विराटनगर अपाङ्ग महासंघ प्रदेश नम्बर १ बिराटनगर र करुणा फाउन्डेसन इटहरीको संयुक्त आयोजनामा विराटनगर पान्चाली स्थित सगरमाथा पार्टि प्यालेसमा आयोजित कोभिड १९ पश्चातको उत्कृष्ट पुनरागमनको शुनिस्चितता:अपाङ्गता भएका व्यक्तिहरुको पहुच र दिगो विकासका लागि सबैको प्रतिबद्दता भन्ने मूल नाराका साथ अपा�. . .
नेपालगञ्ज बाँकेमा कोरोना सङ्क्रमणले भयावह रुप लिंदै गएपछि जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रले जिल्लामा कम्तिमा सात दिन लकडाउन गर्ने निर्णय गरेको छ । जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेको मंगलबार बसेको बैठकले बाँकेमा तीव्र गतिमा चारैतिर फैलिरहेको कोरोनाको चेन तोड्नका लागि कम्�. . .
बागलुङ बागलुङको जनताधन माविका ३९ जनालाई एकैपटक कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा बागलुङ नगरपालिका–१४ नारायणस्थानको जनताधन माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थी र शिक्षक गरी ३९ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय ब. . .
क्युबा क्युबाको कम्युनिष्ट पार्टीका प्रथम सचिव राहुल क्यास्ट्रोले पद त्याग्ने घोषणा गर्नुभएको छ । उहाँले नयाँ पुस्तालाई अवसर दिनका लागि आफूले पद त्याग्ने निर्णय गरेको शुक्रबार बताउनु भएको हो । “मैले मेरो जिम्मेबारी र योजनाहरु पुरा गरेको छु, त्यसैले मैले पार्टीको केन्द्रीय कमिटिको प्रथम सचिवको ज�. . .
काठमाडौँ राष्ट्रपति बिद्यादेवी भण्डारीले रामबहादुर थापा ‘बादल’लाई गृहमन्त्रीमा नियुक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री केपी शर्मा नेतृत्वमा २०७४/११/३ गते गठित मैजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा थापालाई मन्त्री पद�. . .
कञ्चनपुर भारतबाट आवतजावत गर्ने सुदूरपश्चिमको मुख्य नाका कञ्चनपुरको गड्डाचौकी र पूर्वी गौरीफन्टा नाकामा दैनिक कोरोना परीक्षण गर्दा सक्रमितको सङ्ख्या बढिरहेको छ । कञ्चनपुरको महाकाली अस्पतालस्थित कोरोना अस्पतालमा सङ्क्रमित बिरामीले भरिएका छन् । यसअघि सुनसान रहेको कोरोना अस्पताल अहिले सक्रमि. . .
काठमाडौँ गृहमन्त्री रामबहादुर थापा बादल पदमुक्त हुनुभएको छ । नेकपा माओवादी केन्द्रको तर्फबाट २०७४ सालमा राष्ट्रियसभा सदस्यमा वागमती प्रदेशवाट निर्वाचित थापाको आज राष्ट्रिय सभा सदस्य पद खारेज भएको राष्ट्रिय सभा सचिवालयले सूचना जारी गरेको छ । यो संगै थापा गृहमन्त्री पदबाट समेत पदमुक्त हुनुभएको छ �. . .
तालुकान, अफगानिस्तान तालिबान लडाकू समूहले सुरक्षा चौकीमा गरेको आक्रमणमा परी सरकार समर्थक चार लडाकूको मृत्यु भएको छ । अफगानिस्तानको उत्तरी प्रान्त तखारको प्रान्तीय राजधानी तालुकानमा सो आक्रमण भएको प्रान्तीय प्रहरीका प्रवक्ता अब्दुल खालिल आसिरले बताउनु भएको छ । तालुकान शहरको बाहिरी इलाकामा रहेका. . .
विराटनगर गत चैत २६ र २७ गते नेपाल डोरितान संघद्वारा सुनसरिको दुहबीमा आयोजित तेश्रो मनमोहन अन्तर्राष्ट्रिय गोल्डकप "डोरीतान आउटडोर प्रतियोगिता २०७७ " का विजयी टोलि, " नेपाल डोरितान संघ प्रदेश नं १" लाई आज नेमुवा स्थित स्मृति स्कुलमा स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गरि. . .
विराटनगर वाइसिएल नेपाल विराटनगर महानगर भेला सम्पन्न भएको छ। उक्त भेलाबाट प्रविन गौतमको अध्यक्ष्यतामा ५५ सदस्यीय समिति गठन गरिएको छ । त्यसैगरी उपाध्यक्षमा दिपक पाण्डे र मोहम्मद सोनु , सचिवमा सोनु केवट,सह सचिवमा सुजित यादव र अशोक कामत ,साथै सदस्यहरुमा क्रमश कुशल पाण्डे ,मुन्ना खान, प्रेम श्रेष्ठ, कम�. . .
विराटनगर स्पेनिस खेलाडी पेड्रो मान्जीले नेपाल सुपर लिग (एनएसएल) फ्रेञ्चाइज फुटबल प्रतियोगिता विराटनगर सिटी फुटबल क्लब (बिसीएफसि )बाट खेल्ने भएका छन् । उरुग्वेमा जन्मिएर स्पेनमा हुर्किएका ३२ वर्षीय पेड्रो (एनएसएल)का लागि बुधबार नेपाल आइपुगेका हुन्। स्पेनिस क्लब इस्पान्योलबाट उमेर समूहका प्रतियो�. . .
काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीले बहाना बनाई काममा हुने ढिला सुस्ती स्वीकार्य नहुने बताउनुभएको छ । नापी कार्यालयहरूबाट नाप नक्सा लगायतका सेवा प्रवाहको कार्यलाई प्रविधिमैत्री बनाउन नापी विभागद्वारा निमार्ण गरिएको नेलिस र मेरो कित्ता नामक अनलाइन ‘एप’ को आज उद्घाटन गर्नुहुँदै ओलीले सरकार न�. . .