ओबी

जनकपुरबाट लागुऔषध गाँजासहित एक जना पक्राउ

जनकपुर । जनकपुरबाट करिब ५ क्वीन्टल लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरिएको छ । लागुऔषध नियन्त्रण ब्यूरो शाखा बर्दिवासबाट खटेको टोलीले जनकपुर–ढल्केवर ६ लेन सडकखण्ड अन्तर्गत करिब ४ क्वीन्टल ७७ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको हो । शुक्रबार साँझ विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय �. . .


नेपाल कराते महासंघको साधारणसभा विवादित

निजगढ(बारा) । नेपाल कराते महासंघको साधारणसभा विवादित बनेको छ । महासंघका अध्यक्ष युवराज लामाकै निजी निवास, बारा जिल्लाको निजगढस्थित ताराइनमा सम्पन्न उक्त साधारणसभामा महासङ्घका वरिष्ठ पदाधिकारीहरू नै अनुपस्थित रहेपछि यसको वैधानिकता र पारदर्शितामाथि प्रश्न उठेको हो । साधारणसभामा महासंघ अध्यक्ष य. . .


सिङ्गापुर विरूद्धको खेलमा नेपालले ३६ वर्षपछि जित निकाल्यो

काठमाडौँ । जेलेस्पीजङ्घ कार्कीको निर्णायक गोलसँगै नेपालले सिङ्गापुर विरूद्ध ३६ वर्षपछि जित निकालेको छ । सिङ्गापुर नेसनल स्टेडियममा आज सम्पन्न मैत्रीपूर्ण खेलमा नेपालले सिङ्गापुरमाथी १–० को जित निकालेको हो । नेपालको जितमा जेलेस्पीले खेलको पहिलो हाफमा गरेको गोल नै निर्णायक गोल बन्यो । उनले १२औँ म. . .


राष्ट्रिय स्तरको हराईजन बास्केटबल प्रतियोगिता चैत ९ गतेदेखि हुने

धरान । राष्ट्रिय स्तरको ९ औं संस्करणको हराईजन बास्केटबल रनिङ कप २०८१ चैत्र ९ गतेदेखि हुने भएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै हराईजन बास्केटबलको पुर्व अध्यक्ष वसन्त राईले खेल चैत्र ९ गतेदेखि १२ गतेसम्म प्रतियोगिता हुने बताए । उक्त प्रतियोगितामा सहभागिता जनाउन नेपालका बिभिन्न भुगोलबाट विभिन्न. . .


कोशी प्रदेश लगानी सम्मेलन २०८२ र निजी क्षेत्रको अपेक्षा

-डा. मोहन कुमार सुवेदी शब्दकुञ्जी (Key Words): निजी क्षेत्र, नीतिगत स्थायित्व, लगानी सुरक्षा, डायस्पोरा फन्ड र सार्वजनिक निजी साझेदारी पृष्ठभूमीः निजी क्षेत्रले सदैव राजनीतिक र नीतिगत स्थायित्व एवं दिर्घकालीनरूपमा लगानी सुरक्षाको ग्यारेन्टीलाई बटमलाईन मागको रूपमा बसौंदेखि अघिसार्दै आईरहेका छन। नीतिगत �. . .


विराटनगरको जैन भवन : तानमा ढाका बुन्दै, महोत्सवमा रमाउँदै

विराटनगर । तेह्रथुम जिल्लाको म्याङ्लुङ–१ मा फक्ताङलुङ ढाका कपडा उद्योग २२ वर्षदेखि सञ्चालनमा रहेको छ । उमेरले ५० वर्ष पुगेकी शान्तिला फुदुङले १२ वर्षको उमेरदेखि धागोसँग जीवन बुनिरहनु भएकी छ । अर्थात्, धागोले बुनेर ढाका कपडा उत्पदान गर्दै आएकी उनी जीवन चलाईरहेकी छिन् । तानमा मन दिएर बनुेका कपडा लिएर. . .


पार्टी नेतृत्व र सरकारप्रति जनता निराश छन् : नेता कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले जनतामा नेतृत्वहरुप्रति वितृष्णा बढेको बताएका छन् । आज (शुक्रबार) नेपाली कांग्रेसले काठमाडौंमा आयोजना गरेको विचार गोष्ठीमा बोल्दै उनले दुई दलको सरकार बनाउँदा गरिएको सम्झौता कार्यन्वयन नहुँदा जनता निरासा बढेको बताएका हुन् । उनले भने, ‘हामीले रा�. . .


मान्छेको कमजोरीले सल्कन्छ आगो, मानिसमै पुग्छ क्षति

इन्दु साह विराटनगर । चैत–वैशाख महिना हावा हुरी चल्ने मौसम सुरु भएसँगै कोशी प्रदेशमा आगलागीका घटनाहरू बढ्न थालेको छ। कोशी प्रदेशका विभिन्न स्थानमा आगलागिका घटनाहरु बढिरहेकोले यस समयमा सबै नागरिकले विशेष सतर्कता अपनाउन आवश्यक देखिएको छ । प्रदेश विपद् व्यवस्थापन केन्द्रका अनुसार गत वर्ष यसै अवधिमा �. . .


सुन्दरहरैँचामा एकै विद्यालयका आठ जुम्ल्याहा विद्यार्थीले एसइई परीक्षा दिँदै

सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयका आठ जना जुम्ल्याहा विद्यार्थीले एसइई परीक्षा दिइरहेका छन् । यो विद्यालयबाट कोशी प्रदेशमै सबैभन्दा बढी विद्यार्थीले एसइई परीक्षा दिइरहेका र जसमध्ये आठजना जुम्ल्याहा विद्यार्थीले एकैपटक परीक्षा दिइरहेका सहायक प्र. . .


राष्ट्रिय प्रतिभा पुरस्कार : पाँच वर्षको पुरस्कार एकैपटक प्रदान

काठमाडौँ । प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट आज विभिन्न क्षेत्रका व्यक्तित्वहरु पुरस्कृत भएका छन् । नेपाल सरकारले शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने प्रतिभाशाली व्यक्तिलाई पुरस्कार दिने घोषणा राष्ट्रिय प्रजातन्त्�. . .


२०८४ सम्म प्रधानमन्त्री बन्ने रेसमा छैन : अध्यक्ष प्रचण्ड

पर्सा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले आफू हाल प्रधानमन्त्रीको दौडमा नरहेको स्पष्ट पारेका छन् । नेकपा माओवादी केन्द्रद्वारा सञ्चालित तराई–मधेस जागरण अभियानमा सहभागी हुन वीरगञ्ज पुगेका अध्यक्ष प्रचण्डले प्रेस सेन्टर नेपाल, पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा २०८४ �. . .


ह्विल चेयर चढेर बिदा गरेको राजसंस्था रथ चडेर फिर्ता हुने आशामा छ : महामन्त्री शर्मा

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अपाङ्गता भएका ब्यक्तिहरुले ह्विल चेयरमा चढेर बिदा गरेको राजसंस्था आज रथ चढेर फिर्ता हुने आशामा रहेको बताएका छन्। कांग्रेसको भातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको प्रथम महाधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै कांग्रेस महा�. . .