विराटनगर । विराटनगर विमानस्थल पीडित संघर्ष समितिले जग्गा रोक्का गरेर प्रशासनले अधिग्रहणको काम समयमा अगाडी नबढाएको कारण संघर्षका कार्यक्रम घोषणा गर्ने भएको छ । समयमा जग्गाको मुआब्जाको प्रक्रिया अघि नबढ्दा विराटनगर विमानस्थल वरपर बसोबास गरेका ३ सय ५० घर परिवार मर्कामा परेका छन भने २०७७ को चैत महिनाम. . .
विराटनगर । महेन्द्र आर्दश बहुमुखी क्याम्पस विराटनगरमा हाप पेन्ट र स्कट लगाएर परिसरमा छिर्न नपाईने कडा नियम लागु गरिएको छ । क्याम्प परिसरमा अनावश्यक रुपमा जो पायो त्यही प्रवेश गर्ने र उश्रृंखल गतिविधीका घटना हुन थालेपछी प्रशासनले कडा नियम लागु गर्न थालेको हो । हुन नत जुनसुकै सरकारी कार्यलयमा हाप पेन. . .
विराटनगर । देशव्यापी रुपमा वडा समिति निर्माणमा जुटेको नेकपा माओवादी केन्द्रले विराटनगर महानगरपालिकाका १९ वटै वडामा समिति निर्माण गरेको छ । माओवादी केन्द्र विराटनगरका सचिव हेमबहादुर कार्कीले दिएको जानकारी अनुसार हालसम्म ५ सय ५५ जना समितिमा आबद्ध भएका छन् भने ३ सय जना पछि थप गर्ने गरी समिति निर्माण ग�. . .
विराटनगर । मोरङको बेलबारी–५ कसेनीस्थित लोहन्द्रा खोलामा भएको सामूहिक झैझगडामा हत्या भएको घटनाका मुख्य अभियुक्तलाई ११ महिनापछि पक्राउ गरेको छ । मोरङ प्रहरीबाट खटिएको सादा पोशाकको टोलीले ग्रामथान–२ का केके भन्ने ३१ वर्षीय कृष्ण चौधरीलाई शनिबार पक्राउ गरेको हो । घटना घटाएपछि चौधरी लामो समयदेखि फरा�. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६६० जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ९८ जनाको पीसीआर परीक्षणगर्दा ३९३ र १ हजार ४३ जनाको एन्टिजेन परीक्षणगर्दा २६७ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १५१, मोरङमा १२४, सुनस�. . .
विराटनगर । विराटनगर विमानस्थल विस्तारका लागि आवश्यक जग्गा अधिग्रहण गर्न मुआब्जा निर्धारण उप–समिति गठन गरिएको छ । विस्तार योजनाका लागि संघ, प्रदेश र स्थानीय सरकारका प्रतिनिधि सम्मिलित उप–समिति गठन गरेर काम अगाडी बढाउने तयारी गरिएको हो । प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाको संयोजकत्वमा गत साउन १३ . . .
विराटनगर । पार्टी विभाजनको स्पष्ट संकेत देखिएपछि नेकपा एमालेको माधवकुमार नेपाल समूहले समानान्तर गतिविधिलाई तिब्र बनाएको छ । आफ्नो समूहको तल्लोस्तरमा कमिट विस्तारको क्रममा विराटनगरमा महानगरस्तरीय अखिल फोर्स गठन गरिएको छ । विराटनगर २ तीनपैनीमा रहेको पार्टी कार्यालयमा शनिबार विद्यार्थीहरुको भेला. . .
विराटनगर । वरिष्ठ मुटु रोग विशेषज्ञ डा.भगवान कोइरालाले बाल अस्पतालको लागि सहयोग गर्न विराटनगरका उद्योगी–व्यवसायीसम्म आग्रह गर्नु भएको छ । काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) का अध्यक्ष एवं वरिष्ठ मुटु रोग विशेषज्ञ डा. कोईरालाले मोरङ व्यापार संघसँगको छलफलका क्रममा सहयोगको अपेक्षा गर्नु भएक. . .
विराटनगर । विराटनगरस्थित मोरङ कारागारमा कैद भुक्तान गर्दै आएका एक जना कैदीको मृत्यु भएको छ । सुनसरीको धरान ८ घर भएका ३० वर्षिय सुवास लिम्बुमा शनिबार १ बजे उपचारको क्रममा कोशी अस्पतालमा मृत्यु भएको जेलर रामप्रसाद पोखरेलले जानकारी दिए । मृतक कैदी लिम्बुमा स्वास प्रश्वासमा समस्या भएपछि कारागार प्रशा�. . .
विराटनगर । प्रदेश १ मा ६९२ जनामा कोरोना संक्रमण भएको छ । ७८८ जनाको पीसीआर परीक्षण गर्दा २१५ र १ हजार ५४९ जनाको एन्टिजेन परीक्षण गर्दा ४७७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १०८, सुनसरीमा ४२, झापामा ३८, धनकुटामा १४, इलाममा ९, उदयप�. . .
विराटनगर । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले आफ्नो जन्मदिन विराटनगर–१० को मानव सेवा आश्रममा मनाउनु भएको छ । आश्रममा आश्रित ८५ जनासँग बसेर उहाँले जन्मदिन मनाउनु भएको हो । मन्त्री राईले आश्रममा रहेकाहरुलाई शुक्रबार साँझको खाना खुवाउनु भएको थियो । मानव सेवा आश्रममा प्रदेश १ का विभिन्न जि�. . .
विराटनगर। नेपाल विद्युत प्राधिकरणले मोरङको टंकिसिनुवारीमा कंक्रिट पोल प्लान्ट आयोजना स्थापना गरेर विद्युतका कंक्रिट पोल उत्पादन सुरु गरेको छ । प्राधिकरणको इन्जिनियरिङ सेवा निर्देशनालयले प्लान्टको निर्माण सम्पन्न गरी परीक्षण उत्पादन सुरु गरेको हो । प्लान्टबाट विद्युत वितरणमा प्रयोग हुने ८, ९ र १. . .