ओबी

फैसला गर्नु छ यहाँ मलाई, कसको पीडा ठूलो ?

म शंख फुक्या फुक्यै छु युद्द खेल्न आउन कोही । तर, तरवार काे सट्टा, पीडा बोकेर आऊ रगत धितो राखी, ऋणमा भएनी आँसु बोकेर आऊ।। फैसला गर्नु छ यहाँ मलाई, कसको पीडा ठूलो ? कसको जीवन धेरै मायालाग्दो । नडराऊ साथी, बिर्सी पुर्खाका जितका गाथा, र खोक्रो विरता, म मुसुक्क हाँसी सेतो झण्डा फर्फराउन तयार छु l. . .


कोरोनाको दोश्रो लहर बढेसंगै अस्पताल नै जोखिममय बन्दै

काठमांडू कोरोना सङ्क्रमण बढ्न थालेपछि अस्पतालको जनशक्तिमा समेत जोखिम बढेको छ । राजधानीको वीर अस्पतालमा कार्यरत छ जना चिकित्सकसहित १७ जना नर्स तथा स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण देखिएको छ । तीमध्ये केहीलाई यसअघि पनि कोरोना सङ्क्रमण भएको थियो । सङ्क्रमित हुनेमध्ये अधिकांशले पहिलो चरणको कोरो. . .


कोभिड महामारीलाई ध्यानमा राख्दै धनुषाले पालिकाहरुलाई वार अनुसार पालैपालो सेवा दिने

जनकपुरधाम कोरोना महामारीलाई नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय धनुषाले पालिकाहरुलाई वार अनुसार पालैपालो सेवा दिने भएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले सूचना जारी गर्दै वैशाख १२ गते आइतबार देखि दिन अनुसार सेवा प्रदान गर्ने जनाएको छ । सेवा प्रवाहको लागी जिल्लाको १८ वटा पालिकाहरुको तालिक�. . .


भारतमा अक्सिजन अभाव , ज्यान गुमाउनेको संख्या दिनदिनै बढ्दो

दिल्ली भारतको राजधानी दिल्लीका ६ वटा मुख्य अस्पतालमा विरामीको जीवन रक्षाका लागि अतिआवश्यक अक्सिजन पूर्ण रुपमा सकिएको छ । अन्य अस्पतालहरुमा पनि केही घन्टाका लागि मात्रै अक्सिजन आपूर्ति हुनसक्ने चिकित्सकहरुले बताएका छन् । पछिल्लो समय दिल्लीमा कोरोना संक्रमण अत्याधिक मात्रामा बढेर गएको छ। भारतम�. . .


बाँकेमा कोरोनाबाट थप तीन जनाको मृत्यु

नेपालगन्ज बाँकेमा कोरोनाबाट थप तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेको जानकी गाउँपालिका वडा नम्बर १ की ७१ वर्षीया महिला, बाँकेकै बैजनाथ गाउँपालिका वडा नम्बर ६ का २८ वर्षीय पुरुष र सल्यानको बनगाड कुपिण्डे ३ का ५६ वर्षीय पुरुष रहेका छन्। नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत उनीहरुको गएरात. . .


दोश्रो लहरको कोरोना संक्रमण बढेसंगै बाँकेका कोभिड अस्पतालमा शय्या अभाव

बाँके दोश्रो लहरको कोरोना संक्रमण बढेसंगै बाँकेमा कोरोना सङ्क्रमित बिरामीलाई उपचारका लागि भर्ना गर्न कोभिड अस्पतालमा शय्या अभाव भएको छ । अस्वाभाविक रूपमा कोरोना सङ्क्रमण फैलिएपछि नेपालगञ्ज स्थित भेरी अस्पताल र कोहलपुर स्थित शिक्षण अस्पताल भरिभराउ भएको छ । भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटे�. . .


महामारीबाट बच्नका लागि जमुनाह नाकामा नेपाल फर्कने नेपालीको थेग्नै नसकिने भीड

नेपालगञ्ज भारतमा कोरोना सङ्क्रमण अत्यधिक बढेकोले हजारौंको सङ्ख्यामा नेपालीहरु स्वदेश फर्किरहेकोले यतिखेर यहाँस्थित नेपाल भारत सिमानाको जमुनाह नाकामा थेग्नै नसकिने गरी नेपालीको भीड बढिरहेको छ । नेपालका विभिन्न जिल्लाबाट भारतको विभिन्न शहरमा रोजगारीका लागि पुगेका नेपाली नागरिकहरु कोरोना महामा. . .


झापाको गौरादहमा २५ सैयाको सुविधासम्पन्न अस्पताल संचालनमा आउदैं

झापा झापाको गौरादहमा २५ सैयाको अस्पताल संचालनमा आउने भएको छ । मेडिम्याक्स अस्पताल प्रा.ली. गौरादह– १ ले जेठको दोस्रो साताबाट डिपु चोकदेखि ३०० मिटर पूर्व बजार लाइनमा भाडाको घरमा सो अस्पताल संचालन गर्नेभएको हो । अस्पतालमा आकस्मिक सेवा, हाइकेयर युनिट, सुविधासम्पन्न सल्यक्रिया कक्ष, प्याथोलोजी, इन्डो�. . .


सावाँ परिवारद्धारा सरस्वती स्कूलमा १ लाख १ हजारको अक्षयकोष स्थापना

मोरङ मोरङको कानेपोखरी गाउँपालिका – ६ मुलगाउँमा रहेको सरस्वती आधरभूत विद्यालयमा १ लाख १ हजार रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ । यसअघि २०७२ सालमा स्थापना गरिएको ५० हजार रुपैयाँको अक्षयकोषमा थप गर्दै साँवा परिवारले १ लाख १ हजार रुपैयाँ पुर्याइदिएको हो । सरस्वती आधारभूत विद्यालयको पहिलो अक्षयकोष. . .


लामो समयपछिको हिमपातले मुस्ताङ भ्रमणमा रहेका आन्तरीक तथा बाह्य पर्यटकहरु उत्साहित

बेनी लामो समयपछि बुधबारदेखि शुरु भएको हिमपातले हिमालपारीको जिल्ला मुस्ताङको भ्रमणमा रहेका आन्तरीक तथा बाह्य पर्यटकहरु उत्साहित भएका छन् । बुधबार उपल्लो मुस्ताङका साथै मुक्तिनाथ क्षेत्रमा हिमपात भएकोमा बिहिबार बिहानैदेखि तल्लो भेगको जोमसोम लगायतका क्षेत्रमा हिमपात भएको छ । बुधबार दिउँसोदेखि �. . .


सुन्दरहरैंचामा अन्तर नगरपालिका स्तरिय प्रथम मेयर कप फुटबल प्रतियोगिता हुदैं

विराटनगर सुन्दरहरैंचा नगरपालिका मोरंगको मूल आयोजनामा अन्तर नगरपालिका स्तरिय प्रथम मेयर कप फुटबल प्रतियोगिता भईरहेको छ। गत वैशाख ६ गतेबाट बेलबारी नगरपालिका र लेटांग नगरपालिका बीचको पहिलो प्रतिष्पर्धापछी सुरु भएको सो प्रतियोगिता अन्तर्गत आज पहिलो चरणको अन्तिम खेल सुनवर्षी नगरपालिका र पथरी शनिश. . .


कम्युनिष्ट पार्टी स्थापना दिवस मनाइदै , बहत्तर वर्ष पुरा

काठमाडौं प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा देशको कम्युनिष्ट आन्दोलन लोकतान्त्रिक आन्दोलनको अगुवा भएर उभिन सफल भएको बताउनुभएको छ । अध्यक्ष ओलीले पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको स्मरण गर्दै कम्युनिष्ट पार्टी स्थापनाकालदेखि नै. . .