ओबी

नेताहरुमा कोरोना देखिएपछि कांग्रेस केन्द्रिय समिति बैठक २५ गते सम्मलाई स्थगित

काठमाडौं आज वैशाख १५ का लागि निर्धारण भएको प्रमुख विपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगन भएको छ । बैठक तयारीका क्रममा गरिएको पीसीआर परीक्षणमा केन्द्रीय कार्यसमितिका केही सदस्य एवं केन्द्रीय कार्यालयका कर्मचारीसमेतमा कोरोना सङ्क्रमण देखिएकाले बैठक स्थगन गरिएको पार्टीका म�. . .


अमेरिकामा घर बाहिर निस्कँदा मास्क लगाउनुपर्ने बाध्यताको अन्त्य

अमेरिका कोरोना विरुद्धको खोपको मात्रा पूरा गरेका अमेरिकीले घर बाहिर निस्कँदा मास्क लगाउनै पर्ने बाध्यता अन्त्य भएको छ । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र सिडिसीले खोपको मात्रा पूरा गरेका नागरिकलाई हाल लगाइएको प्रतिबन्ध खुकुलो गर्दै घर बाहिर निस्कँदा मास्क लगाउन आवश्यक नभएको जनाएको छ । क�. . .


असारदेखि कोरोना बीमा सकिदै , संक्रमितले पनि पैसा नपाउने

काठमाडौं गत वर्ष वैशाखदेखि लागू गरिएको कोरोना बीमाको अवधि असारदेखि सकिने भएको छ। १९ निर्जीवन बीमा कम्पनीहरूले संयुक्त रूपमा 'पुल' मार्फत कोरोना बीमा योजना सञ्चालनमा ल्याएका थिए। यसअघि कोरोना बीमा गरेकाले असारसम्म आवेदन दिएमा मात्रै दावी भुक्तानी पाउने छन्। बीमा गरे पनि त्यसपछि आवेदन दिनेहरूले भ�. . .


आज देशमा हावाहुरिसहित पानि पर्ने सम्भावना

काठमाडौं मौसम पूर्वानुमान महाशाखाले आज देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाले देशका पहाडी भेगमा आंशिक बदली रहि बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहेको जानकारी दिएको छ । महाशाखाले बुधबार जारी गरेको पूर्वानुमानका अनुसार आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि स�. . .


चौरहजारी नगरपालिकाको पीसीआर परीक्षण केन्द्र बन्द

रुकुम कोरोना भाइरसको सङ्क्रमण दर बढिरहेको बेला रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा रहेको पीसीआर परीक्षण प्रयोगशालामा भने बन्द भएको छ । आवश्यक बजेट र जनशक्ति अभावको कारण प्रयोगशाला बन्द भएको चौरजहारी नगरपालिकाले जनाएको छ । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादर केसीले परीक्षण सु�. . .


पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक

झापा नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड-१९ को सङ्क्रमण अत्याधिक बढिरहेको हुँदा नेपालमा नभित्रियोस् भनेर पूर्वसतर्कता अपनाउँदै पूर्वको प्रमुख स्थल नाका काँकडभिट्टामा मङ्गलबारदेखि भारतीय न. . .


काठमाडौँ महानगरपालिकाले बिरामीका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने

काठमाडौं काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लैजान र ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ । पछिल्लो समय काररोना भाइरसका बिरामीको सङ्ख्या बढ्दै गएकाले यसको न्यूनीकरण, रोकथाम र नियन्त्रणका लागि छलफल गर्न कामपाको हिजो. . .


संघर्षको धरातलमा रुन हाँस्न सिक्नुपर्छ । गजल

दिनानुदिन बढिरहेको छ कोरोना कहर ।। बालक बृद्ध कसलाइ पो हुन्छ मर्ने रहर ।। जनता आफैं सतर्क भै बस्नु पर्ने यो बेलामा ।। हिडछन् अकाल्मै फाल्न ज्यान बोकेर जहर ।। संघर्षको धरातलमा रुन हास्न सिक्नुपर्छ ।। त्यही सिकाइमा अल्झेको छ जिन्दगिको प्रहर ।। हराएका आशहरु संगालेर जिउन खोज्दा ।। छरिएका खुशी समेट्ने. . .


कोरोना संक्रमणबाट विराटनगरका अर्का ५६ वर्षीय व्यक्तिको बिपीमा मृत्यु

विराटनगर कोरोना सङ्क्रमण पुष्टि भएपछि उपचारका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा भर्ना भएका विराटनगरका अर्का एक पुरुषको पनि मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपालिका– १५ का ५६ वर्षीय पुरुष रहेका छन्। नोबेल मेडिकल कलेजले उपचारका लागि उनलाई धरान रेफर गरेको थियो। उन. . .


उर्जामन्त्री रायमाझीलाई कोरोना संक्रमण, वीरेन्द्र सैनिक अस्पताल भर्ना

काठमाडौँ उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री टोपबहादुर रायमाझीलाई कोरोना संक्रमण देखा परेको छ । मन्त्री रायमाझीलाई सोमबार टेकु अस्पतालमा परीक्षण गर्दा कोरोना पुष्टि भएको उहाँका प्रेस संयोजक अर्जुन भुसालले जानकारी दिनुभयो । उहाँको काठमाडौं छाउनी स्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचार भइरहेको छ । उ. . .


संक्रमण रोकथामका लागि १५ दिन निषेध आदेश जारी गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं मन्त्रिपरिषदको वैठकले कोरोना संक्रमण रोकथाम गर्न १५ दिन निषेध आदेश जारी गर्ने निर्णय गरेको छ । जिल्ला कोभिड व्यवस्थापन केन्द्रले कोभिड नियन्त्रणका लागि सङ्क्रमितको सङ्ख्याका आधारमा निषेध आदेश जारी गर्न सक्ने निर्णय बैठकले गरेको हो । कोरोना संक्रमणको लक्षण पहिचान गर्न कम्तिमा पनि १४ द�. . .


पछिल्लो २४ घण्टामा वीरगञ्जका पाँच जना कोरोना संक्रमित मृत्यु

वीरगञ्ज वीरगञ्जका विभिन्न अस्पतालमा पछिल्लो २४ घण्टामा पाँच जना उपचाररत कोरोना संक्रमित मृत्यु भएको छ । मंगलबार बिहानै दुइ जना संक्रमितको मृत्यु भएसँगै पर्साको वीरगञ्जमा पछिल्लो २४ घण्टामा चार जना महिला र एक जना पुरुष गरी पाँच जना कोारोना संक्रमितको उपचारकोक्रममा मृत्यु भएको हो । जिल्ला संकट व्य. . .