काठमाडौं । सरकारले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी ९सिडिओ०हरुलाई कोरोना संक्रमितको उपचारका लागि आइसोलेसन सेन्टर, अस्पताल र मेडिकल कलेज सूचीकृत गर्न निर्देशन दिएको छ । गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै कोरोना संक्रमणको तेस्रो लहर आउन सक्ने सम्भावनालाई मध्यनजर गरी आइसोलेसन सेन्टर, सब�. . .
विराटनगर । गाडीबाट हामफाल्दा विराटनगरमा बिहीबार राति एक जना यात्रुको मृत्यु भएको छ । कोसी लोकमार्गअन्तर्गत विराटनगर महानगरपालिका–३ मा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को २ च २७४२ नम्बरको बलेरो गाडीबाट हामफाल्दा भोजपुरको ट्याम्केमयुङ गाउँपालिका–२ का २२ वर्षीय युवराज खतिवडाको मृत्यु भएको जिल्ला ट�. . .
प्रेम देवान विराटनगर । पछिल्लो समय विराटनगरमा रहेका अस्पतालका रेडियोलोजी र ल्याबहरुले चरम लापारर्वाही गर्ने गरेको भेटिएको छ । विराटनगर–६ हाजिचौक घर भएका ४९ वर्षिय अफजल हुसेन (गुल्जर) ले गरेको भिडियो ए–क्सरे रिपोर्ट फरक–फरक आएपछि रेडियोलोजीहरु विभागको परीक्षणमा गम्भीरता नदेखिएको हो । फरक–फरक अ�. . .
विराटनगर । विधि सम्मत ढंगले तोकिएकै समयमा महाधिवेशन गर्न र फर्जी क्रियाशील सदस्य खारेजीको माग गर्दे कांग्रेस सभापति शेरबहादुर देउवाको निवास अघिल्तिर युवा कांग्रेस नेता विद्यार्थीले प्रदर्शन गरेका छन् । युवाको नेतृत्व १ नम्बर प्रदेश प्रमुख विपक्षी कांग्रेसका प्रमुख सचेतक केदार कार्की थिए । बुढान. . .
बिराटनगर । शान्ति सुरक्षा सबैको साझा जिम्मेवारी रहेको प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बताउनु भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीको नव निर्मीत कार्यालय भवन, तथा आवास गृहको उदघाटन गर्नु हुँदै प्रहरी महानिरीक्षक थापाले उक्त कुरा बताउनु भएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीको हाता भित्�. . .
विराटनगर । प्रदेश १ का विभिन्न संरक्षण गृहहरुमा आश्रितहरुलाई कोभिड १९ विरुद्धको खोप लगाउन सुरु गरिएको छ । मानव सेवा आश्रम तथा विभिन्न संरक्षण गृहमा रहेकाहरुलाई आज देखि जोनसन एण्ड जोनसन खोप लगाउन सुरु गरिएको हो । अभियानको सामाजिक विकास मन्त्री उषाकला राईले आज शुभारम्भ गर्नुभयो । सडक आश्रित तथा सहयोग. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९६९ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ४८६ जनाको पीसीआर परीक्षण गर्दा ४९७ र १ हजार ५८५ जनाको एन्टिजेन परीक्षण गर्दा ४७२ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १९१, मोरङमा १३५, सुनस�. . .
बिराटनगर नेपाल प्रहरीका संगठन प्रमुख, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरीलाई बिनम्र बन्ने तर कमजोर नबन्न निर्देशन दिनु भएको छ । प्रदेश १ प्रहरी कार्यालय बिराटनगरको अवलोकन भ्रमणको क्रममा प्रदेश प्रहरी प्रमुख तथा १४ वटै जिल्लाका प्रहरी प्रमुखहरुलाई निर्देशन दिर्दै क्षेत्रीले कमजोर �. . .
विराटनगर । पूर्व उद्योग राज्यमन्त्री, पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख आर्थिक सल्लाहकार मोतीलाल दुगडलाई कारबाही माग गर्दै उजुरी गरिएको छ । विराटनगरका उद्योगी दुगड विरुद्ध प्रधानमन्त्री एवं पन्त्रिपरिषद् कार्यालयमा उजुरी परेको हो । दुगड सञ्चालक रहेको कम्पनीले नेपाली बजारमा नुनको अवै�. . .
विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट कलेजले निर्धारित कोटा भन्दा बढी विद्यार्थी भर्ना नलिने भएको छ । उच्च विद्यार्थी संख्या भन्दा गुणस्तरीय शिक्षालाई प्राथमिकता दिने उद्देश्य बोकेको एभरेष्टले निश्चित संख्यामा मात्र विद्यार्थी भर्ना लिने रणनिती अपनाएको हो । विज्ञान, व्यवस्थापन, कानुन र होटल व्यव�. . .
विराटनगर । विराटनगर–१० तीनटोलियामा रहेको अरनिको कलेजले पूर्ण रूपमा छात्रवृत्तिमा नाम निकाल्न सफल हुने ३० जना विद्यार्थीलाई सम्मान गरेको छ । कलेज परिसरमा बुधबार विहान एक कार्यक्रम आयोजना गरि एमबिबिएस, बीएसी नर्सिङ, इन्जिनियरिङ, कृषि तथा वनविज्ञान संकायमा पूर्ण छात्रवृतिमा नाम निकाल्ने ३० जना विद्य�. . .
विराटनगर । कोभिड–१९ संक्रमणको जोखिम बढ्दै गएपछि भारतसँग सीमा जोडिएको मोरङका सहायक नाकाबाट हुने आउजाउलाई कडाई गरेर विराटनगर रानी नाका खुल्ला गरिएको छ । मुख्य नाकामा कडाई गर्दा सहायक नाकाबाट अवैध कारोबारदेखि लुकिछिपी आउजाउ बढेको भन्दै स्थानीय प्रशासनले औपचारिक रुपमै रानी नाकाबाट आउजाउ खुल्ला गरेको. . .