Bivek_OB

कविता : आमाको सम्झना – भुवना सुवेदी

आमाको सम्झना - भुवना सुवेदी हुर्कायौ आमा बढायौ आमा दशधारा दुध खुवाई विधिको बिधान छाडेर गयौ टुहुरो बनाई रोगले च्याप्यो देवले लग्यो चटक्कै हेरेर दुख र सुख दुबैमा आमा सम्झेर रुन्छु तस्बिर हेरेर सम्झना आयो ए आमा मलाइ अतितको झल्झली आँखामा आँसु झरी रहन्छ रोकिन्न केहि गरी सम्झना आउछ आमाको माया म बिर्�. . .


मोरङका तरकारी किसानको समस्यामा दलहरुको साथ, तत्काल सर्बपक्षीय छलफल थालिने

विराटनगर । मोरङका राजनीतिक दलहरुले किसानको समस्यामा सहयोग गर्ने बताएका छन् । कोरोनाको संक्रमणको कारण सरकारले लगाएको लकडाउनमा किसानले उत्पादन गरेका कृषिजन्य बस्तुहरु खेरजान थालेको गुनासो आएपछि त्यसमा दलहरुले सर्बदलिय बैठक बसेर किसानको समस्यालाई सहजीकरण गर्ने बताएका हुन् । संवाद समुह मोरङको सहजी�. . .


सप्तरीमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

सप्तरी, बैशाख ११ । १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको राजगढ गाउँपालिका–२ का २० वर्षीय रामजीवन यादव रहेको जिल्ला प्रहरी कार्यालय ले जनाएको छ । यादवमाथि पिसाब फेर्न राति घर बाहिर निस्किएका बेला बालिकालाई बलात्कार गरेको आरोप लागेको छ । पीडित. . .


उदयपुरको भुल्केका एकै परिवारका पाँच सहित २८ जनामा कोरोना, उदयपुर इपिसेन्टर बन्दै

भक्तिविलास पोखरेल गाईघाट, वैशाख ११ गते । उदयपुरको त्रियुगा नगरपालिका वडा नं ३ भुल्केका एकै परिवारका पाँचसहित कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २८ पुगेको छ । कोरोना भाइरस परीक्षणका लागि हालसम्म सङ्कलन गरिएका तीनसय ४६ वटा नमूनामा परीक्षण सम्पन्न भएका छन् । पाँचजना मध्ये एकै परिवारका ४१ वर्षीय �. . .


आज लोकतन्त्र दिवस

काठमाडौँ, वैशाख ११ गते । राजसंस्थाको पारिवारिक र जहानियाँ प्रत्यक्ष शासन अन्त्य भई नयाँ नेपालको खाका कोरिएको सुनौलो दिन आज वैशाख ११ गते । २०६२÷६३ को ऐतिहासिक जनआन्दोलन उत्कर्षमा पुगेपछि जनताको शक्तिका सामु आजकै दिन निरङ्कुश राजतन्त्रले घुँडा टेकेको थियो । तत्कालीन राजा ज्ञानेन्द्र शाहले विघटित प्. . .


विश्व कोरोना अपडेट : कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ८४ हजार

कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ८४ हजार नाघेको छ । आज बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट विश्वभरमा ज्यान गुमाउनेको संख्या १ लाख ८४ हजार ४१ पुगेको छ । सबैभन्दा धेरै अमेरिकामा ४७ हजार ६५९ले कोरोनाका कारण ज्यान गुमाएका छन् । इटलीमा २५ हजार ८५, स्पेनमा २१ हजार ७१७, फ्रान्समा २१ हज�. . .


आमाको मुख हेर्ने पर्व आज देशभर मनाइँदै

पूर्णप्रसाद मिश्र प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई. . .


कोरोनाका कारण जेठभित्र पनि एसईई नभए विकल्प खोजिने

शेषकान्त पण्डित काठमाडौँ, वैशाख ११ गते । कोरोना भाइरस (कोभिड–१९)का सङ्क्रमणका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा (एसईई)को सञ्चालन हालकै विधिबाट गर्न जेठ मसान्तसम्म प्रतीक्षा गरिने भएको छ । कोरोनाका कारण जेठभित्र पनि जनजीवन सामान्य हुन नसके विद्यमान परीक्षा प्रणालीमा कानुनी हिसाबले संशोधन गरेर व�. . .


समाजवादी पार्टी र जनता पार्टीबीच गए राती पार्टी एकता

काठमाडौं, बैशाख ११ गते । समाजवादी पार्टी र जनता पार्टीबीच गए राती पार्टी एकता भएको छ । एकता पछिको नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी रहने निर्णय भएको छ । सहमति अनुसार चुनाव चिन्ह भने राजपाले प्रयोग गर्दै आएको छाता नै कायम गर्ने सहमति भएको छ भने झण्डा समाजवादीको आयातकार आकारमा रातो र हरियो रङ्ग बीच. . .


प्रधानमन्त्री ओलीलाई गाली गरेको भन्दै पूर्वसचिव भीम उपाध्याय पक्राउ

काठमाडौं । पूर्वसचिव भीम उपाध्याय पक्राउ परेका छन् । उनलाई ललितपुरको कुसुन्तीस्थित निवासबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको आरोप उनीमाथि छ । एकजना प्रहरीका उच्च अधिकारीले दिएको जानकारीअनुसार प्रधानमन्त्रीमाथि सामाजिक सञ्ज�. . .


बेलवारीका कोरोना शंकास्पदको स्वाब रिपोर्ट नेगेटिभ, कोरोना देखिएन

बेलबारी बैशाख १०, बेलवारी नगरपालिका वडा न- ३ स्थित सहकारी टोलबाट कोराना भाईरसको शङखास्पद व्यक्तिको स्वाब परिक्षण नेगेटिभ आएको छ। बि.पि कोइराला स्वास्थ बिज्ञान प्रतिस्ठान धरान लगिएका एकैघरका ५ जना मध्य २ जना चार बर्ष मुनिका र बाकी तीन जना क्रमशः ६ बर्ष ,१० बर्ष र ३१ बर्षका ब्यक्तिहरुमा गरिएको परिक्षण�. . .


विराटनगरमा भाडामा बस्नेलाई घरसम्म पुर्याउने महानगरको तयारी, लगत संकलन सुरु

विराटनगर बैशाख १० , सरकारले कोरोना संक्रमण फैलन नदिन लगाएको लकडाउनको समय एक महिना पुगेको छ ।लकडाउनले गर्दा धेरै मानिसको दैनिकी असहज बनेको छ । खासगरेर दैनिक ज्यालादारी गर्ने नागरिकलाई ठुलै समस्या परेको छ ।  त्यसतै अर्को समस्यामा परेको समुह हो आफ्नो घरबाट अन्य ठाउँमा पढाइ वा कामको शिलशिलामा भाडा लिएर �. . .