काठमाडौं, वैशाख ११ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डिभी चिठ्ठा (डाइभरसिफाइड भिसा)लाई निलम्बन गर्नुभएको छ । बिहीबार हाइट हाउसमा नियमित पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो घोषणा गर्नुभएको हो । विश्वका विभिन्न मुलुकबाट अमेरिकामा स्थायी रुपमा बसोबासको लागि अमेरिकाले प्रत्येक वर्ष ५० हज�. . .
प्रकाशविक्रम शाह धनगढी, बैशाख ११ गते । धनगढीमा कोरोना संक्रमणकाे उपचार गराइ रहनुभएकी ६५ वर्षिया पाना विक आज निको भएर घर फर्कनु भएको छ । बीरगञ्जमा चिया व्यापार गर्ने उहाँ लकडाउन सुरु भए पछि धनगढी पुग्नु भई क्वारेन्टाइनमा रहनु भएको र सो क्रममा उहाँको स्वास्थ्य परीक्षण गर्दा उहाँमा कोरोना संक्रमण पाइए�. . .
नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्ली सरकारले मजदुर र विद्यार्थीबाट भाडा नलिन घरमालिकहरुलाई कडा निर्देशन जारी गरेको छ । "जिल्ला अधिकारीहरुले कामदार, आप्रवासी मजदुर र विद्यार्थीको बाक्लो बसोबास भएका क्षेत्रमा विशेष ध्यान दिन निर्देशन दिइएको छ । त्यसैगरी कसैले घरभाडा माग गरेर समस्या गराएमा प्रहर. . .
काठमाडौं : कोरोना संक्रमितको संख्या ४७ पुगेको छ। बिहीबार थप दुई जनामा कोरोना भाइरस (कोभिड–१९) पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा भएको परीक्षणमा जन�. . .
धीरेन्द्रप्रसाद साह राजविराज, बैशाख ११ गते । कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलिन नदिन जारी लकडाउनलाई प्रभावकारी बनाउन सप्तरी प्रहरी स्वास्थ्य सुरक्षासहित सडकमा सक्रिय भएका छन । प्रहरीले स्वास्थ्य सुरक्षा सामग्री सहित जनचेतना जागृत गर्दै जिल्लाका सडकहरुमा अहोरात्र खटिने गरेको पाइन्छ । सामान्�. . .
शेरबहादुर सिंह भीमदत्तनगर, वैशाख ११ गते । गत फागुनको अन्तिम साता मजदुरीका लागि भारतको उत्तराखण्डस्थित लोहाघाट पुगेका कञ्चनपुरको बेदकोट नगरपालिका–१० चथरीका ४१ वर्षीय इन्द्र विकले १२ दिन सडकमा निर्माणको काममा मजदुरी गर्नुभयो । सोही बेला भारतले कोरोना भाइरस संक्रमणको जोखिम हुन नदिन लकडाउन जारी गर�. . .
सप्तरी, बैशाख ११ । सप्तरीमा र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) किटको अभाव भएको छ । जिल्लाको सप्तकोशी र कञ्चनरूपमा ठूलो सङ्ख्यामा कोरोना भाइरस परीक्षण भएपछि अहिले किटको अभाव भएको हो । किट अभावमा होम क्वारेन्टाइनमा बसेकाहरुको परीक्षण हुन सकिराखेको छैन् । मागअनुसार किट प्राप्त नभएपछि उनीहरुको कोर�. . .
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा २८ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि भुल्केसहित आठ स्थान कोरोना संक्रमणको खतरा क्षेत्र बन्न पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार भुल्केसँगै जोगीदह, मोथ्याइ, जलजले, देउरी, गाईघाटबजार जामे मस्जिद क्षेत्र र चौदण्डीगढी नगरपालिकाको सुन्दर�. . .
चन्द्रकला भण्डारी भद्रपुर, वैशाख ११ गते । झापामा अत्यावश्यक औषधि र ताजा तरकारी किन्न अब पसलमा पुग्नैपर्ने बाध्यता हट्दै गएको छ । केही नगरपालिकामा पसलको भीडभाड हटाउन घरघरै सामान पु¥याउने व्यवस्था मिलाइएको हो । विर्तामोड नगरपालिकाले किसानको बारीबाट ताजा तरकारी खरिद गरेर नाफा नराखी सर्वसाधारणलाई बि�. . .
झापाको मेचीनगरमा लागुऔषधका प्रयोगकर्तालाई क्वारेन्टाइनमा राखेर स्थानीय सरकारले कुलतबाट छुटाउने नयाँ जुक्ति लगाएको छ । क्वारेन्टाइनमा कम्तीमा १४ दिन बसेपछि उनीहरुको बानी सुध्रियोस् भनेर यो उपाय शुरु गरिएको हो । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले बन्दाबन्दीलाई कडा बनाउँदै लगेपछि लागुऔ. . .
काठमाडौँ, वैशाख ११ गते । बैङ्क तथा वित्तीय संस्था परिसङ्घले नेपालको वित्तीय क्षेत्रले प्रदान गर्नसक्ने राहत कार्यक्रमको घोषणा गर्दै र सरकारले गर्नुपर्ने सुधारका लागि विभिन्न नीतिगत परिवर्तन गर्न सुझाव दिएको छ । परिसङ्घका अध्यक्ष पवनकुमार गोल्यानको अध्यक्षतामा बसेको बैङ्क तथा वित्तीय संस्थाहरू�. . .
रबिन्द्र बराल रंगेली , बैशाख ११ बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारी नियन्त्रण तथा सहयोगका लागि रंगेली नगरपालिकामा रहेको सद्भाव बचत तथा ऋिण सहकारी संस्थाले जनताकाे लागि दिनरात काम गर्ने संस्थाहरुकाे उच्च मुल्यांकन गर्दे रंगेली अस्पताल ,नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सहयोग गरेेको छ . . .