बिर्तामोड । झापाको बिर्तामोडको दुई स्थानबाट लागूऔषध ब्राउन सुगर सहित ४ जनालाई पक्राउ गरिएको छ । बिर्तमोड ५ जात्रुबारी स्थितबाट ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सोही स्थानका २० बर्षीय रतन राजबंशी र २४ बर्षीय सुरज चौधरीलाई लागूऔषध ब्राउन सुगर ३ ग्राम ३० मिलि ग्राम सहित पक्राउ गरेको हो । . . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८६० जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ४१० जनाको पीसीआर परीक्षण गर्दा ४७० र १ हजार ४०४ जनाको एन्टिजेन परीक्षण गर्दा ३९० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापामा १८४, मोरङमा १४५, सुनसरीमा १०४, इलाममा १५, धनकुटामा �. . .
विराटनगर । गोल्यान ग्रुप इन्टरप्राइजेजद्वारा विराटनगर–१३ मा सञ्चालित ट्राइकट इण्डष्ट्रिज प्रा.लि.मा कार्यरत महिला कर्मचारीमाथि दुव्र्यवहार गरेको भन्दै उद्योगका मजदुर तथा कर्मचारी आन्दोलित भएपछि प्रहरीले सिईओलाई नियन्त्रणमा लिइएको छ । गार्मेन्ट उद्योगका सिईओ भारतीय नागरिक संजय चाण्डोकले उद्यो. . .
रबिन्द्र बराल रंगेली । मोरङको रंगेलीमा यस्तो घटना घटेको छ । जो कोहि ले सुन्दा समेत आफ्नो शरीर सिरिङ्ग हुन्छ । रंगेली नगरपालिका बडा नम्बर ७ का श्रीप्रसाद मुखियाले पालेका चारवटा गाईलाई मारिसकिएको छ । प्रहरीले घटनाको अनुसन्धान सुरु गरिरहेको भएपनि अहिलेसम्म कोहिपनि पक्राउ परेका छैनन् । श्रीप्रसाद रंग. . .
विराटनगर । मेगा बैंक नेपाल लिमिटेडले मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १० विराटचोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । विराटचोकका साथै अन्य ४ स्थानहरुमा पनि बैंकले त्यसै दिनबाट नयाँ शाखाहरु सञ्चालनमा ल्याएको हो । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर ११ गाइघाटमा, रौतहट जिल्लाको चन्द्�. . .
विराटनगर । ग्लोबल आइएमइ बैंकले उद्योगी–व्यवसायीलाई ऋण लगानी गर्ने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ समितिसँग बैंकको व्यवस्थापनले बैकिङ्ग सुविधा दिने समझदारी पत्रमा हस्ताक्षर गरेको हो । समझदारी पत्रमा महासंघका तर्फबाट अध्यक्ष टीकाराज ढकाल र बैंकका तर्फबाट प्रदेश प्रमुख सुवास सापकोटा�. . .
मोरङ । मोरङ मिक्लाजुङ गाऊपालिका ३ स्थित सुन्दरी चौक स्थितबाट प्रतिबन्धित औषधी सहित दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मिक्लाजुङ गाऊपालिका ४ का २१ बर्षीय बिदुर राई र उर्लाबारी नगरपालिका ३ का २२ बर्षीय बिक्रान्त अधिकारी रहेका छन् । हिजो बेलुका ७ बजे ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको . . .
इनरुवा । सुनसरीको कोशी गाऊपालिका २ स्थित भित्री पक्की सडक खण्डमा उत्तरबाट दक्षिण आउदै गरेको को२ह ११६३ नम्बरको सिटी सफारी अनियन्त्रित भई पल्टदा सवार एक जनाको मृत्यु र एक जना घाईते भएका छन् । दुर्घटनाबाट सोही स्थानका ७४ बर्षीय फरेबी यादव र बराहक्षेत्र ११ कि २३ बर्षीय सबिना माझी हिजो साँझ ५ बजे घाईते भए�. . .
विराटनगर । मानव अधिकार एलाइन्स मोरङले भूमी संबन्धि समस्या समाधान आयोग खारेजीको निर्णयले आवासको हक, दलितको हक र सामाजिक न्यायको हकको सुनिश्चिततालाई अन्यौलता तर्फ लगेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । आज प्रधानमन्त्री शेरबहादुर देउवालाई जिल्ला प्रशासन कार्यालय मोरङ मार्फत ज्ञापनपत्र बुझाउँ�. . .
विराटनगर । जीर्ण भवनमा क्षमता भन्दा धेरै संख्यामा कैदीबन्दी बस्नुपर्ने बाध्यता रहेको मोरङ जिल्ला कारागारको नयाँ भवन बन्ने भएको छ । विराटनगर हाटखोलास्थित साविक कारागार परिसरमा ३० करोड ८३ लाख रुपिँया लागतमा नयाँ भवन निर्माण सुरु गरिएको हो । आगामी २०८० साल पुस २४ गतेसम्ममा सम्पन्न गर्नुपर्ने गरि कारा�. . .
विराटनगर । प्रदेश १ सरकार, सामाजिक विकास मन्त्री उषाकला राईले ‘ब्याण्ड भर्सेस ब्राण्ड’ गौरवको योजना भएको बताउनु भएको छ । उहाँले सामाजिक विकास मन्त्रालयले यसलाई संस्थागत गर्ने नेतृत्व गरेपनि यो प्रदेश सरकारकै योजना रहेको बताउनु भएको हो । सामाजिक विकास मन्त्रालयले नेपाली घरेलु मदिरा ब्राण्डिङ्ग तथ�. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६९२ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ५३४ जनाको पीसीआर परीक्षण गर्दा ४४९ र ८६२ जनाको एन्टिजेन परीक्षण गर्दा २४३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २११, सुनसरीमा ११५, मोरङमा ८९, धन�. . .