काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहर भएका नेपाली राट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेमाथि आज सजाय निर्धारण हुने भएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिर ढकालको इजलासले आज लामिछानेमाथि कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण गर्नेछ । फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन . . .
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका अधिकांश भूभागहरूमा हुस्सु र कुहिरो लागेको छ। आज दिउँ. . .
विराटनगर । राष्ट्रिय गौरवको आयोजनामा समावेश विराटनगर-१९ वैजनाथपुरमा सुविधा सम्पन्न रंगशाला निर्माणपछि विराटनगरमा आर्थिक गतिविधि बढ्ने बताएका छन् । नेप्लीज क्यानेडियन क्रिकेट क्लबले आयोजना गरेको खेल सामग्री हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले रंगशाला निर्माणपछि विराटनगरमा अन्. . .
काठमाडौं । राष्ट्रिय योजना आयोगले आगामी ५ वर्षभित्रमा ५ वर्ष र सोभन्दा माथिको साक्षरता दर शतप्रतिशत पुर्याउने लक्ष्यअघि सारेको छ । १६औं योजनामा शिक्षा र स्वास्थ्य विषयका बारेमा सोमबार र मंगलबार भएको छलफलमा आयोगले प्रस्तुत गरेको मस्यौदामा यस्तो लक्ष्य उल्लेख छ । आयोगका अनुसार ५ वर्ष र सोभन्दा मा�. . .
काठमाडौं । लामो समयदेखि प्रहरीको खोजी सूचीमा रहेका रामबहादुर बम्जन पक्राउ परेका छन् । बम्जनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले जानकारी दिनुभयो । कडायतले भन्नु�. . .
काठमाडौं । अन्तर्राष्ट्रिय उडानमा सुरक्षा सम्परीक्षणमा सफल ठहर भएको हिमालय एयरलाइन्सले कानुन मानेर अगाडि बढ्दा पनि नेपाल सरकारबाट अपेक्षित सहयोग नपाएको जनाएको छ । उक्त एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेपालमा हवाई सेवा कम्पनी सञ्चालन निकै गाह्र. . .
काठमाडौं । पशुपति विकास कोषले पशुपतिनाथ मन्दिर परिसरमा स्तनपान कक्ष स्थापना गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले मंगलबार स्तनपान कक्षको उद्घाटन गरेकी छन् । शिशुलाई स्तनपान सामान्य विषयका रुपमा लिन नहुने उनले बताइन । मन्दिर क्षेत्रमा हुने महिलाको समस्�. . .
काठमाडौं । सांसदहरुले ट्रंक र डेडिकेटेड लाइनमार्फत बिजुली प्रयोग गरेका उद्योगीसँग कुनै पनि बहानामा छुट नदिई सबै बक्यौता उठाउनु पर्नेमा जोड दिएका छन्। मंगलबार प्रतिनिधि सभाको पूर्वाधार विकास समितिको बैठकमा सहभागी सांसदहरुले जनताले लोडसेडिङको मार सहेका बेला चौबिसै घण्टा बिजुली प्रयोग गरेरलाभ उठा�. . .
विराटनगर । कोशी प्रदेशका नवनिर्वाचित सभामुख अम्बरबहादुर विष्टले शपथ ग्रहण गरेका छन् । उनी सत्ता पक्ष र प्रतिपक्षी दल एमालेको समर्थनमा सभामुख बनेका हुन् । राप्रपाका प्रदेश सभा सदस्य विष्ट समानुपातिक सांसद हुन् । उनलाई प्रदेश प्रमुख पर्शुराम खापुङले शपथ गराएका छन् ।. . .
इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकाले बजार क्षेत्रको सडकमा पार्किङ गर्नेसँग अब शुल्क लिने तयारी गरेको छ । सडक पार्किङ निषेध गरेर सार्वजानिक पार्किङको अवधारणा कार्यान्वयन गर्न सशुल्क पार्किङ सुविधा दिने भएको हो । विराटनगर महानगरपालिकाले गत बैशाखदेखि सडक पार्किङ हटाएर सार्वजानिक पार्किङस�. . .
प्रेम देवान विराटनगर । काठमाण्डौं महानगरपालिकाका मेयर बालेन साहले गरेको निर्णयहरु मुकुलभर क्षण भरमा नै चर्चाको विषय बनिदिन्छ । सडकको फुटपाथदेखी सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ किनबेचमा रोक होस या सरकारी जग्गा ओगटेर बसेकालाई हटाउने निर्णय । उनले जति पनि महानगरभित्र नयाँ–नयाँ योजनाका निर्णयहर�. . .
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २० दशमलव ६२ अङ्कले वृद्धि भएको छ । आज नेप्से परिसूचक एक प्रतिशतले बढेर दुई हजार ८० दशमलव १२ अङ्कमा कायम भएको छ । तीन सय नौ कम्पनीको एक करोड ७९ लाख ४९ हजार पाँच सय ६२ कित्ता शेयर एक लाख चार हजार छ सय १९ पटक खरिदबिक्री हुँदा छ अर्ब ११ करोड ८३ लाख १७ हजार आठ सय ६६ ब�. . .