ लाख ४ हजार ८४० मा कोरोनाको संक्रमण पहिचान भएको छ । यसमा अमेरिकामा मात्रै ३७ हजार ९८८ जनामा कोरोनाको संक्रमण देखिएको छ । कोरो�. . .
शेषकान्त पण्डित काठमाडौँ, वैशाख १२ गते । कोरोना भाइरस (कोभिड– १९) को सङ्क्रमण बढ्ने खतराका कारण विद्यालय तहको वार्षिक परीक्षा सकेर घरमै एक महिनाभन्दा बढी बन्दाबन्दीमा परेका कतिपय विद्यालयका विद्यार्थीले आगामी साता नतिजा हाल पार्ने भएका छन् । विद्युतीय माध्यमबाट पठनपाठन अगाडि बढाउनका लागि कक�. . .
सविता शर्मा काठमाडौं, वैशाख १३ गते । सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाअन्तर्गतका समितिले कोरोना भाइरस (कोभिड–१९)को रोकथामका लागि प्रभावकारी रूपमा काम गर्न सरकारलाई निर्देशन दिएका छन् । राष्ट्रिय सभाअन्तर्गतका विधायन व्यवस्थापन, दिगो विकास तथा सुशासन र राष्ट्रिय सरोकार तथा समन्वय समिति. . .
विराटनगर बैशाख १२ कोभिड-१९ का पुष्टी भएकाहरूको जम्मा संख्या ४९ पुगेको छ | आज बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परिक्षण अनुसार एक जना थपिएका हुन |संक्रमित झापा निवासी ६२ बर्षका पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनि आइसोलेशनमा अस्पतालमा रहेको र स�. . .
विराटनगर । प्रदेश १ सरकारले कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि स्थापना गरेको कोरोना जनसुरक्षा कोषमा हालसम्म २८ करोड ७८ लाख ८६ हजार सात सय २५ रुपैयाँ जम्मा भएको छ । कोषमा प्रदेश सरकारले २५ करोड रुपैयाँ रकम जम्मा गरेको थियो । कोषमा विभिन्न संघ–संस्था, वित्तीय क्षेत्र, उद्योगी, व्यवसायी, कर्मचारीलग�. . .