विराटनगर । विराटनगर महानगरपालिकाले आयोजना गरेको महानगरस्तरीय अन्तरविद्यालय विज्ञान प्रदर्शनी उत्कृष्ट प्रस्तुतिका साथ सेन्ट मेरिज बोर्डिङ स्कुल प्रथम भएको छ । प्रदर्शनीमा सहभागी ४७ विद्यालयलाई पछि पार्दै सेन्ट मेरिज प्रथम भएको हो । त्यस्तै शिक्षादीप सेकेण्डरी स्कुल द्वितीय, गोदावरी सेकेण्ड�. . .
काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा आज नेपालले म्यानमारसँग खेल्दैछ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार साँझ ६ बजे नेपाल र म्यानमारबीचको खेल सुरू हुनेछ । नेपालले लिग चरणको अन्तिम खेल खेल्न लागेको हो । अन्तिम खेल अघि नै नेपाल फाइनल प्रवेश गरिसकेको छ । नेपालले यसअघि क. . .
जनकपुर । जनकपुरधाम केआईआईटीका विद्यार्थीहरुले जुलुस निकालेका छन् । भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत धनुषाका तीन दर्जनबढी विद्यार्थीहरुले शनिबार जनकपुरधाममा विरोध जुलुस निकालेका छन् । प्रकृति लम्सालको हत्या र नेपाली विद्. . .
प्रमिला कार्की/नेपाल न्यूज बैंक काठमाडौं । विश्वमै अति दुर्लभ मानिएको हाँस प्रजातिका बैकाल गैरी चरा ललितपुरको नागदहमा फेला परेको छ । केही दिनअघि उक्त चरा नेपाल आएको हो । प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय सङ्घ (आइयूसीएन)ले समेत खतरामा रहेको अर्थात रातो सूचीमा राखेको हाँस प्रजातिको बैकाल गैरी �. . .
इटहरी । इटहरीमा भएको १५ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि मच्छिन्द्र फुटबल क्लब काठमाडौंले उचालेको छ । शनिबार भएको फाइनल खेलमा सगरमाथा युथ क्लब मोरङलाई २–० गोल अन्तरले पराजित गर्दै पहिलो पटक उपाधि उचालेको हो । जीतसँगै मच्छिन्द्रले नगद १० लाख सहित ट्र�. . .
धरान (सुनसरी) । केन्याली धावकद्वय विल्सन चियुलियोट र शरन जेरोटिसले ‘धरान रन’को उपाधि चुमेका छन् । आज यहाँ सम्पन्न १३औँ धरान १० किलोमिटर रनमा उनीहरूले उपाधि चुमेका हुन् । दश किलोमिटर दौड चियुलियोटले ३० मिनेट ५५ सेकेण्डमा पूरा गरेभने जेरोटिसलाई उक्त दूरी पूरा गर्न ३८ मिनेट ४२ सेकेण्ड लागेको थियो । ध�. . .
फुङ्लिङ् । ताप्लेजुङको पाथीभरा (मुकुमलुङ) क्षेत्रमा यस वर्षकै बाग्लो हिमपात भएको छ । गएराति तीन हजार ७९४ मिटर उचाइमा रहेको पाथीभरालगायत क्षेत्रमा बाग्लो हिमपात भएको हो । पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी तथा स्तानीय राजेन्द्र महतका अनुसार गत पुस महिना पहिलो पटक पाथीभरा क्षेत्रमा सामान्य हिमप. . .
भद्रपुर (झापा) । दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकपमा आयोजक भद्रपुर ब्लेजर्स सेमिफाइनलमा प्रवेश गरेको छ । मेची रङ्गशालामा आज भएको पहिलो क्वाटरफाइनल नेपाल पुलिस क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै आयोजक ब्लेजर्स सेमिफाइनलमा प्रवेश गरेको हो । ब्लेजर्सका लागि मिलन राईले खेलको ७२औँ मिनेटमा पहिलो. . .
इन्दु साह विराटनगर । विराटनगरका विभिन्न स्थानमा रहेका सार्वजनिक शौचालयहरूमध्ये केहिको अवस्थाले जनस्वास्थ्यमा जोखिम र वातावरणमा प्रदुषण भईरहेका छन् । विराटनगर ९ पुरानो गुद्रीमा रहेको सार्वजनिक शौचालयमा लापरवाहीपूर्ण अवस्था रहेको पाइएको हो। बाहिरबाट हेर्दा चिटिक्क देखिने उक्त शौचालय नजिक जाँद�. . .
विराटनगर । पाठेघर मुखको क्यान्सर विरुद्धको एचपीभी खोप लगाउने राष्ट्रिय अभियानमा देशभर चलिरहँदा विराटनगर महानगरपालिकाको एउटा तथ्यांकले धेरैलाई झस्कायो । खोपको मापदण्ड अनुसार विद्यालयमा अध्ययनरत कक्षा ६–१० का छात्रा र विद्यालय बाहिर रहेका १०–१४ वर्षसम्मका बालिका छन् । विराटनगर महानगरपालिका भित्�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले महानगरस्तरीय अन्तरविद्यालय विज्ञान प्रदर्शनी आयोजना गरेको छ । विराटनगरस्थित आदर्श माविमा महानगरपालिका भित्रका १५ हजार विद्यार्थीलाई सहभागी गराएर प्रदर्शनी आयोजना गरिएको हो । प्रदर्शनीको उद्घाटन गर्दै महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विज्ञान प्रदर्शनी. . .
इशु पन्त विराटनगर । मोरङ जिल्लामा चालु आर्थिक बर्षको छ महिना (साउन देखि पुष) सम्ममा २८ हजार २ सय ७८ जनालाइ नागरिता वितरण गरिएको छ भने ६३ जनाले नागरिकता त्यागेका छन् । नागरिकता त्याग्नेहरु एनआरएनको सुबिधा पाएको कारण नागरिकता त्यागेका हुन् । छ महिनाको अवधिमा ९२ जनाले एनआरएन सुविधा लिइएको तथ्यांकले देखा�. . .