काठमाडौं । इजरायली सेनाको गाजा सिटीमा जारी भूमिगत आक्रमणबीच दुई दिनमै करिब ४८ हजार मानिसहरू भाग्न बाध्य भएको संयुक्त राष्ट्रसंघको मानवीय मामिला समन्वय कार्यालय (ओचा) ले मंगलबार जनाएको छ । ओचाका अनुसार अगस्ट मध्यदेखि सोमबारसम्म १ लाख ९० हजारभन्दा बढी विस्थापन गतिविधिहरू देखिएको छ । जसमा धेरैजसो म�. . .
काठमाडौं । गत भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा खिचिएका भिडियोहरुमा अधिकांश राष्ट्रिय गीतहरुले महत्वपूर्ण स्थान पाएका छन् । सामाजिक सञ्जालहरुमा विशेषगरी काठमाडौं महानगरपालिका प्रमुख बालेन शाह र गायक सुजन चापागाईँले गाएको गीतहरुले बढि स्थान पाएका छन् । जसमा टिकटकमा, बालेन शाहले गाएको गी. . .
काठमाडौं । पाकिस्तानका प्रमुख सहरहरूमा मनसुनको वर्षासँगै दोहोरिँदो बाढीको समस्या झन् गम्भीर बन्दै गएकोबारे कराचीमा मंगलबार भएको एक कार्यक्रममा विज्ञहरूले चेतावनी दिएका छन् । अर्बन रिसोर्स सेन्टरले आयोजना गरेको कार्यक्रममा आर्किटेक्ट तथा टाउन प्लानर आरिफ हसन र एनइडी विश्वविद्यालयका प्राध्य. . .
काठमाडौं । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका क्रिकेटर सुलभराज श्रेष्ठ प्रति मंगलबार श्रद्धाञ्जली अर्पण गरिएको छ । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ र नेपाल खेलकुद पत्रकार मञ्चद्वारा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) हातामा संयुक्त आयोजित कार्यक्रममा श्रद्धा. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जेन–जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट क्षतिग्रस्त मुख्यमन्त्री कार्यालयको अनुगमन तथा निरीक्षण गरेका छन् । अनुगमनपछि प्रदेश सरकारका सचिव तथा उच्च पदस्थ कर्मचारीहरूसँग छलफल गर्दै मुख्यमन्त्री कार्कीले घटनाले प्रदेशमा ठूलो क्षत. . .
विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरबाट ९० किलोमिटर दुरीमा रहेको भारतको पूर्णियामा विमानस्थल सञ्चालनमा आएको छ । सोमबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विमानस्थल उद्घाटन गरे लगतै एयर इण्डिगोले उडान भरेको थियो । भारतसँग सीमा जोडिएको विराटनगरमा भने त्यहाँको हवाईसेवा सञ्चालनमा आएसँगै त्य. . .
विराटनगर । जेनजी आन्दोलनको नाममा कोशी प्रदेशका पहाडी जिल्ला भन्दा तराईका जिल्लामा बढी क्षति पुगेको छ । कोशीका पहाडी जिल्लाहरुमा समेत आन्दोलन भएपनि तराई भन्दा बढी सहनशील नागरिक भएका कारण क्षति कम भएको हो । आन्दोलनमा सबैभन्दा बढी क्षति मोरङमा भएको छ । त्यसमा पनि प्रदेश राजधानी विराटनगरले बढी क्षति बे�. . .
इन्दु कुमारी साह विराटनगर । गत भदौ २३ र २४ भएको जेनजी आन्दोलनपछिको परिस्थितिमा मोरङ प्रहरीले आफ्नो भूमिकालाई थप प्रभावकारी बनाउँदै सक्रियता बढाएको छ। नागरिक समाज तथा विभिन्न सामाजिक संस्थासँगको सहकार्यमा जिल्ला प्रहरी कार्यालयले सुरक्षा व्यवस्थालाई अझ सुदृढ बनाउनेतर्फ ध्यान केन्द्रित गरेको हो। . . .
सिरहा । जेनजी आन्दोलनको क्रममा सिराहा जिल्लामा १२ स्थानीय तहको कार्यालयसहित कम्तीमा ३७ वटा भौतिक संरचनामा क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयद्वारा सङ्कलन गरिएको प्रारम्भिक विवरणअनुसार सरकारी र निजी दुवै सम्पत्तिमा पूर्ण, आंशिक र सामान्य क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी. . .
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले चाडपर्वको समयमा सार्वजनिक यातायात सञ्चालन गर्न सहज वातावरण बनाउनुपर्ने बताएका छन् । मंगलबार यातायात विभागमा आयोजित कार्यक्रममा बोल्दै उनले सबैले जलेको ठाउँबाटै सेवा दिनुपर्ने भन्दै सबैले सार्वजानिक याताया�. . .
इन्दु कुमारी साह विराटनगर । सडकमा ट्राफिक प्रहरीहरूको उपस्थिति देखिन थालेको छ। तर उनीहरूले पहिलेजस्तो सहज रूपमा ड्युटी गर्न नसकिरहेको बताउने गरेका छन् । मोरङ ट्राफिक प्रहरी निरीक्षक राजन लम्सालका अनुसार भौतिक संरचनामा व्यापक क्षति पुगेका कारण ट्राफिक व्यवस्थापनमा कठिनाइ भएको हो। विराटनगरका विभ. . .
इन्दु कुमारी साह विराटनगर । देशभर चर्किएको जेनजी आन्दोलनको प्रभाव विराटनगरमा पनि पर्नु सामान्य थियो । आन्दोलनको क्रममा सरकारी कार्यालयसहित निजी सम्पत्तिमा समेत आगजनी र तोडफोडका घटनाहरू भए । आन्दोलनकारीले मात्रै हैन स्वार्थका लागि व्यक्तिले समेत यो आन्दोलनलाई दुरुपयोग गरेर संरचना भत्काउने प्रय�. . .