ओबी

मौलिक उत्पादनलाई ब्राण्ड बनाउने दौडमा विराटनगरकी ‘मिक्कल’

सुजता लिम्बू विराटनगर । केही वर्ष अगाडीसम्म उनी सरकारी जागिर खाने दौडमा थिइन् । कृषि प्राविधिक अध्ययन सकेकी उनी तालिमको सिलसिलामा प्रशिक्षक बनेर नेपालको सुदुर पूर्वदेखि सुदुरपश्चिमसम्म पुगेकी छिन् । यही विषयमा विज्ञता हाँसिल गरेर नेपाल सरकारको जागिरे बन्ने सपनाको दौडमा दौडिएकी उनको परिस्थितिसँ. . .


नेपालको आर्थिक वृद्धिदर पाँच प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

काठमाडौँ । विश्व बैंकले आर्थिक वर्ष २०२४–२५ मा नेपालको आर्थिक वृद्धिदर पाँच प्रतिशत रहने प्रक्षेपण गरेको छ । विश्व बैंकले ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट्स, जनवरी २०२४’ सार्वजनिक गर्दै गत वर्षको तुलनामा आगामी वर्ष नेपालको आर्थिक वृद्धिदर सकारात्मक रहने अनुमान गरेको हो । चालु आर्थिक वर्षमा नेपालको �. . .


‘आईएसएमटी जब फेयर’ कार्यक्रम सम्पन्न

काठमाडौं । काठमाडौंको तिनकुने गैरीगाउँस्थित इन्टरनेशनल स्कुल अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजी (आईएसएमटी) कलेजमा ‘आईएसएमटी जब फेयर’ कार्यक्रम सम्पन्न भएको छ । कलेजको प्राङ्गणमा आयोजित कार्यक्रममा २१ वटा कम्पनीहरूले आ-आफ्नो स्टलहरू राखेको कलेजले जनाएको छ । कलेजका अनुसार आईएसएमटी जब फेयरमा लेमन, लिप�. . .


‘र्‍याप ब्याटल नेपाल’ आयोजना हुने

काठमाडौं । र्‍याप गीतको रियालिटी शो ‘र्‍याप व्याटल नेपाल’ आयोजना हुने भएको छ । युजिसा इन्टरनेशलको आयोजना र राज्य मिडिया नेटवर्कको सह-आयोजनामा शो हुन लागेको हो ।आयोजकले बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै यसको जानकारी गराएका हुन् । आयोजकका अनुसार शो एपीवान टेलिभिजनबाट प्रसारणमा आउनेछ । युजिसा. . .


मोरङको धनपालथानमा प्रांगारिक मल र सिलिन्डरमा बायोग्यास भर्ने प्लान्ट स्थापना

विराटनगर । मोरङको धनपालथान गाउँपालिका-३ डकुवाडाँगामा बायोग्यास प्लान्ट तयार भएको छ । जीवन विकास समाजले १० बिघा क्षेत्रफलमा स्वचालित मेसिनसहितको प्लान्ट तयार गरेको हो । प्लान्टबाट उत्पादित बायोग्यास सिलिन्डरमा भरेर बजार पठाइन्छ । प्रांगारिक मल किसानले उपयोग गरिरहेका छन् । खेतीको समयमा सधै किसा�. . .


बिर्तामोडमा सातौं राष्ट्रिय भक्का दिवस हुने

झापा । पूर्वी नेपालको झापा, मोरङ र सुनसरीका राजवंशी समुदायले मनाउँदै आएको भक्का दिवसको सातौं संस्करणको तयारी पूरा भएको छ । राजवंशी समाज विकास समितिले बुधबार पत्रकार सम्मेलन गर्दै तयारी पूरा भएको जनाएको हो । झापाको बिर्तामोडमा बर्सेनि पुस २९ गते राष्ट्रिय भक्का दिवस मनाइँदै आएको छ । यो पटक डोमालाल रा�. . .


नेप्से परिसूचक ९ दशमलव ५० अंकले बढ्यो

काठमाडौं । सेयर बजारमा लगातार सुधारको क्रम बुधबार पनि जारी रह्यो । नेप्से परिसूचक ९ दशमलव ५० अंक बढेको छ । आज ०.४५ प्रतिशतले बढेर नेप्से २०८९.६२ को विन्दुमा पुगेको छ । बुधबार एक करोड ३४ लाख ७७ हजार ९४६ कित्ता सेयर पाँच अर्ब १३ करोड ४८ लाख ४८ हजार ७८९.६२ रुपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले. . .


क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बलात्कारको आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले बुधबार उनलाई सजाय तोकेको हो । यसअघि ७ देखि १० वर्षसम्म कैद सजाय हुने दफालाई टेकेर लामिछानेलाई दोषी ठहर गरिएको थियो। . . .


काेशी प्रदेशमा जलन अस्पताल निर्माण प्रक्रिया सुरू

विराटनगर । काेशी प्रदेशमा जलन अस्पताल निर्माण प्रक्रिया बुधबारबाट सुरू भएकाे छ । आगलागीमा घाइते भएका लगायतका बिरामीहरूकाे उपचारका लागि एक शय्याकाे उक्त अस्पताल निर्माण गर्न काेशी प्रदेश सरकार र जन स्वास्थ्य सराेकार ट्रष्टबीच सम्झाैता भएकाे हाे । मुख्यमन्त्री केदार कार्कीकाे उपस्थितिमा स्वास्थ�. . .


अभिनेता पंकज त्रिपाठीका रोचक तीन किस्सा

मुम्बई (एजेन्सी) । बलिउड अभिनेता पंकज त्रिपाठीको जन्म भारतको बिहारस्थित गोपालगञ्ज जिल्लाको बेलसण्ड गाउँमा भएको हो । उनले बाल्यकाल गाउँमै बिताए । उनले हालै एक अन्तरवार्तामा आफ्ना युवावस्थाका तीन रोचक किस्सा सुनाएका छन् । युवतीलाई आकर्षित गर्न साइकल स्टण्ट पंकज सानैदेखि साइकलको सौखिन थिए । यहीकारण . . .


विराटनगरमा नोट बन्दी माग गर्दै मारवाडी समुदायका युवा सडक धर्नामा

विराटनगर । विराटनगरस्थित आन्तरिक राजस्व कार्यालय अगाडीको पेटीमा ४३ वर्षीय कृष्णकुमार अग्रवाल धर्नामा बसेका छन् । विभिन्न चार सुत्रीय माग राखेर उनी शान्तिपूर्ण एकल आन्दोलनमा बस्न थालेका हुन् । उनले दैनिक २ बजेदेखि ४ बजेसम्म चारवटा बुँदा सचेत गराउने योजनासहित आन्दोलन गर्ने दावी गरेका छन् । उनले रा. . .


तरकारी उत्पादक र व्यापारीबीच ‘बी टु बी’ कार्यक्रम

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले तरकारी उत्पादक र व्यवसायीहरूबीच व्यापारिक सम्बन्ध स्थापनाका लागि बी टु बी (व्यापार टु व्यापार) कार्यक्रम गराएको छ । तरकारी उत्पादक र व्यापारीबीचको सम्बन्ध प्रगाढ बनाउँदै उत्पादनको बजारीकरण र मूल्य श्रृंखला स्थापित गर्ने उद्देश्यले कार्यक्रम आय. . .