विराटनगर । विराटनगर – १६ रानीमा रहेको गौतम बुद्ध स्कुलले छैटौं फन फिष्टा तथा ४४ औं वार्षिकोत्सवमा मनाएको छ । स्कुल परिसरमा आज (बुधबार) एक कार्यक्रम आयोजना गरी फन फिष्टा तथा वार्षिकोत्सवमा विभिन्न कार्यक्रम आयोजना गरेर मनाएको हो । कार्यक्रमको प्रमुख अतिथि विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला�. . .
विराटनगर । नेकपा एमाले मोरङको १० जिल्ला अधिवेशन आगामी फागुन १७, १८ र १९ गते गर्ने मिति तय भएको छ । अधिवेशनका लागि प्रतिनिधि छनौटको मिति फागुन १० (वडा) र ११ गते (जनसंगठन) गर्ने तय भएको छ । लामो समय संगठन कमिटिको भरमा रहेको एमाले मोरङ, विवाद भित्रबाट निर्वाचित कमिटिमा रुपान्तरणका लागि भने दुई पक्षबीच नेतृत्�. . .
विराटनगर । प्रजातन्त्र दिवसको अवसर पारेर अर्किड कलेज विराटनगरले हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको छ । यस अघिको प्रतियोगीताबाट फाइनलमा प्रवेश गरेका आठ वटा टिमहरु बीच फाइनल प्रतियोगीता सम्पन्न बुधबार सम्पन्न भएको हो । प्रतियोगीतामा कक्षा १२ सिस्टस सेक्सन प्रथम , कक्षा ११ को पिस्टीया र ओसीमम सेक्�. . .
विराटनगर । विराटनगर वडा नम्बर ८ स्थित बलुवाहीमा मलामी विश्रामघर निर्माण हुने भएको छ । महानगरपालिका र वडाको आर्थिक स्रोतबाट निर्माण हुन लागेको मलामी विश्रामघरको मेयर नागेश कोइरालाले शिलान्यास र उपमेयर शिल्पा निराला कार्कीले भूमिपूजन गर्नुभयो । २० फिट चौडाइ र ४० फिट लम्बाइ रहेको विश्राम घर एक महि�. . .
विराटनगर । नेपाल खेलकुद महासंघ कोशी प्रदेश कमिटीको आयोजना मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता - २०८१ फागुन ११ गतेदेखि हुने भएको छ। महासंघको आयोजना तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा हुने प्रतियोगिता फागुन ११ गतेदेखि १६ गतेसम्म झापाको दमकमा हुने भएको हो। आज(बुधबार) दमकमा �. . .
इन्दु साह विराटनगर । मानव अधिकार र सामाजिक न्यायका लागि क्रियाशील अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सन् २०२४ मा कोशी प्रदेशको मानव अधिकार अवस्था अघिल्लो वर्षको तुलनामा झन् खराब भएको प्रतिवेदन सार्वजनिक गरेको छ। इन्सेकले बुधबार सार्वजनिक गरेको ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५’ अनुसार को�. . .
विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलले आयोजना गरेको दुई दिवसीय एभरेष्ट एजुकेशन एक्जिबिसन मंगलबार समापन भएको छ । दुई दिने एक्जिबिसनबाट विद्यार्थी र अभिभावकहरु भने निकै उत्साही भएको पाइएको छ । एक्जिबिसनमा भाग लिएका विद्यार्थीहरु किताबमा पढेका कुरालाई व्यवहारिक रुपमा आफ्ना अभिभावक�. . .
विराटनगर । जहदा क्रिकेट क्लवको आयोजनामा विराटनगरको मेरिवोन क्रिकेट मैदानमा भएको आठौं विष्णु माझी मेमोरियल अन्तर स्कुल क्रिकेट प्रतियोगितामा अर्किड र ग्रिनपिस विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश भएको छ । पहिलो खेलमा अर्र्किड स्कुलले विनायक स्कुललाई ९२ रनले पराजित गरि क्वाटरफाइनलमा प्रवेश हो । टस जि. . .
जेनेभा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खतरामा पारेको वा पहिले नै लागू गरेको व्यापक करले मुद्रास्फीति, बजार विकृति र विश्वव्यापी मन्दीसमेत निम्त्याउने खतरा रहेको भन्दै चीनले मङ्गलबार विश्व व्यापार सङ्गठन (डब्लुटीओ) मा विरोध जनाएको छ । जनवरी २० मा सत्तामा फर्केपछि ट्रम्पले विश्वको दोस्रो ठूल�. . .
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँको कमलादीस्थित स्वाइवाक टावरको अवलोकन गर्नुभएको छ । प्रजातन्त्र दिवसका अवसरमा उक्त टावरमा राष्ट्रिय झन्डाको झन्डोत्तोलन गर्दै प्रधानमन्त्री ओलीले टावर बालकदेखि वृद्धसम्म सबैका लागि सहज गन्तव्य भएको प्रतिक्रिया दिनुभयो । पत्नी राधिका शाक्य र . . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधान र कानुनले दिएको अधिकारी क्षेत्रभित्र रही प्रदेशको विकास गर्ने बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ प्रदेशस्तरीय मूल समारोह समितिद्वारा आयोजित ‘७५औँ राष्ट्रिय प्रजातन्त्र दिवस’ मूल समारोहको आज सम्बोधन गर्दै उहाँले स�. . .
विराटनगर । विराटनगर महानगरपालिका–५ विशाल चौक कलेरुवा टोलमा एक बालिकाको हत्या गरिएको घटना अनुसन्धानमा सफल भएका हवल्दार माघ महिनाको सर्वोकृष्ट प्रहरी घोषित भएका छन् । गत माघ १८ गते हत्या गरेर गाडीएको अवस्थामा भारत छपरा जिल्ला घर भएकी १४ वर्षीया बालिका चाँदनी यादवको शव उत्खनन् गरिएको थियो । त्यो घटनाक�. . .