काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नै पार्टीका नेता कार्यकर्तासँग सरकारले गरेका राम्रा काममा सघाउन आग्रह गरेका छन् । सरकारको नेतृत्व गरेर आफूले राम्रा कामहरु अघि बढाएको भन्दै उनले माओवादीका नेता कार्यकर्तासँग त्यसमा स. . .
काठमाडौं । हिमालपारीको जिल्ला मुस्ताङ न्यूयोर्क टाइम्सले सन् २०२४ मा घुम्नैपर्ने विश्वका ५२ वटा गन्तव्यमध्ये ३७ औं नम्बरको सूचीमा समावेश गरेपछि यसले थप चर्चा बटुलेको छ । वास्तवमा मुस्ताङ पुग्ने हुटहुटी हरेक पर्यटकलाई हुनेगर्छ । मुक्तिनाथ, जोमसोम, लोमान्थाङ र कागवेनी पर्यटकको रोजाइमा पर्छ । तर मुस्. . .
विराटनगर । उच्च अदालत विराटनगरले सुर्तीजन्य पदार्थको बिक्री वितरणमा लगाएको रोक विरुद्ध परमादेश जारी गरेको छ । विराटनगर महानगरपालिकाले सुर्तीजन्य पदार्थको बिक्री वितरणमा लगाएको रोक विरुद्ध अन्तरिम आदेश जारी गर्दै बिक्री वितरणको बाटो खुल्ला गरिदिएको हो । अदालतको यो आदेशसँगै विराटनगर महानगरपालिक. . .
विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रमुखमा डिआइजी चन्द्रकुबेर खापुङ आउने भएका छन् । कोशीका प्रहरी प्रमुख डिआइजी रोजेशनाथ बाँस्तोलाको नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालय नक्साल काठमाण्डौमा सरुवा भएको छ । कोशी प्रदेशको डिआइजी भएर आउने खापुङ २०५० सा�. . .
काठमाडौं । अमेरिकी समाचारमाध्य न्युयोर्क टाइम्सले सन् २०२४ मा घुम्नै पर्ने विश्वका ३७ गन्तव्यको सूचीमा नेपालको मुस्ताङलाई पनि समावेश गरेको छ । न्यूयोर्क टाइम्सले सार्वजनिक गरेको सूचीमा मुस्ताङको प्राकृतिक सुन्दरता र ऐतिहासिक महत्त्वको संक्षिप्त वणर्न गर्दै संसारका ३७ स्थानहरूमध्ये नेपालको मु. . .
विराटनगर । माहेश्वरी महिला मञ्चले विराटनगरको दलित समुदायका १५ महिलालाई सिलाइ तालिम दिन थालेको छ । महिला मञ्चले अधिकारवादी संस्था एबिसी नेपालको सहयोगमा विराटनगर महानगरपालिका वडा नं. १२ सिमराहीका ऋषिदेव समुदायका महिलालाई सिलाइ तालिम दिएको हो । तालिम लिने महिलामा १८ देखि २१ वर्षसम्मका युवती छन् । उन�. . .
काठमाडौं । एनआईसी एशिया बैंकले माघ १ गतेदेखि लागू हुने गरि ब्याजदर सार्वजनिक गरेको छ । बैंकले एक सूचना जारी गर्दै बैंकको विभिन्न खाताको ब्याजदर घटाएको जानकारी दिएको छ । बैंकले पुस महिनामा ८.६७ प्रतिशत रहेको व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर माघ १ गतेदेखि ८.०६५ प्रतिशतमा झार्ने बताएको छ । बैंकले आफ्. . .
काठमाडौँ । ‘तपस्वी’ राम बहादुर बम्जनलाई पक्राउ गरेको घरबाट प्रहरीले ठुलो परिमाणमा नगद बरामद गरेको छ । हात्तीगौंडा स्थित घरबाट ३ करोड भन्दा बढी नगद बरामद गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ । बरामद नगद ५ सय र १ हजार दरका छन् । सिआइबीले करिब ३ सय डलर विदेशी रुपैयाँ पनि बरामद गरेको छ । बरामद वि. . .
काठमाडौँ । रोजगार अनुमति प्रणाली (इपिएस) उत्पादनतर्फको भाषा परीक्षा तीन चरणमा हुने भएको छ । उत्पादनतर्फ २०२४ को रोजगारीका लागि दक्षिण कोरिया जान भाषा परीक्षा तीन चरणमा हुने भएको हो । वैदेशिक रोजगार विभाग र दक्षिण कोरियाको मानव संसाधन विभाग (एचआरडी) बिचको बैठकले सोमबार भाषा परीक्षासम्बन्धी विवाद टुङ�. . .
काठमाडौं । लिग कप (कारबाओ) को सेमिफाइनलको पहिलो लेगमा चेल्सी पराजित भएको छ । गएराति भएको खेलमा चेल्सी मिडल्सब्रगसँग १-० गोल अन्तरले पराजित भएको हो ।पहिलो हाफको ३७ औं मिनेटमा मिडल्सब्रगले गरेको १ मात्र गोल नै निर्णायक भयो । उसका लागि हेडन ह्याक्नीले गोल गर्दै अग्रता दिलाएका थिए । सोही अग्रता अन्तिमसम. . .
विराटनगर । कोरियाको चाङवन विश्वविद्यालयले विशेष आवश्यकता शिक्षाका विद्यार्थीहरूलाई सूचना प्रविधि सम्बन्धी तालिम दिन थालेको छ । चार दिनसम्म सञ्चालन हुने तालिममा पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत जनता आदर्श बहुमुखी क्याम्पस पुष्पलाल चोकमा विशेष आवश्यकता शिक्षा अध्ययनरत २१ जना विद्यार्थीहरू स�. . .
काठमाडौं । सरकारले नेपाल प्रहरीका सातै प्रदेशका प्रहरी प्रमुखहरू हेरफेर गरेको छ । मंगलबार गृह मन्त्रालयको मन्त्रीस्तरीय निणर्यले नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुबेर कडायतसहित १६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरूको सरूवा गरेको हो । जसअन्तर्गत सात वटै प्रदेशका प्रहरी प्रमुखहरू समेत फेर. . .