Nawaraj_OB

मोटरसाईकल दुर्घटनामा मृत्यु

इनरुवा । सुनसरी भोक्राहा नरसिंह गाउँपालिका ४ चिरौली चोक स्थितमा को८प ४११५ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हिजो बेलुका पौने ९ बजे भएको सो दुर्घटनामा मोटरसाईकल पछाडी सवार सोही स्थानका ३५ बर्षीय हेमन्त उराउ गम्भिर घाईते भई जिल्ला अस्पताल ईनरुवामा उपचारको क�. . .


ब्राउन सुगर सहित एक जना पक्राउ

झापा । झापा भद्रपुर नगरपालिका ३ किचकबध स्थितबाट एक जनालाई लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरिएको छ । पक्राउ पर्नेमा भारत घर भई हाल ठाकुरगंज बस्ने २८ बर्षीय श्रवण राय रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापा र सिमा प्रहरी चौकी पृथ्वीनगरबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषध ब्राउन सुगर २१ ग्राम २६० मि�. . .


प्रदेश १ मा ७६५ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा ७६५ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ५ जनाको पीसीआर परीक्षणगर्दा ३१२ र १ हजार ४३४ जनाको एन्टिजेन परीक्षणगर्दा ४५३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १००, झापामा ८८, सुनसरीमा ७८, पाँचथरमा १५, धन�. . .


कक्षा १२ को परीक्षा स्थगित

काठमाडौं । कोरोना संक्रमणको जोखिमका कारण राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । शनिबार बसेको बोर्डको बैठकले कक्षा १२ को परीक्षा स्थगित निर्णय गरेको हो । कक्षा १२ को आगामी साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म हुन लागे तय गरिएको थियो । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त�. . .


एसईई को नतिजा सार्वजानिक, यसरी हेर्न सकिन्छ

काठमाण्डौं । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनलाई आधार मानेर बोर्डले प्रमाणित गरी नतिजा प्रकाशित गरिएको हो । नतिजा बोर्डको अफिसियल वेबसाइटबाट, नेपाल टेलिकम, द कनसेप्ट प्लस प्रालि इडियु सञ्जाल, नेपाल �. . .


एसईईको नतिजा आज सार्वजानिक हुँदै

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गर्ने भएको छ । विद्यालयले गरेको आन्तरिक मूल्यांकनलाई बोर्डले प्रमाणित गरेर नतिजा प्रकशन गर्न लागेको हो । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसईइ परीक्षा २०७७ को नतिजा बोर्डको वेबसाइट, एसएमएस र आ�. . .


‘हाम्रो विराटनगर’ पाठ्यक्रम पढाई हुने

विराटनगर । विराटनगर महानगरपालिकाले विद्यार्थीलाई महानगरको परिचय गराउने उद्देश्यले पाठ्यक्रम विकास गरेको छ । नगरक्षेत्रका विद्यार्थीलाई स्थानीय भूगोल, भाषा, पर्व र संस्कृतिलगायतका विषयमा जानकारी दिलाउन आधारभूत तहको लागि नयाँ पाठ्यक्रम विकास गरिएको हो । कक्षा १ देखि कक्षा ५ सम्म लागू हुने स्थानीय. . .


धर्मुस–सुन्तली फाउण्डेशनलाई प्रेम सञ्जेलद्वारा एकलाख सहयोग

विराटनगर । सरकारी सेवाबाट अवकाश पाउनु भएका उपसचिव प्रेम सञ्जेलले चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि एक लाख रुपैयाँ सहयोग गर्नु भएको छ। भ्रष्टाचार विरोधी कर्मचारीका रुपमा परिचित सञ्जेलले सेवा निवृत्त भएपछि धुर्मुस–सुन्तली फाउण्डेशनलाई सहयोग गर्नु भए�. . .


विराटनगर ट्राभल्स एजेन्टमा पुनः अधिकारी

विराटनगर । विराटनगर एसोशिएसन अफ ट्राभल्स एजेन्ट (बाटा) को अध्यक्षमा पुनः फडिन्द्र अधिकारी चयन हुनु भएको छ । दोस्रो कार्यकालका लागि अधिकारीलाई अध्यक्षमा सर्वसम्मत चयन गरिएको हो । समितिको उपाध्यक्षमा नवीन कार्की, महासचिवमा भागवत नेपाल, सचिवमा निना राई र कोषाध्यक्ष भैरव रिजाल सर्वसम्मत चुनिएका छन् । �. . .


भेडेटारमा आन्तरिक पर्यटक बढ्न थाले

विराटनगर। प्रदेश नं. १ का पर्यटकीय गन्तव्यमध्ये भेडेटारमा आन्तरिक पर्यटकको चहलपहल पुनः बढ्न थालेको छ । कोरोना महामारीका कारण लामो समयसम्म सुनसान बनेको प्रदेशका गन्तव्यहरुमध्ये भेडटार चल्मलाउन थालेको हो । पर्यटन प्रवद्र्धन र विकासका लागि प्रदेश नंं १ मा पहिचान गरिएका २८ गन्तव्यमध्ये अधिकांश गन्त�. . .


घरको पर्खालले किचेर एक जनाको मृत्यु

झापा । झापाको झापा गाउपालिका २ झापा बजारका ३५ बर्षीय रपेश सिंहको घरको पर्खालले किचेर मृत्यु भएको छ । स्थानीय बिकाशअग्रावालको घर भत्काउने क्रममा घरको पर्खाल ढलि किचेर गम्भिर घाईते भएका सिंहको बिएण्डसी अस्पताल विर्तामोडमा उपचारको क्रममा दिउसो २ बजे मृत्यु भएको हो । सिंह घर भत्काउने मिस्त्रीको काम गर�. . .


उद्योग संगठन मोरङले स्व.महेन्द्र गोल्छा औद्योगिक अध्ययन केन्द्र सञ्चालनमा ल्यायो

विराटनगर । उद्योग संगठन मोरङले उद्योग र विश्वविद्यालयबीचको लिंकेज अभिवृद्धि गरी आर्थिक विकासका विविध आयामहरुमा अध्ययन अनुसन्धानका विभिन्न कार्यक्रमहरु सन्चालन गर्ने उद्देश्यले स्व.महेन्द्र गोल्छा औद्योगिक अध्ययन केन्द्र संचालनमा ल्याएको छ । पूर्वाञ्चल विश्वविद्यालयसंगको सहकार्यमा कार्यान्व. . .